NEKO HAPPY DREAM

NEKO HAPPY DREAM Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NEKO HAPPY DREAM, KL Tower, Chabahil/7, Kathmandu.

बिगत १५ वर्षदेखि कोरिया रोजगारी प्रणाली
(EPS SYSTEM ) अन्तर्गत उत्कृस्ट नतिजा
निकाल्न सफल नेको हेप्पी ड्रिम /
कोरियन भाषाको लागि उचित गन्तब्य
https://share.google/RG8DFgPTHSNyg9b5t 네코해피드림은 한국의 평택외국인복지센터와 한국에서 귀환한 이주노동자들과 함께 네팔의 발전과 평화를 위하여 활동하는 단체입니다.
नेको हाप्पी ड्रीम(NEKO HAPPY DREAM) एउटा यस्तो संगठन हो जसले कोरिया गएर स्वदेश फर्किए पछी शान्ती र प्रगतिको लागि PTMWC सँग हातेमालो गर्दै स्वदेशमै केही गरौ भन्ने अभिप्रायले गठन गरिएको संस्था हो ।

सन् 2026 को पहिलो चरण (1st Round) विदेशी कामदार छनौट प्रक्रिया (Issue) सम्बन्धी विस्तृत जानकारी!!! आज सहित बाँकी दिन:• M...
02/02/2026

सन् 2026 को पहिलो चरण (1st Round) विदेशी कामदार छनौट प्रक्रिया (Issue) सम्बन्धी विस्तृत जानकारी!!!

आज सहित बाँकी दिन:

• Manufacturing : ३० दिन बाँकी

• Agriculture & Livestock: ३७ दिन बाँकी

🌍 विदेशी कामदार विनियोजन योजना कोटा (Quota)

• 🏭 उत्पादन (Manufacturing): 11,275 जना (सम्पुर्ण राष्ट्रबाट)

• 🚜 कृषि तथा पशुपालन (Agriculture & Livestock): 2,382 जना (सम्पुर्ण राष्ट्रबाट)

• 🎣 माछा मार्ने (Fishery): 1,495 जना (सम्पुर्ण राष्ट्रबाट)

• 🏗 निर्माण उद्योग (Construction): 492 जना (सम्पुर्ण राष्ट्रबाट)

• 🛎 सेवा उद्योग (Service): 140 जना (सम्पुर्ण राष्ट्रबाट)

🔹 जम्मा (Total): 15,784 जना (सम्पुर्ण राष्ट्रबाट)

📌 मिति सम्बन्धी जानकारी:

📝 कम्पनीले कामदार माग आवेदन दिने अवधि:
2026/01/26 (सोमबार) ~ 2026/02/10 (मंगलबार)

📢 नतिजा घोषणा:
2026/03/03 (मंगलबार)

✅ रोजगार अनुमति जारी (Employment Permit Issuance):

• Manufacturing, Mining:
2026/03/04 (बुधबार) ~ 2026/03/10 (मंगलबार)

• Agriculture & Livestock, Service, Forestry, Construction, Fishery: 2026/03/11 (बुधबार) ~ 2026/03/17 (मंगलबार)

⏳ ढिलो रोजगार अनुमति जारी:
2026/03/19 (विहिबार)~2026/03/20 (शुक्रबार)

रोष्टरमा रहनुभएका सम्पूर्णलाई धेरै धेरै शुभकामना!❤️🎉

♡NEKO HAPPY DREAM

EPS 2025/26 उत्पादनक्षेत्रको परिक्षामा ९७.५%  मिलाउनु हुने Rohan Jung Subedi लाई धेरै धेरै बधाई / उज्वल भबिस्यको शुभकामन...
15/01/2026

EPS 2025/26 उत्पादनक्षेत्रको परिक्षामा ९७.५% मिलाउनु हुने Rohan Jung Subedi लाई धेरै धेरै बधाई / उज्वल भबिस्यको शुभकामना /
कोरियन नयाँ कक्षाको लागि सम्पर्क गर्नुहोला/ ०१४५६-८८८८, ९८६३८३४०६५ धन्यबाद/

EPS 2025/26 उत्पादनक्षेत्रको परिक्षामा १००% मिलाउनु हुने मन्जिल कुवर र ९७.५%  मिलाउनु हुने रोशन क्षेत्रिलाई धेरै धेरै बध...
13/01/2026

EPS 2025/26 उत्पादनक्षेत्रको परिक्षामा १००% मिलाउनु हुने मन्जिल कुवर र ९७.५% मिलाउनु हुने रोशन क्षेत्रिलाई धेरै धेरै बधाई / उज्वल भबिस्यको शुभकामना /
कोरियन नयाँ कक्षाको लागि सम्पर्क गर्नुहोला/ ०१४५६-८८८८, ९८६३८३४०६५ धन्यबाद/

18/12/2025

낯설다 अपरिचित हुनु
낯익다 परिचित हुनु

17/12/2025

EPS 2025 को बोर्ड परिक्षामा ४० प्रश्नमा ४० वटै मिलाउन सफल Shraone Moktan लाई धेरै धेरै बधाई♡♡♡♡♡♡

EPS 2025 परिक्षा तयारी कक्षा र नयाँ भर्नाको लागि सम्पर्क गर्नुहोस /
नेको भनेकै गुणस्तरीय कोरियन भाषा /
धन्यबाद /

17/12/2025

EPS 2025 को बोर्ड परिक्षामा ४० प्रश्नमा ४० वटै मिलाउन सफल Shraone Moktan लाई धेरै धेरै बधाई♡♡♡♡♡♡♡

EPS 2025 परिक्षा तयारी कक्षा र नयाँ भर्नाको लागि सम्पर्क गर्नुहोस /
नेको भनेकै गुणस्तरीय कोरियन भाषा /
धन्यबाद /

03/12/2025

EPS 2025 को बोर्ड परिक्षामा ४० प्रश्नमा ४० वटै मिलाउन सफल SANJU TAMANG लाई धेरै धेरै बधाई♡♡♡♡♡♡

22/11/2025

심심하다 गर्ने काम नभएर बोर हुनु
귀찮다 -जिस्काएर रिस उठाकोले मन नपर्नु

13/11/2025

청소기가 먼지를 빨아들여요.
भ्याकुम्ले धुलो तानिदिन्छ /

Manufacturing तर्फ इपिएस शाखा, ग्वार्कोद्वारा परीक्षा तालिका प्रकाशन भएको छ। मिति २०८२‌ मंसिर ०१ गते (17 November, 2025)...
10/11/2025

Manufacturing तर्फ इपिएस शाखा, ग्वार्कोद्वारा परीक्षा तालिका प्रकाशन भएको छ। मिति २०८२‌ मंसिर ०१ गते (17 November, 2025) बाट परीक्षा सञ्चालन हुनेछ। Agriculture & Livestock तर्फ भने Manufacturing तर्फ परीक्षा सकिएपछि सुचना आउनेछ।

07/11/2025

Address

KL Tower, Chabahil/7
Kathmandu

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+97714568888

Website

Alerts

Be the first to know and let us send you an email when NEKO HAPPY DREAM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NEKO HAPPY DREAM:

Share