Chyamtang-Kathmandu Welfare Society

Chyamtang-Kathmandu Welfare Society च्याम्ताङ-काठमाडौं कल्याण समाजको चाहना!
स्वस्थ,शिक्षित र समृद्ध भोटखोलाको परिकल्पना !!
दम्दाङ - यम्बु पोङ्ज 🌹

च्याम्ताङ काठ्माण्डौ कल्याण समाजको अगुवाइमा काठमाण्डौ जिल्ला गोकर्णेश्वर न पा वडा न  ९ सिमखोलिमा निर्माणाधीन “बहुउद्देश्...
31/07/2026

च्याम्ताङ काठ्माण्डौ कल्याण समाजको अगुवाइमा काठमाण्डौ जिल्ला गोकर्णेश्वर न पा वडा न ९ सिमखोलिमा निर्माणाधीन “बहुउद्देश्यीय सामुदायिक भवन निर्माण कार्यको लागि भोट्खोला गाउँपालिका वडा न ३ निवासी हल अस्ट्रेलिया मा रहनु हुने साङा थुजिबा भोटे दम्पतीले आर्थिक सहयोग रु २१००६ /- अक्षेरुपी रु एक्काईस हजार छ रुपैयाँ प्रदान गर्नुभएको अमूल्य सहयोगप्रति हामी च्याम्ताङ काठमाण्डौ कल्याण समाज हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ। तपाईंको सहयोगले हाम्रो समुदायको सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिलाई थप सुदृढ बनाउन ठूलो योगदान पुगेको छ।
पुनः साङा थुजिबा परिवार लाई हार्दिक धन्यवाद।”

 #भोट्खोलागाउपालिकावडानम्बर२लगायतसबैमा ध्यानाकर्षण तथा आपिल्🙏
31/07/2026

#भोट्खोलागाउपालिकावडानम्बर२लगायतसबैमा ध्यानाकर्षण तथा आपिल्🙏

सम्पुर्ण भोट्खोला बासीमा हार्दिक अपिल :सर्बोच्च अदालतमा  २/२ वटा सार्बजनिक सरोकारको मुद्दा (PIL) बिचाराधिन अवस्थामा रहेक...
30/07/2026

सम्पुर्ण भोट्खोला बासीमा हार्दिक अपिल :

सर्बोच्च अदालतमा २/२ वटा सार्बजनिक सरोकारको मुद्दा (PIL) बिचाराधिन अवस्थामा रहेको परियोजनाको शेयर खरिद सुचना प्रति सार्बजनिक ध्यानाकर्षण तथा गम्भीर आपती !
प्रिय भोट्खोलाबासीहरु , भोट्खोला गाउँपालिकाको भ्रममा कोहि नपरौ, सबै सतर्क रहौ,
आफ्नो थातथलो सास्कृतिक ,सम्पदाको संरक्षण गर्न सबै एकजुट हौ!
साङरीला उर्जा लिमिटेडको छुजुङ खोला जलविद्युत परियोजना बन्द हुनुपर्छ भनेर यस्का विरुद्ध सर्बोच्च अदालतमा २/२ वटा सार्बजनिक सरोकारको मुद्दा (PIL) बिचाराधिन छन ।यो परियोजना जुनसुकै बखत बन्द गर्ने निर्णय हुन सक्छ । यस्तो अकस्थामा सिधा- सोझा स्थानीय नागरिकलाई भ्रममा पारेर बिबादित कम्पनीको सेयर खरिद गर्न प्रेरित गरि भोट्खोला गाउँपालिकाले साङरीला उर्जा लिमिटेड को सस्थापक सेयर खरिद गर्न स्थानीय नागरिकलाई आह्वान गरेको मिति २०८३/०४/१३ को सुचना जनहित बिपरित ,गैरजिम्मेवार र (स्थानीय आदिबासीको ) सार्बजनिक निकायको मर्यादा बिपरित छ। तसर्थ गाउँपालिकाको यस खेदपुर्ण कार्य प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, यस प्रती हामी घोर आपत्ति व्यक्त गर्दछौ।
साङरीला उर्जा लिमिटेड विरुद्ध हाम्रो प्रचुर स्थानीय जैविक बिबिधता पबित्र छुजुङ र छुन्जाम खोला, हामी स्थानीय अति सिमान्तकृत आदिवासी समुदायको पहिचान ,सस्कृतिक सम्पदा र पुर्ख्यौली थातथलोको संरक्षण का लागि २/२ वटा सार्बजनिक मुद्दा दायर गरिएका छ्न।

