Human Social Service Nepal - HSSN

Human Social Service Nepal - HSSN We serve n helping needy people who are suffering n victimized n we take problem do solution for the We help n solving the problem who is victim, needy, n so on

हाम्रा यादहरु कैद भएको पल
26/03/2025

हाम्रा यादहरु कैद भएको पल

हामी अपाङ्गता भएको व्यक्तिहरूलाई भत्ता होइन जागिर  अति आवसेक पर्छ । हाम्रो नि जीवन हो।ए राज्य  हामीलाई बाँच्न देउ कि त ग...
26/03/2025

हामी अपाङ्गता भएको व्यक्तिहरूलाई भत्ता होइन जागिर अति आवसेक पर्छ । हाम्रो नि जीवन हो।ए राज्य हामीलाई बाँच्न देउ कि त गोली ठोकेर मारिदेउ। अपाङ्ग मन र मस्तिष्क नबनाऊ अनि मात्र अपाङ्ग दिगो विकास गर्न सक्छौं नत्र अपाङ्ग बनेर अपाङ्गता भएका व्यक्तिहरूलाई नुनचुक छर्ने काम नगर।

राज्यले अझै पनि अपाङ्गता भएका व्यक्तिहरूलाई भेदभाव गरेको छ। न त अधिकार दिन सक्छ?  न त सम्मान नै गर्न सक्छ। यदि अपाङ्गता ...
26/03/2025

राज्यले अझै पनि अपाङ्गता भएका व्यक्तिहरूलाई भेदभाव गरेको छ। न त अधिकार दिन सक्छ? न त सम्मान नै गर्न सक्छ। यदि अपाङ्गता भएको व्यक्तिहरूको हक अधिकार दिन सक्दैनौ भने राज्यमा भएका सवालङ्ग कर्मचारीहरु अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो पद दिए हुन्छ। अनुभव गरेर बोल्नुभन्दा अपाङ्गता को पीडामा भोगेको व्यक्तिहरुले सही पहिचान र सही कार्य गर्न सक्छन।

Dear all, We would like to invite you all to attend the inauguration ceremony of Intercontinental Youth Forum being held...
06/02/2024

Dear all,
We would like to invite you all to attend the inauguration ceremony of Intercontinental Youth Forum being held on 17 February 2024 from 9:00 AM to 11 :00 AM at City Hall, Kathmandu, Nepal.

आज मिति २०८०/०४/१८ गते  अपाङता विषयमा सानोतिनो छलफल गरी सामाज सेवि श्री विश्वनाथ श्रेष्ठ ज्युको हातबाट A4 size paper हस्...
04/08/2023

आज मिति २०८०/०४/१८ गते अपाङता विषयमा सानोतिनो छलफल गरी सामाज सेवि श्री विश्वनाथ श्रेष्ठ ज्युको हातबाट A4 size paper हस्तान्तरण गर्नु भो हाम्रो कार्यालयमा

26/12/2022

किन सामान्यतया कुरामा अपाङ्गता भएका व्यक्तिहरुलाई भौतिक संरचना देखि लिएर विकासात्मक गतिविधि हरुमा अवसर र पहुचको वातवरण छैन ?
बेरोजगार र व्यवसाय गर्ने चाहने अपाङ्गता भएका व्यक्तिको लागि सरकार र सरोकारवाला निकायहरुले बिना धितो ऋण प्रदान गरी आत्मनिर्भर बन्ने वातवरण सृजना गरियोस् ।
आबास नभएकाहरुलाई सरकारले आवासको व्यवस्था गरियोस् ।

Address

Matatirtha Kanchanbasti
Kathmandu
44600

Telephone

9860672108

Website

Alerts

Be the first to know and let us send you an email when Human Social Service Nepal - HSSN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Human Social Service Nepal - HSSN:

Share