Lions Club of Nepal Himalaya

Lions Club of Nepal Himalaya Official page of Lions Club of Nepal Himalaya, a community service organization (Club) operating under Lions Clubs International to serve the community.

भोटेकोशी बाढीपीडितका लागि राहत सहयोग कार्यक्रमबुधबार १७ गते बसेको बैठकमा राहत कहाँ पठाउने भन्ने छलफल भएको थियो। देवी अम्...
06/09/2026

भोटेकोशी बाढीपीडितका लागि राहत सहयोग कार्यक्रम
बुधबार १७ गते बसेको बैठकमा राहत कहाँ पठाउने भन्ने छलफल भएको थियो। देवी अम्गाईं सरको समन्वयमा House of Beauty Salon की सोनिस्ता लामा म्यामसँग भेट भएपछि उत्तरगया गाउँपालिका–१, मैलुङ क्षेत्रमा राहत नपुगेको जानकारी प्राप्त भयो। स्थानीय पीडितसँग फोनमा कुराकानी गर्दा खाद्यान्नसमेत अभाव रहेको थाहा पाएपछि सोही क्षेत्रमा राहत पठाउने निर्णय गरियो।

१८ गते राहत सामग्री खरिद गरी संकलन केन्द्रमा पठाइयो। १९ गते सोनिस्ता म्यामसहितको टोली राहत लिएर प्रस्थान गर्‍यो। करिब २८ घण्टाको कठिन अफरोड यात्रापछि टोली मैलुङ पुग्यो र आइतबार सामग्री वितरण गर्‍यो।

स्थानीयका अनुसार उक्त क्षेत्रमा ठूलो मानवीय क्षति भएको छ र करिब ४०–५० बालबालिका अभिभावकविहीन भएका छन्। तथ्याङ्कको आधिकारिक पुष्टि हुन बाँकी छ। अहिले पनि राहत, स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्शको तत्काल आवश्यकता रहेको छ।

यस कार्यमा पहल र समन्वय गर्नुहुने देवी अम्गाईं सर, सोनिस्ता लामा म्याम, ह्याप्पी भाइ, शेख भाइ र टोली, मार्क, सगुन पकुवाल, जोन्टी वर्मा, रोशिता पकुवाल तथा लायन्स क्लब अफ नेपाल हिमालयका सम्पूर्ण सहयोगी मनहरूलाई हार्दिक धन्यवाद।

25/01/2026
Strengthening bonds in the heart of nature.The Lions Club of Nepal Himalaya hosted a delightful Hiking and picnic progra...
25/01/2026

Strengthening bonds in the heart of nature.The Lions Club of Nepal Himalaya hosted a delightful Hiking and picnic program at Thumki Resort Balthali village. on 24th January 2026. Here’s to unity and shared happiness.🦁😊🙏



Address

Thamel-29 Ward
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Lions Club of Nepal Himalaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lions Club of Nepal Himalaya:

Shortcuts

Share