Amputee sport society Nepal

Amputee sport society Nepal Amputee sports society Nepal is a non government organization which is working in disability Right.

17/02/2026

एम्पुटी फुटबल च्याम्पियनसिप सम्पन्न ll

17/02/2026

एम्पुटी फुटबल च्याम्पियनसिप सुरु ll

प्रेस–विज्ञप्तीएम्पुटी खेलकुद समाज, नेपाल नेपालमा एम्पुटेसन (एउटा हात वा एउटा खुट्टा काटिएका) व्यक्तिहरुको हक हित अधिकार...
15/02/2026

प्रेस–विज्ञप्ती
एम्पुटी खेलकुद समाज, नेपाल नेपालमा एम्पुटेसन (एउटा हात वा एउटा खुट्टा काटिएका) व्यक्तिहरुको हक हित अधिकार तथा संभावित खेलहरुको विकासका लागि खोलिएको स्वावलम्बी गैर सरकारी संस्था हो । एम्पुटेसन भएका व्यक्तिहरुले खेल तथा मनोरञ्जनमा पहुँच नभई मनोसामाजिक तथा अन्य विविध समस्याको सिकार भएको वर्तमान अवस्थामा एम्पुटी खेलकूद समाज नेपालले खेलका माध्यमबाट मनोरञ्जन तथा स्वस्थ जीवनयापन गर्न प्रोत्साहन गर्ने, खेलका माध्यमवाट पुनस्थापना गर्दै मनोबल बढ़ाउने उद्देश्यका साथ मिति २०७४/१२/२८ गते स्थापना गरिएको गैर राजनीतिक, गैर मुनाफारहित एम्पुटेसन भएका व्यक्तिहरुले संचालन गरेको संस्था हो । यस संस्थाले विश्व एम्पुटी फुटबल महासंघ र नेपाल पाराओलम्पिक कमिटिबाट नेपालमा आधिकारिक रुपमा एम्पुटी फुटवल संचालन गर्न अनुमति प्राप्त सदस्य संस्था हो ।
यस समाजले राष्ट्रिय खेलकुद परिषदकोे आयोजनामा आ. व. २०७५/२०७६ मा पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप २०७५, प्रथम पटक मिति २०७५ पौष २७ र २८ गते पहिलो पटक एम्पुटी फुटबाल प्रतियोगिता आयोजना गरिएको थियो । आ. व. २०७८/०७९ को नेपाल सरकारको वार्षिक कार्य योजना अनुसार दोस्रो पटक मिति २०७९ जेष्ठ ६ र ७ गते एम्पुटी फुटवल राष्ट्रीय प्रतियोगिता, २०७९ को आयोजना गरिएको हो । सोही सिलसिला निरन्तरता दिदै आ. व. २०८०/०८१ म पारा तथा विशेष खेलकूद प्रतियोगिता अन्तर्गत राष्ट्रिय खेलकूद परिषदको आयोजनामा तेस्रो पटक मिति २०८१ असाढ २१र२२ गते भएको राष्ट्रीय प्रतियोगिता एम्पुटी खेलकूद समाज नेपाललाई व्यवस्थापन गर्ने जिम्मेवारी प्रदान गरिएको थियो । सन २०२५ वंगलादेशको ढाँकामा भएको एसियन च्याम्पियनसिप बाट अन्तराष्ट्रिय सहभागिता भएको थियो ।

विश्व एम्पुटी फुटबल महासंघ (World Amputee football Federation, WAFF) र फिफा फाउन्डेसन (FIFA Foundation) को सहयोगमा एम्पुटी खेलकुद समाज नेपालको आयोेजनामा एम्पुटी फुटबल च्याम्पियनसिप, २०८२ (Amputee football Championship, 2026) तपसिलको अनुसार हुने व्यहोरा जानकारी गराउदछु ।
यस च्याम्पियनसिपका लागि सुदर पश्चिम, लुम्बिनी र बागमती प्रदेशका ३ ओटा प्रदेश टिम र नेपाल आर्मीको १ विभागीय टिमले भाग लिनेछन् भने प्रतियोगिता नकआउट विधिबाट विश्व एम्पुटी खेलकुद महासंघले निदिष्ट गरेको नियमका आधारमा खेलाईने छ । प्रतियोगिताको सम्बन्धी हालसम्म निर्धारण भएका विवरणहरु तपसिल अनुसार रहेको जानकारी गराउदछु ।

तपसिलः
उद्घाटन कार्यक्रमः
मितिः २०८२ फागुन ४ गते सोमबार
समयः बिहान ११ बजे
स्थानः एन्फा खेल मैदान सातदोबाटो

खेल कार्यक्रमः
मितिः २०८२ फागुन ४ र ५ गते
समयः ११ बजे देखि ४ बजेसम्म
स्थानः एन्फा खेल मैदान सातदोबाटो

