Namo Narayan saving and credit co-operative ltd.

Namo Narayan saving and credit co-operative ltd. यो सहकारी एन २०४८ अन्तर्गत बि.स.२०६४ स?

च.न.००९ २०८३/०८४                                                                                         मिति:२०८३/०५/२२...
07/09/2026

च.न.००९ २०८३/०८४ मिति:२०८३/०५/२२

बिषय : सार्वजनिक बिदा सम्बन्धी सूचना

सम्पूर्ण सदस्यज्यूहरू, कर्मचारीहरू तथा सम्बन्धित सबैमा जानकारी गराइन्छ कि जेनजी सहिदहरूको स्मृतिमा नेपाल सरकार मन्त्री परिषद को निर्णय अनुसार भोली मिति २०८३ साल भाद्र महिनाको २३ गते सार्वजनिक बिदा घोषणा गरिएको हुँदा उक्त दिन यस नमो नारायण बचत तथा ऋण सहकारी संस्था लि. को कार्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

साथै, कार्यालयका नियमित सेवाहरू भाद्र २४ गतेदेखि पूर्ववत रूपमा सञ्चालन हुनेछन्।

धन्यवाद।

```
भोला घिमिरे

प्रबंध निर्देशक
```

कर्मचारी आवश्यकता
02/04/2026

कर्मचारी आवश्यकता

आदरणीय अध्यक्षज्यू तथा प्रिय मित्र,तपाईंको जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामना।तपाईंको साथ, सहयोग र मार्गदर्शनले हाम्...
31/03/2026

आदरणीय अध्यक्षज्यू तथा प्रिय मित्र,
तपाईंको जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामना।
तपाईंको साथ, सहयोग र मार्गदर्शनले हाम्रो यात्रा सहज र प्रेरणादायी बनेको छ। सहकारीको विकास र सफलतामा तपाईंको दूरदर्शी नेतृत्व र समर्पण अतुलनीय छ।
तपाईं सधैं हाम्रो लागि प्रेरणाको स्रोत रहिरहनुहोस्।
जीवनमा अनन्त खुशी, सफलता र शान्ति प्राप्त होस्। तपाईंलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछु।

भोला घिमिरे
सचिव तथा नमोनारायण साकोस परिवार

Address

Bashundhara
Kathmandu
46700

Opening Hours

Monday 10:00 - 15:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 15:00

Telephone

+97714980790

Alerts

Be the first to know and let us send you an email when Namo Narayan saving and credit co-operative ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share