Nepal Magar Youth Association Central Committee

Nepal Magar Youth Association Central Committee Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Magar Youth Association Central Committee, Youth Organization, Kathmandu.

Nepal Magar Youth Association Central Committee is a youth organization in Nepal dedicated to empowering Magar community youth, preserving cultural heritage, and promoting leadership and development.

सम्पुर्णमा हार्दिक निमन्त्रणा!!!
15/06/2026

सम्पुर्णमा हार्दिक निमन्त्रणा!!!

हार्दिक निमन्त्रणा!!!
21/05/2026

हार्दिक निमन्त्रणा!!!

महाधिवेशन सफलताको शुभकामना 💐 गर्विलो ईतिहास बोकेको नेपाल मगर संघ सम्पर्क समन्वय समितिको पाचौं राष्ट्रिय महाधिवेशन-२०८२ क...
11/04/2026

महाधिवेशन सफलताको शुभकामना 💐

गर्विलो ईतिहास बोकेको नेपाल मगर संघ सम्पर्क समन्वय समितिको पाचौं राष्ट्रिय महाधिवेशन-२०८२ काठमाडौको राष्ट्रिय सभागृहमा भव्यरुपमा सम्पन्न भएको छ।

महाधिवेशन सफलताको शुभकामना 💐नेपाल मगर महिला संघ केन्द्रीय समितिको आठौ राष्ट्रिय  माहाधिबेशन-२०८२  गते काठमाडौको राष्ट्रि...
11/04/2026

महाधिवेशन सफलताको शुभकामना 💐

नेपाल मगर महिला संघ केन्द्रीय समितिको आठौ राष्ट्रिय माहाधिबेशन-२०८२ गते काठमाडौको राष्ट्रिय सभागृहमा भव्यरुपमा सम्पन्न भएको छ।

संघका अध्यक्ष हिरु राना मगरको सभाध्यक्ष भएको महाधिवेशनको उदघाटन सत्र नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरले पानसमा दिप प्रज्वल गरि उदघाट्न गर्नु भएको थियो।

09/03/2026

हार्दिक बधाई तथा शुभकामना 💐

२०८२ फागुन-२१ मा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा विजयी ५ मगर उम्मेदवारहरु

१) डा. महाबिर पुन मगर - म्याग्दी
२) इन्दिरा राना मगर - झापा -२
३) धन बहादुर बुढा मगर -डोल्पा
४) बर्षमान पुन मगर - रोल्पा
५) सन्दीप राना मगर - पाल्पा -१

देश भरी बाट प्रतिनिधि सभामा उठेका मगर उम्मेदवारहरु ।कोहि छुट्नु भएको छ भने कमेन्टमा थप्नु होला 🙏
04/03/2026

देश भरी बाट प्रतिनिधि सभामा उठेका मगर उम्मेदवारहरु ।

कोहि छुट्नु भएको छ भने कमेन्टमा थप्नु होला 🙏

टुँडिखेलमा सबै जनालाई चुल्हे निम्तो तथा हार्दिक निमन्त्रणा!!!
14/01/2026

टुँडिखेलमा सबै जनालाई चुल्हे निम्तो तथा हार्दिक निमन्त्रणा!!!

11/01/2026

नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिको २३ औं स्थापना दिवस भव्य रूपमा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौ।
------------
अध्यक्ष
रेम पुनमगर
तथा
नेपाल मगर युवा संघ के.स.

🌷🌾हार्दिक बधाई तथा शुभकामना 🌹💐नेपाल मगर साँस्कृतिक संघ केन्द्रीय समितिको ८औं राष्ट्रिय महाधिवेशनबाट नन्द घर्तिमगरको अध्य...
20/12/2025

🌷🌾हार्दिक बधाई तथा शुभकामना 🌹💐

नेपाल मगर साँस्कृतिक संघ केन्द्रीय समितिको ८औं राष्ट्रिय महाधिवेशनबाट नन्द घर्तिमगरको अध्यक्षतमा सर्वसम्मत रुपमा निर्वाचित हुनुहुने सम्पुर्ण नयाँ कार्यसमितिप्रती हार्दिक बधाई तथा सफल कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दछौं।

रेम पुनमगर
अध्यक्ष
नेपाल मगर युवा संघ केन्द्रीय समिति
काठमाडौं

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Magar Youth Association Central Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share