समापन कार्यक्रम
मितिः २०८२ फागुन ५ गते मंगलबार
समयः दिउसो १ बजे
स्थानः एन्फा खेल मैदान सातदोबाटो
........................
डिल्ली बहादुर विष्ट
महासचिव

हार्दिक निमन्त्रणविश्व एम्पुटी फुटबल महासंघ (World Amputee football Federation, WAFF)  र फिफा फाउन्डेसन (FIFA Foundation...
14/02/2026

हार्दिक निमन्त्रण
विश्व एम्पुटी फुटबल महासंघ (World Amputee football Federation, WAFF) र फिफा फाउन्डेसन (FIFA Foundation) को सहयोगमा एम्पुटी खेलकुद समाज नेपालको आयोेजनामा सञ्चालन हुन गइरहेकोे एम्पुटी फुटबल च्याम्पियनसिप, २०८२ (Amputee football Championship, 2026) तपसिलको मिति, समय र स्थानमा हुने भएकोले उक्त प्रतियोगिताको विषयमा जानकारी गराउन मिति २०८२ फागुन ३ गते दिउसो ३ः३० बजे नेपाल पारालिम्पिक कमिटिको कार्यालय दशरथ र‌गशाला त्रिपुरेश्वरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको हुँदा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछु ।

तपसिलः
उद्घाटन कार्यक्रम:
मितिः २०८२ फागुन ४ गते साेमबार
समयः विहान ११ बजे
स्थानः एन्फा खेल मैदान सातदोबाटो

खेल कार्यक्रमः
मितिः २०८२ फागुन ४ र ५ गते
समयः ११ बजे देखि ४ बजेसम्म
स्थानः एन्फा खेल मैदान सातदोबाटो

समापन कार्यक्रम
मितिः २०८२ फागुन ५ गते मंगलबार
समयः दिउसो १ बजे
स्थानः एन्फा खेल मैदान सातदोबाटो
........................
डिल्ली बहादुर विष्ट
महासचिव

03/12/2025

The All Nepal Football Association (ANFA) Head Coach of the Nepal National Football Team, Mr. Hari Khadka, delivering his best wishes on the occasion of the 34th International Day of Persons with Disabilities.

03/12/2025

ANFA General Secretary Mr. Kiran Rai delivering a short speech on the occasion of the 34th International Day of Persons with Disabilities.

A Proud Moment for Inclusion and EmpowermentOur amputee football Nepal exhibition match on the occasion of International...
03/12/2025

A Proud Moment for Inclusion and Empowerment
Our amputee football Nepal exhibition match on the occasion of International Day of Persons with Disabilities was a resounding success!

Held on December 3rd, 2025, at the ANFA Football Ground, Satdobato, the event brought together players, supporters, and partners united under the theme:
“Fostering disability inclusive societies for advancing social progress.”

From the incredible skills displayed on the field to the inspiring energy in the stands, today’s match truly highlighted the power of sports in promoting inclusion and dignity for all. ⚽💫

A heartfelt thank you to everyone who joined us early at 7:00 AM to cheer on the players and champion the message of equality. Your presence made the event even more meaningful!

Together, we continue to build a society where everyone belongs. 💙

“Fostering disability inclusive societies for advancing social progress”Join us on   for an  !📅 Date: December 3rd, 2025...
02/12/2025

“Fostering disability inclusive societies for advancing social progress”

Join us on for an !

📅 Date: December 3rd, 2025
⏰ Time: 7:00 AM
📍 Venue: ANFA Football Ground, Satdobato

Let’s support inclusion and celebrate the strength and talent of amputee players. Everyone is welcome! ⚽💙

12/11/2025

Jalan Barat, Bukit Jalil, 57000 Kuala Lumpur, Wilayah Persekutuan Kuala Lumpur,
National Stadium Bukit Jalil Kuala Lumpur Sports City

With Kantipur TV HD – I just got recognised as one of their rising fans! 🎉
02/11/2025

With Kantipur TV HD – I just got recognised as one of their rising fans! 🎉

Welcome Nepal 🦏🇳🇵Nepal 🆚 Uzbekistan
02/11/2025

Welcome Nepal 🦏🇳🇵

Nepal 🆚 Uzbekistan

29/10/2025

आर्थिक अभावका कारण नेपाली राष्ट्रिय एम्पुटी फुटबल टिम आगामी वर्ष कोस्टारिकामा हुने विश्वकप प्रतियोगिताको एसिया छनोट खेल्न नपाउने लगभग निश्चित भएको छ ।
👉 विस्तृत:https://kantipurtv.com/sports/2025/10/29/1761744845.html

Address

Kirtipur Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Amputee sport society Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Amputee sport society Nepal:

Share