Motherland Women Society - MWS

Motherland Women Society - MWS MWS as a non-profitable, non-political and non-government organisation.

MWS is non-profitable, non-political and non-government organisation.Its vision is to see prosperous society equitable and sustainable environmentally sound, socially equal and inclusive which contribute for standard life style by creating community mobilization against the different kinds of inequality and discrimination, violence against women and children, and income generation program.

28/08/2026

मिति २०८३ साल भाद्र १० गते हिमपहिराेले ल्याएकाे प्राकृतिक बिपत्ति बाडीले जनधनकाे अपुरणीय क्षतिको कहालीलाग्दो अबस्थामा यश मातृभूमि समाजले यश समाजकि उपसमिति सदस्य तथा अन्तर्राष्ट्रिय संयाेजक श्री संगीता खनालज्जुकाे पहलमा मकाउमा गर्न लागेकाे तीज कार्यक्रम स्थगित गरिएकाे जानकारी गराउदै दिवंगत आत्मलाई हार्दिक श्रध्दान्जली तथा घाइतेहरू सुस्वास्थ्थकाे कामना सहित हराइरहनु भएकाहरूको छिटाे खाेजतलाश गरियोस् । र अलपत्र भएका बालबालिकाहरूलाई यश समाजले पालनपोषण शिक्षा दीक्षा गर्ने जानकारी गराउँदछाै । सम्पर्क नं. 9841429377, 9841512305, 9860142216, 9841756503

💕🙏💕यस मातृभूमि महिला समाजका सल्लाहकार श्री किशोर रेग्मी ज्यु श्री नास्तु रेग्मी ज्यु  श्रशि कृति रेग्मी ज्यु लगायत अन्य ...
22/08/2026

💕🙏💕यस मातृभूमि महिला समाजका सल्लाहकार श्री किशोर रेग्मी ज्यु श्री नास्तु रेग्मी ज्यु श्रशि कृति रेग्मी ज्यु लगायत अन्य सरलाई हार्दिक धन्यवाद !!! यहाँसबैले सधैं नै एकै परिवार ठानेर सहयाेग, सुझाव, सल्लाह, दिई नै रहनु भएकाे छ र यसपालि पनि यश समाजका छाेराछाेरी तथा हामी सबैलाई तिजकाे दर खुवाई रमाइलाे गर्ने तथा खुशी बाढ्ने माैका दिनुभएकाेमा फेरि पनि धन्यवाद यहाँहरुलाई 🙏🙏 यहाँ हरुकाे समाज, बालबालिकाहरू प्रतिकाे लगाव, माया , स्नेह, सेवाभाव अतुलनीय छ । यसले हामीलाई साच्चै अझ अघि बढ्न प्रेरणा मिलेकाे छ सर।💕🙏💕

22/08/2026

यस मातृभूमि महिला समाजकाे सल्लाहकार श्री किशाेर रेग्मी सर धेरै धेरै धन्यवाद सरहरु, नास्तु रेग्मी म्याम, कृति रेग्मी ज्यु। 💕🙏💕 हामी सबै एकै परिवार जस्ताे भएर खुशी साट्दै तिज मनाइ दिनु भएकाेमा फेरि पनि हार्दिक धन्यवाद हजुरहरूलाई😍😍 यहाँहरुकाे समाज, बालबालिकाहरू प्रतिकाे लगाव, माया , स्नेह, सेवाभाव अतुलनीय छ । यसले हामीलाई साच्चै अझ अघि बढ्न प्रेरणा मिलेकाे छ सर।💕🙏💕

16/08/2026

🙏🙏नेपाली नारीहरूकाे महान् चाडकाे सम्पुर्ण देश बिदेशमा रहनु भएका दिदीबहिनी हार्दिक मंगलमय शुभकामना 🙏🙏
नेपाली नारीहरूकाे आउँदै गरेकाे महान् पर्व हरितालिका तीजकाे पवन अवसरमा यस मातृभूमि महिला समाजद्वारा संचालित "मातृभूमि बालगृह"मा संरक्षित बालबालिकाहरूकाे सहयाेगार्थ हाल मकाउमा रहनु भएकी यस समाजकी उपसमिति सदस्य तथा अन्तरास्ट्रिय संयाेजक श्री संगिता खनालज्युकाे पहलमा हुन गइरहेकाे तिज कार्यक्रममा त्यहाँ रहनुभएकाे सम्पुर्ण नेपाली दिदीबहिनीहरू तथा विदेशी दिदीबहिनीहरूले हर्साेउल्लाषका साथ भाग लिइ कार्यक्रमलाई सहयाेग गरिदिनु हुन हार्दिक अनुराेध गर्दछौं ।
रमा देवि बानिया
अध्यक्ष
तथा
मातृभूमि महिला समाज परिवार

