05/11/2024
धापासी गणेश युवा क्लबका उपाध्यक्ष प्रजन श्रेष्ठज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना! यस नयाँ वर्षले तपाईॅको जिवनमा सुस्वास्थ्य, सफलता, र खुसी ल्याओस् भनी कामना गर्दछौं।
निरन्तर गरिरहनु भएको नेतृत्वले हाम्रो क्लबलाई अझ प्रगति र समृद्धिको मार्गमा अघि बढाओस । 🎉🎈🎁