Nepal Rural Healthcare Foundation

Nepal Rural Healthcare Foundation At the Nepal Rural Healthcare Foundation (NRHCF), we are dedicated to providing high-quality primary care to underserved communities.

The famed Nepalese climber Nirmal Purja, who made history over the years by trekking some of the world’s highest peaks, ...
01/08/2026

The famed Nepalese climber Nirmal Purja, who made history over the years by trekking some of the world’s highest peaks, has been confirmed dead after an avalanche struck an expedition in the Himalayas earlier this week.

🧠 टाउको दुखाइलाई सामान्य भनेर बेवास्ता नगर्नुहोस्!टाउको दुखाइ कहिले सामान्य हुन्छ र कहिले गम्भीर रोगको संकेत हुन सक्छ? क...
22/07/2026

🧠 टाउको दुखाइलाई सामान्य भनेर बेवास्ता नगर्नुहोस्!

टाउको दुखाइ कहिले सामान्य हुन्छ र कहिले गम्भीर रोगको संकेत हुन सक्छ? कुन अवस्थामा तुरुन्त न्युरो फिजिसियनलाई देखाउनुपर्छ?

कन्सल्टेन्ट न्युरो फिजिसियन डा. प्रतीक पौडेलसँग ७ महत्त्वपूर्ण प्रश्न–उत्तर पढ्नुहोस् र आफू तथा आफ्ना परिवारलाई सही जानकारी दिनुहोस्।

📖 पूरा अन्तर्वार्ता: https://swasthyakhabar.com/story/63250

नेपालमा पछिल्लो समय सबैभन्दा बढी देखिएका स्नायु रोगहरू, टाउको दुखाइ कुन अवस्थामा गम्भीर हो, कस्तो टाउको दुखाइमा .....

10/07/2026

🧠 कस्तो टाउको दुखाइलाई सामान्य भनेर बेवास्ता गर्नु हुँदैन?

बारम्बार वा असामान्य प्रकारको टाउको दुखाइ कुनै गम्भीर न्यूरोलोजिकल समस्याको संकेत पनि हुन सक्छ। यस्तो अवस्थामा कहिले न्यूरो फिजिसियनलाई भेट्न आवश्यक हुन्छ भन्ने बारेमा जानकारी दिँदै हुनुहुन्छ अन्नपुर्ण न्यूरो अस्पतालमा कार्यरत न्यूरो फिजिसियन डाक्टर प्रतिक पौडेल ।
आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस्, समयमै सही विशेषज्ञको सल्लाह लिनुहोस् ।

🎥 पूरा भिडियो हेर्नुहोस् र उपयोगी जानकारी आफ्ना परिवार तथा साथीहरूसँग पनि शेयर गर्नुहोस्।

https://www.facebook.com/reel/2951500831720444

23/06/2026

🧠📱 मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मस्तिष्कमा कस्तो असर गर्छ?

के अत्यधिक स्क्रिन समयले स्मरणशक्ति, ध्यान केन्द्रित गर्ने क्षमता, निद्रा र मानसिक स्वास्थ्यलाई प्रभावित गर्न सक्छ? बालबालिका र युवाहरूको मस्तिष्क विकासमा यसको दीर्घकालीन प्रभाव के हुन सक्छ?

यी महत्वपूर्ण विषयहरूबारे न्युरो फिजिसियन डा. पौडेलबाट वैज्ञानिक जानकारी प्राप्त गर्नुहोस्।

🎥 छोटो भिडियो हेर्नुहोस् र आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्।

https://www.facebook.com/reel/1326449092949109

🧠📱 मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मस्तिष्कमा कस्तो असर गर्छ?

के अत्यधिक स्क्रिन समयले स्मरणशक्ति, ध्यान केन्द्रित गर्ने क्षमता, निद्रा र मानसिक स्वास्थ्यलाई प्रभावित गर्न सक्छ? बालबालिका र युवाहरूको मस्तिष्क विकासमा यसको दीर्घकालीन प्रभाव के हुन सक्छ?

यी महत्वपूर्ण विषयहरूबारे न्युरो फिजिसियन डा. पौडेलबाट वैज्ञानिक जानकारी प्राप्त गर्नुहोस्।

🎥 छोटो भिडियो हेर्नुहोस् र आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्।

https://www.facebook.com/reel/1326449092949109

24/05/2026

🧠 युवामा ‘माइग्रेन’ र ‘नसा च्यापिने’ समस्या बढ्नुका कारण के हुन्?
👴 डिमेन्सिया र अल्जाइमर भएका बिरामीको स्याहार कसरी गर्ने?
💡 स्नायु प्रणालीलाई स्वस्थ राख्न के–कस्ता उपाय अपनाउने?

