01/05/2025
सोलुखुम्बु जिल्लाका युवाहरुलाई अवसर - 𝐇𝐞𝐥𝐥𝐨 𝐘𝐨𝐮𝐭𝐡𝐬 𝐨𝐟 𝐒𝐨𝐥𝐮𝐤𝐡𝐮𝐦𝐛𝐮 𝐃𝐢𝐬𝐭𝐫𝐢𝐜𝐭!
Online Form: https://docs.google.com/forms/d/1LMQ6fFdhcN5ZoSdaBZ3xutOCuOIGICYWv2mJ1jXzR50/preview
कोशी प्रदेशः सोलुखुम्बु जिल्लाको ३५ बर्ष उमेर समूह भित्रका युवाहरुलाई आगामी अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा आयोजना हुन लागि रहेको राष्ट्रिय युवा सम्मेलन २०२५ मा सहभागीताको लागि हार्दिक आह्वान गर्दछौ ।
🇳🇵 National Youth Conference 2025 - राष्ट्रिय युवा सम्मेलन २०२५
🗓 Date: August 12–15, 2025 (२७-३० श्रावण, २०८२)
📍 Venue: Kathmandu, Nepal
🎉 Occasion: Celebrating International Youth Day 2025
सम्मेलनको मुख्य आकर्षणहरू:
✅ ७ प्रमुख बिषयहरूमा कार्यपत्र प्रस्तुत
✅ प्यानल छलफल तथा बहस
✅ सफल युवाहरुका प्रेरणादायी कथा प्रस्तुति
✅ स्थानीय मौलिक तथा रैथाने खाना/परिकारहरुको प्रदर्शनी
✅ युवा साँस्कृतिक साँझको भव्य आयोजना
नेपालका सबै प्रदेशका युवालाई एउटै मञ्चमा ल्याई, विचार आदानप्रदान गर्ने, क्षमता विकास गर्ने र साझा समाधानको खोजी गर्ने उद्देश्यले आयोजना गरिंदै गरेको यस सम्मेलनले युवामा एकता, चेतना र सक्रियताको सन्देश फैलाउने अपेक्षा गरिएको छ।
#सोलुखुम्बु