27/04/2026
यस संस्थाका सदस्य तथा बज्रयान महाबिहारका श्रद्धेय गुरु श्री दश रत्न बज्राचार्यका पुजनिय पिता स्व. तिर्थ रत्न बज्राचार्यज्यू (जन्म मिति १९९३/०७/१६ गते – स्वर्गारोहन मिति २०८३/०१/०८ गते) को आज २०८३/१/१४ गते सोमबार ७औं दिनको पुण्य तिथि परेको हुंदा दिंवगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा नेपाल सुनचाँदी व्यवसायी संघ कार्य समितिको हार्दिक समवेदना प्रकट गर्दछौं ।
नेपाल सुनचाँदी व्यवसायी संघ
सम्पूर्ण कार्यसमिति परिवार
केन्द्रयि कार्यालय, कुसुमबियालाछी, काठमाडौं