20/09/2026
कपिलवस्तु समाजका संरक्षक आदरणीय श्री कपिलदेव मिश्र ( के.डी. मिश्र ) ज्युको आइतबार राति ७३ वर्षको उमेरमा असमायिक निधन भएको छ। यस शोकाकुल घडीमा दिंवगत आत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्द्छौ। शोकाकुल परिजन प्रति हार्दिक समवेदना प्रकट गर्द्छौ। उहाको अन्तिम संस्कार आज विहान ७:३० बजे पशुपति आर्यघाटमा हुने कुरा परिवारले जनाएका छ्न।
- समाज परिवार