Heal Nepal

Heal Nepal HEAL Nepal is a Nepal-based registered non-governmental organization.

शुभ दिपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरुमा सुख,शान्ती, समृद्वि तथा उत्तरोत्तर प्रगतिको शु...
31/10/2024

शुभ दिपावलीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरुमा सुख,शान्ती, समृद्वि तथा उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त्त गर्दछौं।

विजया दशमी २०८१को सबैजनामा शुभकामना।।।
10/10/2024

विजया दशमी २०८१को सबैजनामा शुभकामना।।।

Eid Mubarak
11/04/2024

Eid Mubarak

युवा पिँढीहरुलाई स्वरोजगार र सीप वृद्धि गर्नका लागि अर्थोपार्जनमा सहयोग पुर्याउने हेतुले कतारको सम्मानित संस्था जासिम एण...
24/01/2024

युवा पिँढीहरुलाई स्वरोजगार र सीप वृद्धि गर्नका लागि अर्थोपार्जनमा सहयोग पुर्याउने हेतुले कतारको सम्मानित संस्था जासिम एण्ड हमद विन जासिम च्यारिटेबल फाउन्डेसनको आर्थिक सहयोगमा कतार च्यारिटी र हिल नेपाल द्वारा निर्माण भएको अल- हैल व्यावसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। माननीय महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्री सुरेन्द्र राज आचार्य ज्यु, नेपालका लागि महामहिम कतारी राजदुत श्री मिशाल मोहम्मद अल अन्सारीज्यु द्वारा संयुक्त रूपमा उद्घाटन गरि सम्पन्न भएको छ । उक्त समारोहमा राष्ट्रिय सभा सदस्य माननीय समिम मिया अन्सारी, निवर्तमान नेपालका लागि महामहिम कतारी राजदुत युसुफ मोहम्मद अल-हैल, समाजकल्याण परिषदका सदस्य सचीव मनोज भट्ट लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्तिथिमा सम्पन्न भयो।
यस महान कार्यमा जुट्नुहुने सम्पुर्ण कतारी पाहुनाहरु, कतार च्यारिटी संस्थाको सम्पुर्ण परिवार, हिल नेपालका सम्पुर्ण परिवार तथा अन्य सहयोगी हातहरु सबैमा धन्यवाद दिन चाहन्छौँ ।
Qatar Charity, Nepal,Social Welfare Council । समाज कल्याण परिषद्
Making life livable

https://www.reportersnepal.com/2024/01/904913/
21/01/2024

https://www.reportersnepal.com/2024/01/904913/

काठमाडौं, ६ माघ । अल–हैल व्यावसायिक तालिम तथा साँस्कृतिक केन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ । शुक्रबार एक .....

https://www.jharanakhabar.com/news/11224
10/12/2023

https://www.jharanakhabar.com/news/11224

काठमाडौं- निःशुल्क बृहत आँखा शिविर तथा मोतिबिन्दुको शल्यक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिल नेपालको आयोजना तथ....

कतार च्यारिटीको आर्थिक सहयोगमा हिल नेपालको आयोजनामा वुढानिलकण्ठ नगरपालिका वडा नं-१३ र गोदावरी नगरपालिकाको वडा -१३ संचालन...
04/12/2023

कतार च्यारिटीको आर्थिक सहयोगमा हिल नेपालको आयोजनामा वुढानिलकण्ठ नगरपालिका वडा नं-१३ र गोदावरी नगरपालिकाको वडा -१३ संचालन भएको नि:शुल्क आंखा शिविर र मिती २०८०/०८०९ मा सन्चालन आंखा शिविर कागेश्वरी मनोहरा नगरपालिका वडा-६ मुलपानीका वासिन्दाको प्रावधिक साझेदार माटि्का आंखा अस्पतालमा मोतियाविन्दु शल्यक्रियाको केही झलकहरु परिदृश्यमा।
Qatar Charity, Nepal

आज"दिगो विकास लक्ष्य प्राप्तिको  प्रतिबद्धता ;  अपाङ्गता भएका व्यक्तिको अपनत्व र  नेतृत्व सहितको‍ ऐक्यबद्धता"भन्ने नाराक...
03/12/2023

आज"दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता ; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको‍ ऐक्यबद्धता"भन्ने नाराका
साथ अपाङ्गता भएका व्यक्तिहरुको ३२ औ अन्तर्राष्ट्रिय दिवस मनाउन गइरहेका छौं।
यस महान कार्यमा सधैंभरि कतार च्यारिटीको आर्थिक सहयोगमा हिल नेपालको आयोजना मार्फत ह्विवल चियर प्रदान गरिरहेको छ। विशेष धन्यवाद ।
यस पावन अवसरमा संपुर्ण फरक क्षमता भएका दाजुभाइ तथा दिदिबहिनीहरु र शारिरिक र मानसिक रुपमा पनि फरक क्षमता भएका ब्यक्तिहरुमा सुख,शान्ती,संबृद्धी,सुस्वास्थ्यको मंगलमय शुभ कामना ब्यक्त गर्दछौं।
सम्पूर्ण हिल नेपाल परिवार
Making life livable
Social Welfare Council । समाज कल्याण परिषद्Qatar Charity, NepalStart NetworkPeople in NeedKhagendra Navajeevan Special Education Secondary SchoolSpinal Injury Rehabilitation Centre

भुकम्पबाट अति प्रभावित  जाजरकोट जिल्ला नलगाढ नगरपालिका वडा नं १ ५१० घरधुरीहरुलाई दुख र पिडालाई कम गराउने हेतुले कतार च्य...
26/11/2023

भुकम्पबाट अति प्रभावित जाजरकोट जिल्ला नलगाढ नगरपालिका वडा नं १ ५१० घरधुरीहरुलाई दुख र पिडालाई कम गराउने हेतुले कतार च्यारिटीको आर्थिक सहयोगमा हिल नेपालको आयोजनामा नलगाढ नगरपालिकाका प्रभावितहरुलाई दुखमा राहत सामाग्रीहरू वितरण गरियो। जिल्लामा २०२३ नोभेम्बर ३ मा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण १ सय ५८ जनाको मृत्यु, २५६ घाइते, ३ हजार ८९१ घर (९३७ पूर्ण/२९५४) आंशिक) ध्वस्त भएका थिए ।

वितरण गरिएका प्रतिपरिवार सामाग्रीहरु
१ कम्बल-१
२ म्याट-१
३ बाल्टिन१५ लिटर -१
४ मेडिकेटेड झुल-१
५ सोलार लाइट-१
६ टुथपेष्ट १
७ ब्रस -६
८ पछयौरी-१
९ पेन्टी-३
१० त्रिपाल-१
११ तौलिया -१
१२काइंयो-१
१३ बच्चाको डाइपर-२
१४ नङ कट-१
१५ सेफ्टी पिन-१
१६ सिट्ठी-१
१७ लुगाधुने साबुन -६
१८ नुहाउने साबुन -३
१९ स्यानिटरीप्याड -५
२० सामान राख्ने झोला-१

यस परियोजना मार्फत राहत प्रदान गर्न आर्थीक सहयोग गर्ने दाताहरू, तथा साथै जिल्ला प्रसाशन कार्यालय, स्थानीय सरकार, सुरक्षा निकाय, स्थानीय स्वयंसेवक, तथा सहयोगी हातहरुलाई विशेष धन्यवाद ।
Living life liveable
Qatar Charity, Nepal Social Welfare Council । समाज कल्याण परिषद्

Address

Chabahil-7, Ganeshsthan
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714488513

Website

Alerts

Be the first to know and let us send you an email when Heal Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Heal Nepal:

Share