Birds Nepal Youth club

Birds Nepal Youth club Welcome to the official page of birds Nepal Youth clubs

Welcome to the official page of Birds Nepal Youth Club! ⚽🕊️

Based in Madi-3, Baghauda, Chitwan, our club is committed to developing young football talent, discipline, and sportsmanship, and representing our community with pride and passion. ⚽🕊️

“Birds Nepal का सक्रिय सदस्य Milan Mahato लाई जन्मदिनको हार्दिक शुभकामना 🎉 स्वस्थ, सफल र खुशी जीवनको कामना।”
23/07/2026

“Birds Nepal का सक्रिय सदस्य Milan Mahato लाई जन्मदिनको हार्दिक शुभकामना 🎉 स्वस्थ, सफल र खुशी जीवनको कामना।”

हार्दिक बधाई तथा शुभकामना सन्देश महताे भाइ  🎉🎊🎊🎊
17/07/2026

हार्दिक बधाई तथा शुभकामना सन्देश महताे भाइ 🎉🎊🎊🎊

यश क्लब का अभिभाबक श्रि रामकृष्ण चाैधरी ज्यु काे उपचार काे क्रममा निधन भएकाे खबर ले क्लब परिवार दुखि छाै । वहाकाे दिवाङ्...
07/07/2026

यश क्लब का अभिभाबक श्रि रामकृष्ण चाैधरी ज्यु काे उपचार काे क्रममा निधन भएकाे खबर ले क्लब परिवार दुखि छाै । वहाकाे दिवाङ्गत आत्माले सान्ति पावस हार्दिक श्रद्धाञ्जली बुबा

🎉 हार्दिक बधाई! 🎉Birds Nepal बाट उदाएका प्रतिभाशाली खेलाडी हिमेश महतो चितवन जिल्ला टिममा छनोट हुन सफल भएकोमा हार्दिक बधा...
18/06/2026

🎉 हार्दिक बधाई! 🎉
Birds Nepal बाट उदाएका प्रतिभाशाली खेलाडी हिमेश महतो चितवन जिल्ला टिममा छनोट हुन सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
"From Birds Nepal to Chitwan Chilli – the journey continues. Shine bright, Himesh!" 🌟

Sangam youth club (saruwa)champions यस क्लब द्वारा आयाेजित अन्तर माडी भलिबल २०८३ काे ट्राेफि sangam youth club saruwa ले...
08/06/2026

Sangam youth club (saruwa)champions यस क्लब द्वारा आयाेजित अन्तर माडी भलिबल २०८३ काे ट्राेफि sangam youth club saruwa ले हात पारेकाे छ
आज भएकाे फाइनल बेस्ट अफ ५ खेलमा sagarmatha youth club लाई साेजाे सेटमा हराउदै sangam youth club बिजई भएकाे हाे । यस आयाेजक क्लब काे तर्फबाट दुबै टिमलाई धेरै धेरै बधाई दिन चाहन्छौं र साथसाथै यस खेलमा सहभागी टिम, सहयाेगि दाता, खेलकाे राैनक बणाई दिनुहुने दर्सक ज्यु हरू प्रति आभार प्रकट गर्न चाहन्छौं । क्लब परिवार

यस क्लब द्वारा आयाेजित अन्तर माडी भलिबल प्रतियोगिता २०८३ सफल पार्नकाे लागि यसै क्लबका सदस्य   रहनु भएका  श्री Lålè Chaud...
08/06/2026

यस क्लब द्वारा आयाेजित अन्तर माडी भलिबल प्रतियोगिता २०८३ सफल पार्नकाे लागि यसै क्लबका सदस्य रहनु भएका श्री Lålè Chaudhary ज्यु बाट रू १०००(एक हजार रूपैयाँ ) बराबर काे खेलाडिहरूका लागि फ्रूटि प्राप्त भएकाे छ । वहाकाे अपार माया र सहयाेगकाे लागि आभार प्रकट गर्न चाहन्छौं साथसाथै वहाँ लाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं क्लब परिवार

08/06/2026

सय क्लब द्वारा आयाेजित अन्तर माडी भलिबल प्रतियोगिता २०८३ काे फाईनल मा पुगनु भएका दुबै टिम सङगम युवा क्लब VS सगरमाथा युवा क्लब बिच आज ठिक दिनकाे ३ बजे हुन गईरहेकाे जान्कारि गराउदछाै

यस क्लब द्वारा आयाेजित अन्तर माडी भलिबल प्रतियोगिता २०८३ सफल पार्नकाे लागि श्रि बघाैडा सामुदायिक हाेमस्टे  द्वारा खेल भर...
06/06/2026

यस क्लब द्वारा आयाेजित अन्तर माडी भलिबल प्रतियोगिता २०८३ सफल पार्नकाे लागि श्रि बघाैडा सामुदायिक हाेमस्टे द्वारा खेल भरिकाे लागि पानिकाे बेबस्था गरिदिनु भएकाेमा वहाहरूकाे अपार माया र सहयाेगकाे लागि आभार प्रकट गर्न चाहन्छौं साथसाथै वहाँ लाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं क्लब परिवार

यस क्लब द्वारा आयाेजित अन्तर माडी भलिबल प्रतियोगिता २०८३ सफल पार्नकाे लागि यसै क्लबका सदस्य   रहनु भएका  श्री Cdy Suzzan...
06/06/2026

यस क्लब द्वारा आयाेजित अन्तर माडी भलिबल प्रतियोगिता २०८३ सफल पार्नकाे लागि यसै क्लबका सदस्य रहनु भएका श्री Cdy Suzzan ज्यु बाट रू १००४(एक हजार चार रूपैयाँ ) प्राप्त भएकाे छ । वहाकाे अपार माया र सहयाेगकाे लागि आभार प्रकट गर्न चाहन्छौं साथसाथै वहाँ लाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं क्लब परिवार

Address

Madi 3 Baghauda
Kathmandu
MADICHITWAN

Alerts

Be the first to know and let us send you an email when Birds Nepal Youth club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Birds Nepal Youth club:

Shortcuts

Share