Nepal Air Traffic Controllers’ Association, NATCA

Nepal Air Traffic Controllers’ Association, NATCA Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Air Traffic Controllers’ Association, NATCA, Nonprofit Organization, Tribhuvan International Airport, Kathmandu.

हार्दिक शुभकामना !
05/10/2024

हार्दिक शुभकामना !

NATCA २३ औं वार्षिक साधारण सभाको मिति परिवर्तन सम्बन्धि सूचना !!
17/09/2024

NATCA २३ औं वार्षिक साधारण सभाको मिति परिवर्तन सम्बन्धि सूचना !!

नारीशक्तिको आस्था,भक्ति र आराधनाको विशेष पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण नेपाली नारी हरूमा हार्दिक शुभकामना !
06/09/2024

नारीशक्तिको आस्था,भक्ति र आराधनाको विशेष पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण नेपाली नारी हरूमा हार्दिक शुभकामना !

NATCA २३ औं वार्षिक साधारण सम्बन्धि सूचना !! नेपाल एयर ट्राफिक कन्ट्रोलर्स एसोसियसनको २३ औं वार्षिक   साधारण सभा निम्न म...
03/09/2024

NATCA २३ औं वार्षिक साधारण सम्बन्धि सूचना !!
नेपाल एयर ट्राफिक कन्ट्रोलर्स एसोसियसनको २३ औं वार्षिक साधारण सभा निम्न मिति,स्थान र समयमा सम्पन्न हुने सम्पूर्ण सदस्यहरूमा सूचित गरिन्छ ।
मिति : २०८१-०६-०७ गते सोमबार ( 2024 Sep 23 )
स्थान : यूनियन हल, TIA
समय : विहान ११:०० बजे ।

IFATCA APRM मा सहभागिताको लागि मनोनययन गरिएको सूचना !!
21/08/2024

IFATCA APRM मा सहभागिताको लागि मनोनययन गरिएको सूचना !!

IFATCA APRM मा सहभागिताको लागि मनोनययन पेश गर्ने बारेको सूचना !!NATCA कार्यसमितिको मिति २०८१-०४-३० गतेको बैठकको  निर्णया...
14/08/2024

IFATCA APRM मा सहभागिताको लागि मनोनययन पेश गर्ने बारेको सूचना !!

NATCA कार्यसमितिको मिति २०८१-०४-३० गतेको बैठकको निर्णयानुसार २०२४ November ११-१३ मा भारतको नयाँदिल्लीमा हुन गइरहेको IFATCA APRM मा सहभागी हुन इच्छुक सदस्यहरूबाट मनोनययनको लागि आवेदन दिने समयसीमा मिति २०८१-०५-०४ गते
( Aug 20, 2024 ) सम्म थप गरिएकोले [email protected] मा मनोनययन पेश गर्नुहुन अनुरोध गर्दछौ ।

25/07/2024
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बक्र ईद (उल-अजहा) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्माव...
17/06/2024

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बक्र ईद (उल-अजहा) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको
हार्दिक शुभकामना व्यक्त गर्दछौँ !

Address

Tribhuvan International Airport
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Air Traffic Controllers’ Association, NATCA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share