स्थानीय दाजुभाइ तथा दिदिबहिनीहरु :-
यस बिबादित कम्पनीको सेयर बहिस्कार गरौ। गाउँपालिकालाई खबरदारी गरौ, आज छुजुङ खाने बिरालोले भोलि अन्य खोला पनि खान सक्छ, आफ्नो गाउँ समुदाय ,जैविक बिबिधता ,सास्कृतिक सम्पदा थातथलो नदि, बन ,जङ्गल , र बाताबरणको संरक्षणका लागीहामी एक जुट हौ ।
भोट्खोला गाउँपालिकालाई खबरदार :-
गाउँपालिकाको दायित्व ब्यापारीक हितको प्रबर्द्धन गर्नु होइन, स्थानीय सरकार भएर स्थानीय बासिन्दाको हक अधिकार ,प्राकृतिक र सास्कृतिक सम्पदाको संरक्षण गर्नु हो ।
तसर्थ हामी भोट्खोला गाउँपालिका सङ्ग उक्त सुचना तत्काल रद्द गर्न र सार्बजनिक रुपमा क्षमा याचना गर्न माग गर्दछौ । अन्यथा गाउँपालिका विरुद्ध उपलब्ध सबै कानुनी प्रक्रिया अघि बढाईने छ।
छुजुङ र छुन्जाम खोला जस्तै हिक्छु खोलाला, धोगम खोला,हाङ्डाक खोला, टिजु खोला,बाकाङ खोला र हाम्रो मात्र नभएर सबै समुदायले पुज्ने पबित्र छुक्चुव (बरुण ) खोला पनि उच्च जोखिममा छन । यी सबै नदिनालाको संरक्षण गर्न हामी एकजुट बनौ । हाम्रो लडाई बिकास बिरोधि होइन प्राकृतिक ,सास्कृतिक र भाबी पुस्त्सको भबिस्य जोगाउने दिगो बुकासको पक्षमा हो।
थुछी जे 🙏🙏🙏🙏🙏

च्याम्ताङ काठ्माण्डौ कल्याण समाजको अगुवाइमा काठमाण्डौ जिल्ला गोकर्णेश्वर न पा वडा न  ९ सिमखोलिमा निर्माणाधीन “बहुउद्देश्...
26/07/2026

च्याम्ताङ काठ्माण्डौ कल्याण समाजको अगुवाइमा काठमाण्डौ जिल्ला गोकर्णेश्वर न पा वडा न ९ सिमखोलिमा निर्माणाधीन “बहुउद्देश्यीय सामुदायिक भवन निर्माण कार्यको लागि दार्जिलिङ घुम निबासी झ्या छेम्बी भुटियाले आर्थिक सहयोग रु ८००० /- अक्षेरुपी रु आठ हजार रुपैयाँ प्रदान गर्नुभएको अमूल्य सहयोगप्रति हामी च्याम्ताङ काठमाण्डौ कल्याण समाज हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ। तपाईंको सहयोगले हाम्रो समुदायको सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिलाई थप सुदृढ बनाउन ठूलो योगदान पुगेको छ।
पुनः झ्या छेम्बी भुटिया परिवार लाई हार्दिक धन्यवाद।”

Heartfelt and deep Appreciation 🙏On behalf of the Chhyamtang Kathmandu Welfare Society, we extend our heartfelt gratitud...
24/07/2026