आज मिति २०८३ साल श्रावण ३० गते यश मातृभुमि महिला समाजद्वारा "बलबालिकाहरू माथि हुने हिंसा विरूध्द: बाल अधिकार, कर्तव्य , ...
15/08/2026

आज मिति २०८३ साल श्रावण ३० गते यश मातृभुमि महिला समाजद्वारा "बलबालिकाहरू माथि हुने हिंसा विरूध्द: बाल अधिकार, कर्तव्य , नैतिक शिक्षा तथा मनाेविमर्श सम्बन्धि चेतनामूलक कार्यक्रम " हाम्राे नेपाल भरि संञ्चालन हुने गरि मातृभूमि महिला समाजकाे "मातृभूमि बालगृह"मा रहेकाबाट शुरू गरि "परिवर्तन आफैबाट शुरू गराै" भन्ने नाराका साथ आजबाट यश समाजकी अध्यक्ष श्री रमादेवी बानियाज्यु, संस्थापक अध्यक्ष तथा संरक्षक श्री सरस्वती खनाल पाैडेलज्यु, निवर्तमान अध्यक्ष श्री ईन्दिरा थापाज्यु, सचिव श्री सुकुन्तला कट्टेलज्यु, स.सदस्य श्री लालि श्रेष्ठ ज्यु , प्रशिक्षक/लेखक/मनाेपरामर्शविद्/सम्पादक श्री दमाेदर न्याैपाने ज्युलगायत यसै समाजका बालबालिकाहरूबाट उपस्थितिमा कार्यक्रम सम्पन्न गरियाे ।
अहिले समाजमा अतिनै व्यतित तिताेसत्य अर्थात् नेपालमा नेपाली समाजले संस्कार, नैतिक धरातल, कर्तव्यहरू दिनदिनै हराउँदै गएकाे अवस्था छ । र धेरै भन्दाभन्दा बालबालिकाहरूमा हुने विभिन्न हिंसाहरू: बुलिङ(साथीहरूबाट, आफन्त, शिक्षक, अभिभावकबाट बालबालिका हरुलाई हुने हेपाइ, कुटाइ, जिस्काई मानसिक तथा शारीरिक तनाव दिने आदि), शारीरिक शाेषष, मानसिक यतनना, बलात्कार, बालबालिकाहरू विभिन्न प्रलोभनमा परेर हुने हिंसा भेप तान्ने, चुराट खाने, लिभिङ टुगेदरबाट समस्यामा पार्ने, शिक्षकशिक्षिकाहरूबाट जानीनजानि हुने हिंसा, परिवारबाट हुने छाेराछाेरी एउटा विषय पढ्न खाजेका छन् परिवारआफुलाई मन पर्ने विषय पढ भनेर दिने दवाफ, बाबुआमाका मनमुटाव/झगडाका कारण छाेरा छाेरीमा हुने तनाव, आदिका कारण बालबालिकाहरूमा एकहाेराे हुने, झगडालु स्वभाव देखा पर्ने , एन्जाटि देखिने, डिप्रशनकाे समस्या देखिने बदमास हुने , यहासम्म कि कलिलाे दिमाखले के गर्नु हुन्छ हुदैन थाहा नै नपाइ हातका नशा काट्ने सुसाइट एटेपट गर्ने जस्ता समस्या देखा परेकाे हुनाले यी कुराहरूलाई ध्यानमा राखेर याे मनाेविमर्श कार्यक्रम बालबालिका , अभिभावक तथा शिक्षक शिक्षिका, सहित सम्बन्धित सराेकारवालाहरूलाई पनि दिने भनेर डिजाइन गरि देशव्यापी रुपमा अगाडि बढाउन हामीले "परिवर्तन आफुबाटै शुरू गराैं" नारासहित मनतृभुमि महिला समाजमा संरक्षित बालबालिका र अभिभावक बाट नै शुरु गिरयाे ।