यी विषयमा डा. प्रतीक पौडेल सँग गरिएको कुराकानी हेर्नुहोस्👇

🎥 YouTube: [https://www.youtube.com/watch?v=O6QHKamtgz4&t=85s](https://www.youtube.com/watch?v=O6QHKamtgz4&t=85s)

Fatty Liver र Gastric लाई सामान्य नठान्नुहोस् ⚠️यो गम्भीर रोगको संकेत हुन सक्छ!👨‍⚕️ Dr. Shekhar Poudel ले महत्वपूर्ण जान...
06/05/2026

Fatty Liver र Gastric लाई सामान्य नठान्नुहोस् ⚠️
यो गम्भीर रोगको संकेत हुन सक्छ!

👨‍⚕️ Dr. Shekhar Poudel ले महत्वपूर्ण जानकारी दिनुभएको छ—
👉 https://www.youtube.com/watch?v=FeVR8Us0fOM

Dr. Shekhar Poudel | The Health Show Ep18Highlights Entertainment Presents!"The Health Show"Podcast with Sanjita KhanalFatty Liver र Gastric छ? गम्भीर रोगको ...

🔴 ग्याष्ट्रिक के कारणले हुन्छ ? | HELLO DOCTOR 👨‍⚕️👨‍⚕️ डा. प्रतिक पौडेलसँगको विशेष अन्तर्वार्ताग्याष्ट्रिक समस्या किन ह...
22/03/2026

🔴 ग्याष्ट्रिक के कारणले हुन्छ ? | HELLO DOCTOR 👨‍⚕️

👨‍⚕️ डा. प्रतिक पौडेलसँगको विशेष अन्तर्वार्ता

ग्याष्ट्रिक समस्या किन हुन्छ जान्नुहोस् 👇
✔️ H. pylori संक्रमण
✔️ painkiller औषधि धेरै प्रयोग
✔️ तनाव (stress)
✔️ मदिरा र धूम्रपान
✔️ अनियमित र मसलेदार खाना

⚠️ लक्षण: पेट दुख्ने, ग्यास, अम्लपित्त, पेट फुल्ने

📺 पूरा भिडियो हेर्नुहोस्:

ग्याष्ट्रिक के कारणले हुन्छ ? - HELLO DOCTORSUBSCRIBE:http://www.youtube.com/user/news24tvchannelhttps://www.instagram.com/nbcnepal/https://www.tiktok.com/...

टाडापानी जङ्गल लालीगुराँसले रंगिएविश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गको कास्कीको घान्द्रुकदेखि म्याग्दीको घोडेपानी खण...
22/03/2026

टाडापानी जङ्गल लालीगुराँसले रंगिए

विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गको कास्कीको घान्द्रुकदेखि म्याग्दीको घोडेपानी खण्डमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने टाडापानीको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । वरपरको वनपाखामा लालीगुराँस फुलेर रंगिएपछि टाडापानीको वातावरण रमणीय बनेको छ ।

तस्बिरः सन्तोष गौतम/रासस

Deeply saddened by the passing of veteran actor Shri Sunil Thapa. His powerful performances—especially as Rate Kaila—lef...
07/02/2026

Deeply saddened by the passing of veteran actor Shri Sunil Thapa. His powerful performances—especially as Rate Kaila—left an indelible mark on Nepali cinema. His immense talent and enduring legacy will continue to inspire generations of artists. Heartfelt condolences to his family, friends, and admirers. May his departed soul rest in eternal peace.

📢 हाडजोर्नी दुख्ने मात्र होइन, बाथले भित्रभित्रै अंगहरू पनि नष्ट गर्छबाथरोगलाई धेरैले सामान्य हाडजोर्नीको समस्या मात्र ठ...
29/01/2026

📢 हाडजोर्नी दुख्ने मात्र होइन, बाथले भित्रभित्रै अंगहरू पनि नष्ट गर्छ

बाथरोगलाई धेरैले सामान्य हाडजोर्नीको समस्या मात्र ठान्छन्। तर यो रोगले जोर्नीसँगै शरीरका भित्री अंगहरू—जस्तै मुटु, फोक्सो, मृगौला, आँखा आदिमा समेत गम्भीर असर पुर्‍याउन सक्छ।

लगायतका विषयमा विकासन्युजकी इन्द्रसरा खड्काले बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्तासँग गरेको कुराकानीको सम्पादित अंश :

🎥 पूरा भिडियो हेर्नुहोस्:
👉 https://www.youtube.com/watch?v=crOypF3Y2k0

ℹ️ समयमै पहिचान र सही उपचार भए बाथरोग नियन्त्रण सम्भव छ। लक्षण देखिए बेवास्ता नगर्नुहोस्।

🔁 उपयोगी लागे शेयर गर्नुहोस्।
#बाथरोग #स्वास्थ्यसमाचार

हाडजोर्नी दुख्ने मात्र होइन, बाथले भित्रभित्रै अंगहरू पनि नष्ट गर्छ- डा. अरुणकुमार गुप्ताBN podcast Playlist: youtube.com//podcasts Stay...

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Rural Healthcare Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share