25/09/2026
यस हिमालय बृद्दा आश्रम केन्द्रमा इन्द्रेणी पुल निवासि पार्वती अधिकारी बा स्व आमन खड्ग कुमारी रिमाल ज्यूकाे पुण्य स्मृतीमा बिहानी भाेजन सेव गराउनुकाे साथै दान दक्षिणा पनि गराउनु भएकाेमा सम्पूर्ण 🙏🙏🙏 परिवारलाइ सुस्वास्थ्य, दीर्घायु, सुख-समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना दिवङ्गत आत्माकाे चिर शान्ति काेकामना गर्दै बैकुण्ठ मा बास हाेस सम्पूर्ण परिवारमा धैर्रे धारणा गर्ने शक्ति मिलाेस 🙏🙏🙏👏👏👏😍😍🙏🙏🙏😭😭
यस मानवीय, परोपकारी तथा प्रेरणादायी सहयोगका लागि हिमालय बृध्दा आश्रम केन्द्र परिवार हार्दिक कृतज्ञता तथा सम्मान व्यक्त गर्दछ। उहाँहरूको यस पुण्य कार्यले यहाँ रहेका बुबा आमा हरुमा आत्मीयता, उत्साह र खुसी प्रदान गरेको छ।
उहाँहरू तथा उहाँहरूको सम्पूर्ण परिवारलाई सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र सफलताले सधैं अनुग्रहित गरून्
**नोट :**
यदि यहाँहरू पनि आफ्नो जन्मदिन, विवाह वर्षगाँठ, स्मृति दिवस, वार्षिकी तथा अन्य विशेष अवसरहरुमा मनाउन इच्छुक हुनुहुन्छ भने तल उल्लेखित ठेगाना वा सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुन 9851000257 टाेखा 9 गाेङ्गबु
Himalayan oldeage home लाेकेसन
जय देवी