Heartfelt and deep Appreciation 🙏

On behalf of the Chhyamtang Kathmandu Welfare Society, we extend our heartfelt gratitude and highest appreciation to Mr. Kumar Karki (Somchai Chatry) from Thailand for his generous financial contribution of NPR 100,000 (One Hundred Thousand Rupees) towards the construction of our Multipurpose Community Building.
Your invaluable support has provided great encouragement, inspiration, and momentum to this important community project. We sincerely appreciate your generosity, goodwill, and commitment to the welfare and development of our community.
Your meaningful contribution serves as an inspiring example of social responsibility and community spirit. We look forward to your continued support, cooperation, and goodwill in the years ahead.
Once again, we express our deepest gratitude to Mr. Kumar Karki and wish you good health, happiness, peace, and continued success in all your future endeavors.
– Chhyamtang Kathmandu Welfare Society Family 🙏🙏🙏

🌹Chyamtang Kathmandu Welfare Society🌹Notice on the Appointment of AdvisorsWe are pleased to inform you that, following t...
21/07/2026

🌹Chyamtang Kathmandu Welfare Society🌹

Notice on the Appointment of Advisors
We are pleased to inform you that, following the first meeting of the newly elected 9-member Executive Committee, unanimously elected under the leadership of Mr. Pimba Bhote during the Third Convention and Ninth Annual General Meeting of the Chyamtang Kathmandu Welfare Society held on 23 Ashadh 2083 B.S., the following individuals have been appointed as advisors to strengthen the institutional development of the Society, promote the welfare of the community, and make the Society's future programs more effective and successful.
Chief Advisor
🔹 Mr. Karma Bhutia
Advisors
🔹 Mr. Karma Tenzing Bhotia (Currently residing in the United States of America)
🔹 Mr. Chhongduk Bhotia (Currently residing in Switzerland)
🔹 Mr. Chhiring Bhotia (Currently residing in Thailand)
We extend our heartfelt congratulations and best wishes to all the newly appointed Chief Advisor and Advisors. We firmly believe that their experience, knowledge, valuable advice, and guidance will make a significant contribution towards building a stronger, more united, and progressive Society.
On behalf of the entire Chyamtang Kathmandu Welfare Society family, we sincerely congratulate the newly appointed Chief Advisor and Advisors and wish them a successful and productive tenure.
🙏 Thank you.

च्याम्ताङ काठ्माण्डौ कल्याण समाजको अगुवाइमा काठमाण्डौ जिल्ला गोकर्णेश्वर न पा वडा न  ९ सिमखोलिमा निर्माणाधीन “बहुउद्देश्...
21/07/2026

च्याम्ताङ काठ्माण्डौ कल्याण समाजको अगुवाइमा काठमाण्डौ जिल्ला गोकर्णेश्वर न पा वडा न ९ सिमखोलिमा निर्माणाधीन “बहुउद्देश्यीय सामुदायिक भवन निर्माण कार्यको लागि संखुवा सभा जिल्ला भोट्खोला गाउँपालिका वडा नम्बर दुई हाल सुनसरी जिल्ला धरान निबासी छितेन गोम्बुक्पा नुप्पा दम्पतीले आर्थिक सहयोग रु ५००० /- अक्षेरुपी रु पाँच हजार रुपैयाँ प्रदान गर्नुभएको अमूल्य सहयोगप्रति हामी च्याम्ताङ काठमाण्डौ कल्याण समाज हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ। तपाईंको सहयोगले हाम्रो समुदायको सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिलाई थप सुदृढ बनाउन ठूलो योगदान पुगेको छ।
पुनः छितेन गोम्बुक्पा नुप्पा परिवार लाई हार्दिक धन्यवाद।”
Chhiten Nuppa Lhamu Thikepa

हार्दिक धन्यवाद तथा कृतज्ञता !!!संखुवासभा भोटखोला गा.पा.-२ च्याम्ताङ निवासी हाल काठमाडौं बस्ने श्री लेरुक पेजोपा (दम्पती...
21/07/2026

