Nepal Baudha Pariyatti Siksha

Nepal Baudha Pariyatti Siksha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Baudha Pariyatti Siksha, Nonprofit Organization, Kathmandu.

41st  Pariyatti baktitva kala 2082 held at Shree shakyasinha Vihar, thaina, Lalitpur.
29/03/2026

41st Pariyatti baktitva kala 2082 held at Shree shakyasinha Vihar, thaina, Lalitpur.

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बाैद्ध परियत्ति शिक्षाकाे तह ४ देखि १० ( प्रवेश प्रथम वर्ष देखि काेविद अन्त...
23/01/2026

अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बाैद्ध परियत्ति शिक्षाकाे तह ४ देखि १० ( प्रवेश प्रथम वर्ष देखि काेविद अन्तिम वर्ष) काे परीक्षा भाेलि माघ १० गते देखि हुन गइरहेकाे छ ।
तह ४, ५ र ६ काे शुरूदेखिकाे पत्रकाे परीक्षा भाेलि माघ १० गते देखि हुन लागेकाे हाे ।

तह ७ देखि १० तह सम्मकाे ३ पत्रकाे परीक्षा कार्तिक २२, २९ र मंसीर ६ गते सम्पन्न भएकाे थियाे भने बाकि ४ देखि ७ पत्र सम्मकाे बाकी परीक्षा भाेलि १० गते देखि हुन लागेकाे छ ।

कुन तहमा कति विद्यार्थी संख्या छन् भन्ने कुरा तालिकाबाट थाहा पाउनुहाेस् ।
परियत्ति शिक्षालार्इ सहयाेग गरिराख्नु भएका सबै महानुभावहरूलार् साधुवाद सहित सबै परीक्षार्थीहरूमा परीक्षाकाे मंगल मैत्री कामना ।

भिक्षु बाेधिज्ञान महास्थविर
केन्द्रीय परीक्षा नियन्त्रक
२०८२ माघ ९

03/09/2025

तह ७ को लागि धर्मशीला गुरुमांको जीवनी बारे आदरणीय दिदी डा. सबिता धाख्वा ज्युले २०७७ सालमा लिनु भएको कक्षा

01/09/2025

तह १० को पालि भाषा अवतरण बिषयको (२० औं कक्षा) ---श्रद्धेय संकिच्च भन्ते ज्यूबाट

01/09/2025

तह १० को पालि भाषा अवतरण बिषयको (२० औं कक्षा) पूरा रेकर्डिङ्ग---श्रद्धेय संकिच्च भन्ते ज्यूबाट

 आज मिति २०८२ साल अषाढ १५ गतेदेखि कक्षा ७,८,९,१० का कक्षाहरु शुभारम्भ हुने भएकोले आ-आफ्नो केन्द्रहरुमा सूचना सम्प्रेषण ग...
29/06/2025

आज मिति २०८२ साल अषाढ १५ गतेदेखि कक्षा ७,८,९,१० का कक्षाहरु शुभारम्भ हुने भएकोले आ-आफ्नो केन्द्रहरुमा सूचना सम्प्रेषण गरिदिनुहोला ।

२०८१ भाद्र, असोज तथा माघ महीनामा संचालित परियत्ति परीक्षामा २ पत्रसम्म परीक्षामा सामेल हुन नसकेका  र अनुत्तीर्ण हुनु भएक...
22/05/2025

२०८१ भाद्र, असोज तथा माघ महीनामा संचालित परियत्ति परीक्षामा २ पत्रसम्म
परीक्षामा सामेल हुन नसकेका र अनुत्तीर्ण हुनु भएका विद्यार्थीहरूको लागि मौका परीक्षाको तालिका

माैका परीक्षा दिनु हुने विद्यार्थीहरूले जेठ ११ गते अाइतबारसम्ममा फारम भर्नुहुन पनि सूचित गरिन्छ ।

भिक्षु बाेधिज्ञान महास्थविर
केन्द्रीय परीक्षा नियन्त्रक
२०८२ जेठ ८ गते विहीबार

नेपाल बाैद्ध परियत्ति शिक्षाकाे  बु.सं. २५६८ ( २०८१ साल) काे काेविद तहकाे परीक्षाकाे नतिजा  प्रकाशन अखिल नेपाल भिक्षु मह...
19/05/2025

नेपाल बाैद्ध परियत्ति शिक्षाकाे बु.सं. २५६८ ( २०८१ साल) काे काेविद तहकाे परीक्षाकाे नतिजा प्रकाशन

अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बाैद्ध परियत्ति शिक्षाकाे २०८१ असाेज र माघ महीनामा संचालित काेविद प्रथम वर्ष (तह ८) देखि काेविद अन्तिम वर्ष ( तह १०) सम्मकाे बाेर्ड प्राप्त तथा उच्चतम अंक प्राप्त विद्यार्थीहरूकाे नामावली सहित परीक्षाकाे नतिजा अाज २०८२ जेठ ५ गते साेमबारका दिन प्रकाशन भएकाे छ ।

