04/09/2025
Please use alternative route after 2 pm today
आज देखि येँया सुरू हुने दिन बिहान १०:३१ बजेको समयमा यंसी थनेगु यानीकी इन्द्रजात्रा सुरू भनेर यंसी ठड्यान्छ र सो यंसी ठ्ड्याउन साथ इन्द्रजात्रा सुरू भएको संकेत दिए अनुसार जत्तिपनि आफ्नो स्वर्गिय भएको आफन्तजनको उपाकु यानी कि बत्ति बालेर जुन जुन पथमा कुमारी घुमाइन्छ त्यही पथ हिँड्दै सम्पूर्ण देवल चोक तथा मन्दिरमा दिवंगतको नाममा बत्ति दिने चलनलाई नै उपाकु भनिन्छ ।
त्यही उपाकु जाने बाटोको नक्सा - उपाकु वनेगु लँ
Route of Upaku during Yenyah punya (Indra Jatra) Festival