12/08/2026

🙏🙏हार्दिक धन्यवाद शम्भुलाल श्रेष्ठज्यु तथा परिवारलाई 🙏🙏
यश मातृभूमि महिला समाजमा संरक्षित बालबालिकाहरूलाई उहाँकाे छाेरा बुहारीकाे सहयाेग गराै भन्ने भावनाले आमाबाबासँग कुरा राख्दा सामाखुशी निवासी श्री शम्भुलाल श्रेष्ठज्यु तथा मेडमले खाना तथा स्टेशनरी सहयाेग गर्नु भएकाले यहाँहरूलाई धेरै धेरै धन्यवाद दिदै यसरी नै यहाँहरुकाे साथ पाइरहाैं ।
यहाँहरूलाई यश समाजमा रहेका बालबालिकाहरूलाई साथ सहयाेग, हाैसला प्रदान गर्न ईश्वरीय शत्तिभगवानले दिई रहुन ।

मातृभूमि महिला समाज परिवार।

🙏🙏हार्दिक धन्यवाद शम्भुलाल श्रेष्ठज्यु तथा परिवारलाई 🙏🙏यश मातृभूमि महिला समाजमा संरक्षित बालबालिकाहरूलाई उहाँकाे छाेरा ब...
12/08/2026

🙏🙏हार्दिक धन्यवाद शम्भुलाल श्रेष्ठज्यु तथा परिवारलाई 🙏🙏
यश मातृभूमि महिला समाजमा संरक्षित बालबालिकाहरूलाई उहाँकाे छाेरा बुहारीकाे सहयाेग गराै भन्ने भावनाले आमाबाबासँग कुरा राख्दा सामाखुशी निवासी श्री शम्भुलाल श्रेष्ठज्यु तथा मेडमले खाना तथा स्टेशनरी सहयाेग गर्नु भएकाले यहाँहरूलाई धेरै धेरै धन्यवाद दिदै यसरी नै यहाँहरुकाे साथ पाइरहाैं ।
यहाँहरूलाई यश समाजमा रहेका बालबालिकाहरूलाई साथ सहयाेग, हाैसला प्रदान गर्न ईश्वरीय शत्तिभगवानले दिई रहुन ।

मातृभूमि महिला समाज परिवार।

!!!आमाेद नेपाल ज्युलाई जन्मदिनकाे लाखौं लाख शुभकामना !!!आज मिति २०८३ साल श्रावण १८ गते साेमबारमा दिन यश मातृभूमि महिला स...
04/08/2026

!!!आमाेद नेपाल ज्युलाई जन्मदिनकाे लाखौं लाख शुभकामना !!!
आज मिति २०८३ साल श्रावण १८ गते साेमबारमा दिन यश मातृभूमि महिला समाजमा संरक्षित बालबालिकाहरूकाे पढाईमा सहजहाेस भनि Leo District Council 325 I Nepal का District President Leo Lion श्री आमाेद नेपालज्यु सम्पुर्ण टिमद्वारा स्टेशनरी तथा एकदिनकाे खाना खुवाइ सहयाेग गर्नु भएकाेमा यहाँहरूलाई हार्दिक धन्यवाद दिदै आमाेद नेपालज्युलाई जन्मदिनको फेरि पनि हार्दिक मंगलमय शुभकामना सहित सुस्वास्थ्य, दिर्घायु तथा उत्तराेत्तर प्रगतिको कामना गर्दछौं ।
मातृभूमि महिला समाज परिवार।

04/08/2026

!!!आमाेद नेपाल ज्युलाई जन्मदिनकाे लाखौं लाख शुभकामना !!!
आज मिति २०८३ साल श्रावण १८ गते साेमबारमा दिन यश मातृभूमि महिला समाजमा संरक्षित बालबालिकाहरूकाे पढाईमा सहजहाेस भनि Leo District Council 325 I Nepal का District President Leo Lion श्री आमाेद नेपालज्यु सम्पुर्ण टिमद्वारा स्टेशनरी तथा एकदिनकाे खाना खुवाइ सहयाेग गर्नु भएकाेमा यहाँहरूलाई हार्दिक धन्यवाद दिदै आमाेद नेपालज्युलाई जन्मदिनको फेरि पनि हार्दिक मंगलमय शुभकामना सहित सुस्वास्थ्य, दिर्घायु तथा उत्तराेत्तर प्रगतिको कामना गर्दछौं ।
मातृभूमि महिला समाज परिवार।

With AP1TV – I just got recognised as one of their top fans! 🎉
01/08/2026

With AP1TV – I just got recognised as one of their top fans! 🎉

Address

Samakhusi
Kathmandu
44601

Alerts

Be the first to know and let us send you an email when Motherland Women Society - MWS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Motherland Women Society - MWS:

Shortcuts

Share