18/06/2026
Can a 2-minute incident ruin your entire day? 🤔☕️
कहिलेकाहीँ अफिस जाँदा कसैको नराम्रो driving वा कसैले अचानक तपाईंको लुगामा कफी खन्याइदिँदा, त्यो सानो घटनाले गर्दा हाम्रो पूरा दिन नै खिन्न हुन्छ। Mood बिग्रिन्छ र सहकर्मीहरूसँग कुरा गर्दा पनि झर्को लाग्न थाल्छ।
आखिर यस्तो किन हुन्छ त? In this video, let's explore why this happens. 🔍👇
For more insightful content on psychology and human behavior, PICS NEPAL लाई follow गर्नुहोला!
💚 स्वस्थ मनः स्वस्थ जीवन 💚
🌐 To know more about us:
picsnepal.org.np
For counseling sessions:
counseling.picsnepal.org.np
For Training:
training.picsnepal.org.np
preeti