LC KTM Danfe

LC KTM Danfe Lions club of Kathmandu Danfe was Chartered on 7th October 2010.

09/08/2026

लायन्स क्लव अफ काठमाण्डौं डाँफे तथा लियो क्लव अफ काठमाण्डौं डाँफेको संयुक्त आयोजनामा नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हिमाल हस्पिटल रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा मिति २०८३/०४/२३ गते शनिवारको दिन मंजुश्री पार्क जोरपाटीमा सम्पन्न कार्यक्रममा ३८ जना रक्तदाताले रक्तदान गर्नु भएको थियो । कार्यक्रम सफल पार्न प्रतक्ष अप्रतक्ष रूपमा सहयोग गर्नुहुने सम्पुर्णमा लायन्स क्लव अफ काठमाण्डौं डाँफे परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

08/08/2026
07/08/2026

बृहत बृक्षारोपण कार्यक्रम २०८३/०४/१६, शनिवार ।

Address

Jorpati
Kathmandu

Telephone

9841224171

Website

Alerts

Be the first to know and let us send you an email when LC KTM Danfe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to LC KTM Danfe:

Shortcuts

Share