हार्दिक धन्यवाद तथा कृतज्ञता !!!
संखुवासभा भोटखोला गा.पा.-२ च्याम्ताङ निवासी हाल काठमाडौं बस्ने श्री लेरुक पेजोपा (दम्पती) ले आफ्नो स्वर्गीय हजुरबुबा (ल्ह. ङाङरिदर भोटे) को स्मृतिमा काठमाडौं-च्याम्ताङ् कल्याण समाजलाई एक थान Desktop कम्प्युटर सेट सहयोग स्वरूप प्रदान गर्नु भएकोमा समाजको तर्फबाट हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौं ।
साथै यसले बहुउद्देश्यीय भवन को कामकाज, सूचना तथा प्रशासनिक कार्यलाई थप सहज र प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सहयोग पुग्ने कुरामा हामी विश्वस्त छौं ।
यहाँहरुको सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै माया, साथ र सम्बन्ध कायम रहोस् भन्ने अपेक्षा गर्दछौं ।
- च्याम्ताङ् काठमाडौं कल्याण समाज
Pezopa Lhe Ruq
N G La Nuppa

🌿 च्याम्ताङ काठमाडौं कल्याण समाज 🌿सल्लाहकार चयन सम्बन्धी सूचना:-च्याम्ताङ काठमाडौं कल्याण समाजको मिति २०८३ साल असार २३ ग...
19/07/2026

🌿 च्याम्ताङ काठमाडौं कल्याण समाज 🌿
सल्लाहकार चयन सम्बन्धी सूचना:-
च्याम्ताङ काठमाडौं कल्याण समाजको मिति २०८३ साल असार २३ गतेकाे तेस्रो अधिबेशन तथा नवौ बार्षिक साधारण सभा बाट पिम्बा भोटेको अध्यक्षतामा ९ सदस्य निर्बिरोध चयन भएको समितिको पहिलो बैठक बाट संस्थागत विकास, समुदायको हित तथा समाजका आगामी कार्यक्रमहरूलाई थप प्रभावकारी र सफल बनाउन देहायबमोजिम सल्लाहकारहरू चयन गरिएको जानकारी गराउँदछौं।
प्रमुख सल्लाहकार
🔹 श्री कर्म भुटिया
सल्लाहकारहरू
🔹 श्री कर्मा तेन्जिङ भोटिया हाल (संयुक्त राज्य अमेरीका)
🔹 श्री छोङ्डुक भोटिया हाल ( स्विजरल्याण्ड)
🔹 श्री छिरिङ भोटिया हाल (थाईल्याण्ड )
उहाँहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। उहाँहरूको अनुभव, ज्ञान, सुझाव र मार्गदर्शनले समाजलाई अझ सशक्त, एकताबद्ध र प्रगतिशील बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं।
च्याम्ताङ काठमाडौं कल्याण समाज परिवारका तर्फबाट नवनियुक्त प्रमुख सल्लाहकार तथा सल्लाहकारज्यूहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना।
🙏 धन्यवाद।

हार्दिक धन्यवाद तथा कृतज्ञता !!!च्याम्ताङ काठमाडौं कल्याण समाजका आमा समूह बाट समाजको कार्यक्रम तथा विभिन्न औपचारिक अवसरह...
19/07/2026

हार्दिक धन्यवाद तथा कृतज्ञता !!!
च्याम्ताङ काठमाडौं कल्याण समाजका आमा समूह बाट समाजको कार्यक्रम तथा विभिन्न औपचारिक अवसरहरूमा प्रयोग हुने कुर्सी खरिद गर्नको निम्ति नगद रु १४०००/- चौध हजार समाजलाई सहयोग प्रदान गर्नु भएकोमा समाजको तर्फबाट हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौं।
यहाँहरुको यस उदार सहयोगले समाजका आगामी कार्यक्रमहरूलाई अझ व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ। समाजप्रति देखाउनु भएको आत्मीयता, सद्भाव र सहयोगी भावनाको हामी उच्च कदर गर्दछौं।
यहाँहरुको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै माया, साथ र सहयोग प्राप्त भइरहोस् भन्ने अपेक्षा गर्दछौं।
धन्यवाद!

– च्याम्ताङ काठमाडौं कल्याण समाज 🌹🌹🌹
Mikma Secha Nijok Sherpa Ryinen Sanaryinzen Yanki Bhotia

Address

Kathmandu

Telephone

+9779861333764

Website

Alerts

Be the first to know and let us send you an email when Chyamtang-Kathmandu Welfare Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Chyamtang-Kathmandu Welfare Society:

Shortcuts

Share