Shantidham Nepal

Shantidham Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shantidham Nepal, Community Organization, SHANTI DHAM, Kathmandu.

बृहत शान्तिधाम नेपाल २०६८ सालमा दर्ता भई हालसम्म विविध धार्मिक तथा सामाजिक कार्य गर्दै आएको छ । विभिन्न क्षेत्रमा सत्संग धार्मिक चेतना अभिबृद्धि गर्दै गत बर्ष शान्तिधाम निर्माणस्थलमा विशाल कार्यक्रमको आयोजना गरेको थियो । अब यस महान कार्यलाई नेपाल सरकारले पनि राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रममा समावेस गरी पूर्वाधार विकासको लागि बजेट छुट्याएको छ । भावि दिनमा पनि विभिन्न दानदाताहरुको सहयोग, सद्भ

ाव साथै नेपाल सरकारको सहभागितामा बृहत शान्तिधामको निर्माण कार्य द्रुत गतिमा अघि बढाउन हामी सबैले आफ्नो ठाउँबाट सहयोग गरी पुण्यको भागी बन्न हुन अनुरोध गर्दछौं ।

15/04/2026

बृहत् शान्तिधाम नेपाल, श्री बदरी नारायण भगवानको ब्रह्मोत्सब कार्यक्रम।

शान्तिधाम क्षेत्रमा देखिनु भएको भन्ने सुचना प्राप्त भएको हुदा, खोजि कार्यमा सहयोग पुर्याइदिनु हुन भक्तभागवत हरुमा सबिनय ...
21/08/2023

शान्तिधाम क्षेत्रमा देखिनु भएको भन्ने सुचना प्राप्त भएको हुदा, खोजि कार्यमा सहयोग पुर्याइदिनु हुन भक्तभागवत हरुमा सबिनय अनुरोध गर्दछौ।

Address

SHANTI DHAM
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Shantidham Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share