Tamu Baudha Sewa Samiti Nepal - TBSSN

Call Directions Contact the organization

Tamu Baudha Sewa Samiti Nepal - TBSSN Humanitarian and health services, Physical infrastructure,Scholarship, Felicitations, Tamu Lhochhar/campaign for rights, Traditional Rights.

स्वर्गीय डा. हर्कबहादुर गुरुङको २०औँ स्मृति दिवस — २०८३। 🙏
24/09/2026

स्वर्गीय डा. हर्कबहादुर गुरुङको २०औँ स्मृति दिवस — २०८३। 🙏

23/09/2026

स्वर्गीय डा. हर्कबहादुर गुरुङको २०औँ स्मृति दिवस — २०८३। 🙏

तमु बौद्ध सेवा समिति नेपाल, काठमाडौंको आयोजनामा स्वर्गीय डा. हर्कबहादुर गुरुङको २०औँ स्मृति दिवस विशेष कार्यक्रमका साथ सम्पन्न भयो।

कार्यक्रममा उहाँको व्यक्तित्व, सामाजिक योगदान, विचार र समुदायप्रतिको समर्पणलाई स्मरण गर्दै विभिन्न वक्ताहरूले उहाँसँग जोडिएका सम्झना तथा अनुभवहरू साझा गर्नुभयो। परिवारका सदस्य, संस्थाका पदाधिकारी, प्राध्यापक, पूर्वमन्त्री, पूर्वसचिव तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो।

बीस वर्ष बितिसक्दा पनि डा. हर्कबहादुर गुरुङको योगदान र स्मृति आज पनि उत्तिकै सान्दर्भिक छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली। 🙏

🎥 Photos & Video: RAJESH GURUNG

18/09/2026
18/09/2026
18/09/2026
16/09/2026
16/09/2026
16/09/2026
15/09/2026
15/09/2026

Watch, follow, and discover more trending content.

Address

Anamnagar
Kathmandu

Telephone

+9779851047314

Website

Alerts

Be the first to know and let us send you an email when Tamu Baudha Sewa Samiti Nepal - TBSSN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tamu Baudha Sewa Samiti Nepal - TBSSN:

Shortcuts

Share