03/08/2026
प्रख्यात पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित पर्वतारोही गाइड पुरबहादुर गुरुङ (युक्ता), किली पेम्बा शेर्पा (किलु), ग्यालु शेर्पा, निमा शेर्पा र नवाङ थिन्डु शेर्पा पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिम पहिरोमा परी निधन भएमा अत्यन्त दुखित छौँ । यस घडीमा उहाँहरू प्रति हार्दिक श्रद्धाञ्जली अनि शोक सन्तप्त परिवारजनमा समावेदन ।................................
With deepest condolences, we honor the lives of the climbers lost on Broad Peak.
May they rest in eternal peace.