Hatemalo Sanchar

Hatemalo Sanchar A Centre for Child Rights Resource & Studies.

हाम्रो सवाल, हाम्रो सहभागिता! राष्ट्रिय बाल सहभागिता दिवस २०८३ को हार्दिक शुभकामना।बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्...
10/08/2026

हाम्रो सवाल, हाम्रो सहभागिता!

राष्ट्रिय बाल सहभागिता दिवस २०८३ को हार्दिक शुभकामना।
बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरौँ, उनीहरूको आवाज सुनौँ र सम्मान गरौँ।

Consortium-Nepal National Child Advocates Council - NCAC

बाल श्रम उन्मूलन गर्नु युवा रोजगारी बढाउने उत्तम तरिकाहरू मध्ये एक हो। हामी युवाहरूका लागि मर्यादित रोजगारी, बालबालिकाहर...
12/06/2026

बाल श्रम उन्मूलन गर्नु युवा रोजगारी बढाउने उत्तम तरिकाहरू मध्ये एक हो। हामी युवाहरूका लागि मर्यादित रोजगारी, बालबालिकाहरूका लागि अधिकारको प्रत्याभूतिको सुनिश्चितता र बाल श्रमको लागि रातो कार्डको माग गर्छौं।

हातेमालो सञ्चार परिवार
समावेशी शिक्षा मञ्च नेपाल

सरकारको वार्षिक योजना निर्माण प्रकृयामा बालबालिकाहरुको विचार र सहभागिताको सुनिश्चित गर्न अपिल!
18/05/2026

सरकारको वार्षिक योजना निर्माण प्रकृयामा बालबालिकाहरुको विचार र सहभागिताको सुनिश्चित गर्न अपिल!

11/05/2026
हातेमालो संचारको २९औँ साधारण सभा तथा १०औँ अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सफलतापूर्वक सम्पन्न भएको छ।नवनिर्वाचित कार्य...
10/05/2026

हातेमालो संचारको २९औँ साधारण सभा तथा १०औँ अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सफलतापूर्वक सम्पन्न भएको छ।

नवनिर्वाचित कार्यसमिति:
अध्यक्ष: श्री रविन नेपाली
निवर्तमान अध्यक्ष: श्री गोपिनी पाण्डे
उपाध्यक्ष: श्री कृति भट्टराई
महासचिव: श्री निरिजना भट्ट
कोषाध्यक्ष: श्री प्रदिप कुमार लामिछाने
सचिव: श्री सन्जोग ठकुरी

सदस्यहरू:
डा. सत्यदीप भट्टाचार्य
श्री सुरज खड्का
श्री स्मृति श्रेष्ठ
श्री विक्रम खनाल
श्री लक्ष्मी भारती
श्री सम्झना लामा
डा. बविन बस्नेत

यस साधारण सभा तथा अधिवेशनलाई सफल बनाउन साथ, सहयोग र सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।

हातेमालो संचार परिवार

Address

Kupondole, Lalitpur
Kathmandu
GPOBOX682

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 13:30 - 16:00
Sunday 10:00 - 17:00

Telephone

+977-01-5260966

Alerts

Be the first to know and let us send you an email when Hatemalo Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hatemalo Sanchar:

Shortcuts

Share