22/10/2024
यस समुदायमा बसोबास गरिरहनु भयका संपूर्ण लाई यस सामुदायिक देउसी भैलो कार्यक्रम मा अफनो कला प्रस्तुत गर्न इच्छा भयमा यही कार्तिक १२ भित्र यस संस्था प्रतिनिधि लाइ संपर्क गर्नुहुन अनुरोध गर्दछौ !!
संपर्क
रामकृष्ण थापा 9851166303
मोहन बोहरा 9851094202