Tharu Student Society Central Committee

Tharu Student Society Central Committee थारु बिद्यार्थी समाज केन्द्रिय कार्यसमिति

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका  संघीय अध्यक्ष एबम थारु विद्यार्थी समाजका निर्वतमान केन्द्रिय अध्यक्ष वर्तमान स...
13/05/2026

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका संघीय अध्यक्ष एबम थारु विद्यार्थी समाजका निर्वतमान केन्द्रिय अध्यक्ष वर्तमान सल्लाहकार आदरणीय चन्द्रप्रसाद चौधरी ज्युलाई जन्मदिनको शुभकामना साथै शु-स्वास्थ्य लाभ,दिर्घायु एबम उज्ज्वल भविष्यको कामना गर्दछु ।

SEE 2082 मा सहभागी भई उत्कृष्ट,उत्साहजनक र संतोषजनक GPA ल्याई उतिर्ण हुने सम्पूर्ण परिक्षार्थीहरू प्रति  हार्दिक बधाई तथ...
12/05/2026

SEE 2082 मा सहभागी भई उत्कृष्ट,उत्साहजनक र संतोषजनक GPA ल्याई उतिर्ण हुने सम्पूर्ण परिक्षार्थीहरू प्रति हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।साथै यसपाली सफल हुन नसकेका बिद्यार्थीहरू हरेश नखाई आफ्नो हौसला,संघर्ष र मेहनत निरन्तरताले अवश्य अर्को चोटि सफल भइन्छ भन्न चाहन्छौं ।

असफल हुदैमा,जीवन सङ्ग हार खानुपर्दैन।त्यसको सट्टा अझ दुई गुणा जोश जागर मेहनतले अघि बढे अवश्य लक्ष्य हासिल गर्न सकिन्छ।अर्को कुरा सम्पूर्ण अभिभावकहरूले छोराछोरी सफल-असफल हेरी भेदभाव रूपी व्यवहार नगरौं ।

Thank you Gorkhapatra!!!!!
02/04/2026

Thank you Gorkhapatra!!!!!

https://www.hamitharunews.com/detail/1947
29/03/2026

https://www.hamitharunews.com/detail/1947

काठमाडौं । थारु विद्यार्थी समाज केन्द्रिय कार्यसमितिले २०८२ को प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित थारु जनप्रति.....

Thank you so much Samabeshisanchar
29/03/2026

Thank you so much Samabeshisanchar

कार्यक्रममा समाजले उपस्थित भएका करिष्मा कठरिया, कृपाराम राना थारू, निराशा चौधरी,अमरकान्त चौधरी,सुरेश चौधरी, सुरे...

थारु समुदायबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई  हार्दिक बधाई तथा शुभकामना कार्यक्रम ।
28/03/2026

थारु समुदायबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई हार्दिक बधाई तथा शुभकामना कार्यक्रम ।

थारु विद्यार्थी समाजका पुर्ब उपाध्यक्ष श्री गिता चौधरी ज्यु थारु समुदायको प्रतिनिधित्व गर्दै कृषि मन्त्री बन्न सफल हुनुभ...
27/03/2026

थारु विद्यार्थी समाजका पुर्ब उपाध्यक्ष श्री गिता चौधरी ज्यु थारु समुदायको प्रतिनिधित्व गर्दै कृषि मन्त्री बन्न सफल हुनुभएको मा थारु बिद्यार्थी समाजको तर्फबाट बधाई तथा सफल कार्यकालको हार्दिक मङ्ग्लमय शुभकामना व्यक्त गर्दछौं ।।।।

🙏हार्दिक निमन्त्रणा💐थारु समुदायको तर्फबाट प्रतिनिधि सभा सदस्य २०८२का नवनिर्वाचित सांसदज्यूहरूलाई "हार्दिक बधाई तथा सफल क...
26/03/2026

🙏हार्दिक निमन्त्रणा💐
थारु समुदायको तर्फबाट प्रतिनिधि सभा सदस्य २०८२का नवनिर्वाचित सांसदज्यूहरूलाई "हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना" व्यक्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको विशेष कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।
मिति: चैत्र १४ गते, शनिबार
समय: १२ बजे दिउँसो
स्थान: तमु बौद्ध सेवा समितिको हल, अनामनगर, काठमाडौं(थारु आयोग कार्यालय नजिक)
यस अवसरमा सहभागी भई थारु समुदायको एकता, सम्मान र लोकतान्त्रिक सहभागितालाई अझ मजबुत बनाऔँ।

थारु बिद्यार्थी समाजका केन्द्रिय सदस्य तथा आपन थारू सामुदाय-Tharu community का संचालक श्री उदय नारायण चौधरी ज्यु बैबाहिक...
20/02/2026

थारु बिद्यार्थी समाजका केन्द्रिय सदस्य तथा आपन थारू सामुदाय-Tharu community का संचालक श्री उदय नारायण चौधरी ज्यु बैबाहिक बन्धनमा जोडीनु भएकोले उहाँलाई बैबाहिक जीवनको हार्दिक मङ्ग्लमय शुभकामना व्यक्त गर्दछौं ।।

Address

Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

9851180219

Alerts

Be the first to know and let us send you an email when Tharu Student Society Central Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tharu Student Society Central Committee:

Share