Dhurmus Suntali धुर्मुस सुन्तली फाउण्डेशन

  • Home
  • Nepal
  • Kathmandu
  • Dhurmus Suntali धुर्मुस सुन्तली फाउण्डेशन

Dhurmus Suntali धुर्मुस सुन्तली फाउण्डेशन Dhurmus and Suntali are the vetran actors in the Nepali Comedy Industry To contribute in social work.
(2760)

Dhurmus and Suntali are the vetran actors in the Nepali Comedy Industry.To contribute in social work Dhurmus Suntali Foundation was Founded.

24/03/2026
14/03/2026

आज मार्च १४ हाम्री छोरी शबिहानीको जन्मदिन! आज तिमी जन्मेको दिन मात्र हैन हाम्रो जिवनमा खुसी पनि जन्मिएको दिन हो र म भगवानलाई धन्यवाद दिन्छु कि उहाँले हामीलाई तिमी जस्तो सुन्दर आत्मा दिनुभयो।छोरी, तिमी ठूलो हुँदै जाँदा संसारले तिमीलाई धेरै कुरा सिकाउनेछ। तर म चाहन्छु—तिमी सधैं दयालु, उज्याली र मायाले भरिएकी रहिरहोस्।तिम्रो हरेक सपनाहरु पुरा होउन्। जन्मदिनको धेरै धेरै शुभकामना हाम्रो मुटुको टुक्रालाई🎂❤️ यहाँहरु सम्पुर्ण शुभचिन्तक ज्यूहरुको पनि कृपा र आशिर्वाद रहोस् हाम्री छोरीलाई🙏

आजभन्दा १२ वर्षअघि हाम्रो जीवनमा एउटा सानो परी आयी — हाम्री छोरी Subihaani 💖तिमी आयौ र हाम्रो जीवनमा खुशी, माया र उज्याल...
14/03/2026

आजभन्दा १२ वर्षअघि हाम्रो जीवनमा एउटा सानो परी आयी — हाम्री छोरी Subihaani 💖
तिमी आयौ र हाम्रो जीवनमा खुशी, माया र उज्यालो थपियौ।
हिजो मात्र जस्तो लाग्छ तिमीलाई काखमा बोकेको, आज तिमी १२ वर्ष पुगिसक्यौ।
समय कति छिटो बितेछ…
तिमी हाम्रो गर्व हौ, हाम्रो मुस्कान हौ, हाम्रो जीवनको सबैभन्दा सुन्दर उपहार हौ।
भगवानले तिमीलाई सधैं स्वस्थ, खुसी र सफल बनाउन! जन्म दिनको धेरै धेरै शुभकामना छोरि सुबु❤️

14/03/2026

यात्रा रहेछ जिन्दगी

25/02/2026
नमस्कार सम्पुर्णमा 🙏एभरेष्ट फोन TVC डबिंग टाइम । पुरा भिडीयो dhurmussuntaliofficial युट्युव च्यानलमा ।Link: comment
14/02/2026

नमस्कार सम्पुर्णमा 🙏

एभरेष्ट फोन TVC डबिंग टाइम । पुरा भिडीयो dhurmussuntaliofficial युट्युव च्यानलमा ।

Link: comment

09/02/2026
26/12/2025
न्याय देऊ सरकार, म बाँच्न चाहन्छु 🙏
01/12/2025

न्याय देऊ सरकार, म बाँच्न चाहन्छु 🙏

Guest: sitaram kattel - कलाकारResearch: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj NishpaxyaConcept, Producer and Presenter: Tikaram YatriCamera Person: Navar...

18/11/2025

Address

Purano Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Dhurmus Suntali धुर्मुस सुन्तली फाउण्डेशन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dhurmus Suntali धुर्मुस सुन्तली फाउण्डेशन:

Share