Ujjal Foundation

Ujjal Foundation UF is a non-profit, non-governmental organization established with the aim of creating positive impact in the lives of the people.

24/08/2026

Today Heading toward Kailash and Manasarobar. ॐ नमः शिवाय। जय भोलेनाथ।।
ॐ क्रिया बाबाजी नमः ॐ

काठमाडौँ जिल्ला, बुढानिलकण्ठ निवासी श्रीमान् लिलामणी न्यौपाने ज्यूको मिति २०८२/१२/१२ गते परेको शुभ जन्मोत्सवको पावन अवसर...
25/03/2026

काठमाडौँ जिल्ला, बुढानिलकण्ठ निवासी श्रीमान् लिलामणी न्यौपाने ज्यूको मिति २०८२/१२/१२ गते परेको शुभ जन्मोत्सवको पावन अवसरमा उहाँका सुपुत्रद्वय अनुज मणि न्यौपाने र उत्कृष्ट मणि न्यौपानेबाट शंखरापुर नगरपालिका वडा नं. ८, भुल्बुस्थित उज्जल फाउन्डेसनद्वारा सञ्चालित भागवत् धाम तथा बा-आमाघरमा आश्रित बृद्धज्यूहरूको भोजनार्थ सामग्री सहयोगस्वरूप रु. ११,०००/- प्रदान गर्नु भएको छ।

उहाँहरूको यस पुण्य कार्यले समाजमा सकारात्मक प्रेरणा फैलाउने विश्वास लिएका छौं। दानी मनका धनी लिलामणी न्यौपाने ज्यूका सुपुत्रद्वय अनुज मणि न्यौपाने र उत्कृष्ट मणि न्यौपाने ज्यूहरूको उत्तरोत्तर प्रगति, उज्ज्वल भविष्य, सुख, समृद्धि तथा आरोग्यताको हार्दिक कामना व्यक्त गर्दै नमन सहित धन्यवाद ज्ञापन गर्दछौं। उहाँहरूमा बाबाजी तथा गौमाताको कृपा सदा रहिरहोस्।

जन्म दिनको पावन अवसरमा यस महान कार्यले हजुर,हजुरको परिवारमा सु-स्वास्थ्य,शुख,समृद्धि तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभमामना व्यक्त गर्दछौं

“जहाँबाट जे सकिन्छ, त्यही सेवा नै परम धर्म हो” भन्ने भावनाका साथ यस्ता पुण्य कार्यमा सहभागी हुन इच्छुक सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्दछौं।

लिलामणि सर हजुरलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना।

सबैको जय होस्। क्रियायोग तपस्थली भागवत धाम, भुल्बु।

This is our qr code. Transferred amount goes directly to the expenses in food and medicine support to the help less elde...
25/03/2026

This is our qr code. Transferred amount goes directly to the expenses in food and medicine support to the help less elderly people who are dependent's of Bhagwat Dham and Baa Aama Ghar.

आज सरस्वती पूजाको दिनमा भागवत धाम स्थित सुरभी गौशालामा गौरी गौमाताबाट बच्छिको रुपमा सरस्वतीको जन्म भएको छ। जय गौमात।जय स...
23/01/2026

आज सरस्वती पूजाको दिनमा भागवत धाम स्थित सुरभी गौशालामा गौरी गौमाताबाट बच्छिको रुपमा सरस्वतीको जन्म भएको छ।
जय गौमात।
जय सनातन।

06/01/2026

साना बाबु नानीहरुलाई पारिवारिक अनुशासन र ध्यानको अभ्यास गराउँदै आएको छु। आज उनिहरुले सहजता पुर्बक २० मिनेटको ध्यान पुरा गरेको देख्दा बाबाजी र लाहिडी महाशयको कृपाबाट अनुगृहत भएको वोध भैरहेको छ।

01/01/2026

Most powerful knowledge to be in oneself

26/12/2025
26/12/2025

सिद्ध परम्परा को बारेमा साधक हरू माझ सारै धेरै जिज्ञासा रहेको हुँदा , क्रिया योग र सिद्ध योग परम्परा अनि अघोर परम्.....

यस उज्जल फाउन्डेसनको सक्रिय सदस्य साथै प्रमुख सल्लाहकार श्रमती चन्दना अर्याल ज्यूको छोरी/ज्वाँई, दोलखा जिल्ला मैना पोखरी...
14/12/2025

यस उज्जल फाउन्डेसनको सक्रिय सदस्य साथै प्रमुख सल्लाहकार श्रमती चन्दना अर्याल ज्यूको छोरी/ज्वाँई, दोलखा जिल्ला मैना पोखरी स्थाई बसोबास भई हाल अस्ट्रेलिया क्विन्सल्याण्ड निवासी श्रीमान कुमार खड्का ज्यूको पुजनिय पिता तथा श्रीमती सेफालिका अर्याल ज्यूको आदरणीय ससुरा बुवा स्वर्गिय गणेश बहादुर खड्का ज्यूको बार्षिक पुण्यतिथिको अवसरमा उहाँहरुबाट यस उज्जल फाउन्डेसनको अगुवाइमा शंखरापुर नगरपालिका वडा नं ८ भुल्बुमा अवस्थित भागवत् धाम तथा बाआमाघर साथै सुरभि गौसालाको प्राङगण छेत्रमा स्थापना गरिने जगत् जननी माता कालिको मन्दिर भित्र टायल लगाउन आवश्यक खर्च रु. ३५०००|= उपलब्ध गराउनु भएको छ।

भागवत् धाम तथा बाआमाघर साथै सुरभि गौसाला परिवार स्वर्गीय गणेश बहादुर खड्का ज्यूको आत्माको चिर शान्तिको कामना गर्दछौँ।
उहाँहरूको यो सहयोग सबैकोलागी अवश्य प्रेरणाको स्रोत बन्नेछ। हामि भागवत् धाम तथा बाआमाघर साथै सुरभि गौसाला परिवारको तर्फबाट यही कामना साथ दानी मनका धनी दम्पती दुबै कुमार ज्यू साथै सेफालिका ज्यूमा हार्दिक नमन सहित धन्यवाद व्यक्त गर्दछौं। बाबाजी को कृपा सधै बर्सिरहोस।

जस्ले जहाँबाट जस्तो सकिन्छ तेस्तै प्रकारले यस्तो कार्यमा आफ्नो तर्फबाट सेवा गर्नु नै परम धर्म भन्ने भावले सहयोग गर्न चाहनु हुने महानुभावहरुलाई हामी स्वागत गर्न चाहन्छौँ।
सबैको जय होस्।
क्रियायोग तपस्थली भागवत धाम भुल्बु।

क्रियायोग तपस्थली भागवत धाम भुल्बुमा समर्पित यो आध्यात्मिक चर्चा। धन्यवाद स्वधर्म टिभी साथै सुभास अगम ज्यूमा।
02/12/2025

क्रियायोग तपस्थली भागवत धाम भुल्बुमा समर्पित यो आध्यात्मिक चर्चा। धन्यवाद स्वधर्म टिभी साथै सुभास अगम ज्यूमा।

आज गीता जयन्ती, आज कै दिन भगवान् कृष्ण ले अर्जुनलाई गीता ज्ञान सुनाउनु भएको थियो . भनिन्छ गीता मा भनिएको ज्ञान लाई न...

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851155088

Alerts

Be the first to know and let us send you an email when Ujjal Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ujjal Foundation:

Shortcuts

Share