सदम्मपालक (तह ७) देखि काेविद अन्तिम वर्ष ( तह १०) सम्मकाे परीक्षामा २ पत्र सम्म अनुत्तीर्ण ( जाँचमा सहभागी हुन नसकेकाहरू सहित) भएका विद्यार्थीहरूकाे लागि २०८२ जेठ १५ गते विहीबार र जेठ १७ गते शनिबारका दिन विहान ७ बजेदेखि हुने जानकारी दिन चाहन्छु । ............................................
परीक्षा संचालन, नतिजा प्रकाशन तथा परियत्ति विकासकाे लागि सहयाेग पुरयाउनु हुने श्रद्धेय भिक्षु महासंघ, मूल समितिका पदाधिकारीहरू , केन्द्राध्यक्ष, शिक्षक, विद्यार्थी, सुपरिवेक्षक, अभिभावक, दाताहरूमा धेरै साधुवाद दिन चाहन्छाैं । ...............................................
प्राइभेट परीक्षाहरूकाे नतिजा क्रमश वेभसाइटमा अपलाेड हुँदै जानेछ । ...............................................
भिक्षु बाेधिज्ञान महास्थविर
केन्द्रीय परीक्षा नियन्त्रक...................
केन्द्रहरूले अाफनाे केन्द्रहरूकाे लागि प्राप्त भएका पासवर्ड प्रयाेग गरी वेभसाइटमा अाफना केन्द्रका विद्यार्थीहरूकाे प्राप्तांक सहित नतिजा हेर्न सक्नुहुन्छ ।

http://nbps.org.np/ExamView
नतिजा प्रकाशन गर्दा गल्ती नहाेस् भनी काेशिस गरेका छाैं । नाम , केन्द्र अादिमा गल्ती सच्याउनु परेमा सम्पर्क गर्न हुन पनि अनुराेध गर्न चाहन्छाैं ।

सम्पर्ककाे लागि
प्राविधिक सहयाेगमा ः मनिस महर्जन, बानेश्वर 9851171170
प्रितिका शाक्य 9849388738

नेपाल बाैद्ध परियत्ति शिक्षाकाे  बु.सं. २५६८ ( २०८१ साल) काे परीक्षाकाे नतिजा  प्रकाशन प्रारम्भिक प्रथम वर्ष ( तह १)  दे...
11/05/2025

नेपाल बाैद्ध परियत्ति शिक्षाकाे बु.सं. २५६८ ( २०८१ साल) काे परीक्षाकाे नतिजा प्रकाशन

प्रारम्भिक प्रथम वर्ष ( तह १) देखि सद्धम्म पालक उपाधि ( तह ७) सम्म

अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बाैद्ध परियत्ति शिक्षाकाे २०८१ भाद्र महीना र माघ महीनामा संचालित प्रारम्भिक प्रथम वर्ष ( तह १) देखि सद्धम्म पालक उपाधि ( तह ७ सम्मकाे परीक्षाकाे नतिजा अाज २०८२ बैशाख २८ गते अाइतबारका दिन प्रकाशन भएकाे छ ।

तह १ देखि ७ सम्मकाे बाेर्ड प्राप्त विद्यार्थीहरूकाे नामावली संलग्न गरिएकाे छ ।

२०८१ काे बुलेटीनमा प्रकाशित पूर्व सूचना अनुसार तह १, २ र ३ मा बाेर्ड प्राप्तकाे लागि स्कूलकाे १० कक्षा सम्म भित्र र साेही कक्षाकाे उमेर भित्रका मध्येबाट दिइएकाे जानकारी गराउँदछाैं ।

काेविद तहकाे परीक्षा नतिजा केही दिनमा प्रकाशित हुनेछ ।

प्राइभेट परीक्षाहरूकाे नतिजा क्रमश वेभसाइटमा अपलाेड हुँदै जानेछ ।...............................

परीक्षाकाे संक्षिप्त विवरण ( तह १ देखि ७ सम्मकाे)
जम्मा परीक्षा केन्द्र संख्या १०७ वटा
परीक्षामा सम्मिलित संख्या ः ४५९८
जम्मा उत्तीर्ण संख्या ः ३२३९

विशिष्ट श्रेणी ४३३
प्रथम श्रेणी ११४९
द्वितीय श्रेणी ११३२
तृतीय श्रेणी ५२५...................
केन्द्रहरूले अाफनाे केन्द्रहरूकाे लागि प्राप्त भएका पासवर्ड प्रयाेग गरी वेभसाइटमा अाफना केन्द्रका विद्यार्थीहरूकाे प्राप्तांक सहित नतिजा हेर्न सक्नुहुन्छ ।

http://nbps.org.np/ExamView......................

परीक्षा संचालन, नतिजा प्रकाशन तथा परियत्ति विकासकाे लागि सहयाेग पुरयाउनु हुने श्रद्धेय भिक्षु महासंघ, मूल समितिका पदाधिकारीहरू , केन्द्राध्यक्ष, शिक्षक, विद्यार्थी, सुपरिवेक्षक, अभिभावक, दाताहरूमा धेरै साधुवाद दिन चाहन्छाैं । ................................

भिक्षु बाेधिज्ञान महास्थविर
केन्द्रीय परीक्षा नियन्त्रक
२०८२ बैशाख २८ गते अाइतबार ( हाल मलेशिया)..................................
नतिजा प्रकाशन गर्दा गल्ती नहाेस् भनी काेशिस गरेका छाैं ।
नाम , केन्द्र अादिमा गल्ती सच्याउनु परेमा सम्पर्क गर्न हुन पनि अनुराेध गर्न चाहन्छाैं ।

सम्पर्ककाे लागि
प्रितिका शाक्य (परियत्ति कार्यालय सहायक) 9849388738

नेपाल बाैद्ध परियत्ति शिक्षाकाे काेविद मध्यम वर्षकाे साताै पत्रकाे अांशिक विषयकाे लागि  २०८२ बैशाख ३ गते  भइरहेकाे गाेष्...
16/04/2025

नेपाल बाैद्ध परियत्ति शिक्षाकाे काेविद मध्यम वर्षकाे साताै पत्रकाे अांशिक विषयकाे लागि २०८२ बैशाख ३ गते भइरहेकाे गाेष्ठी पत्रकाे प्रस्तुतिकरण ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Baudha Pariyatti Siksha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share