Federation of Handicraft Associations of Nepal

Federation of Handicraft Associations of Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Federation of Handicraft Associations of Nepal, Nonprofit Organization, Kathmandu.

Federal Handicraft Associations of Nepal (FHAN) is a service oriented, non-profit, member based organization, aims to develop and strengthen the handicraft sectors of Nepal.

श्री आदरणीय सदस्य महानुभावज्यूहरु, सदस्यता नविकरणको लागि भोलि २०८३ भाद्र ४ गते बिहिबार अन्तिम दिन भएको हुदा सदस्यता नविक...
19/08/2026

श्री आदरणीय सदस्य महानुभावज्यूहरु,
सदस्यता नविकरणको लागि भोलि २०८३ भाद्र ४ गते बिहिबार अन्तिम दिन भएको हुदा सदस्यता नविकरण गर्न बाँकी सदस्य महानुभावहरुले भोलि कार्यालय अवधि भरि कार्यालयमा नै आएर अथवा QR scan गरि नविकरण गर्न सकिने व्यहोरा स्मरण गराउदछौँ ।

मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेमा आयोजना भएको 19th Sigatse Qomolangma Culture Tourism Festival तथ...
19/08/2026

मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेमा आयोजना भएको 19th Sigatse Qomolangma Culture Tourism Festival तथा Sigatse South Asian Import & Export Fair मा महासंघका अध्यक्ष श्री रविन्द्र शाक्यको नेतृत्वमा यही २०८३ श्रावण २५ देखि ३० (August 11th-15th, 2026) भएको व्यापारिक प्रतिनिधिमण्डल भ्रमणको केही झलक

नेपाल हस्तकला महासंघ उद्योग परिषदको संयोजनमा यही मिति २०८३ भदौ १ गते सोमबारका दिन चाँदीजन्य वस्तु उत्पादन उद्योग, व्यवसा...
18/08/2026

नेपाल हस्तकला महासंघ उद्योग परिषदको संयोजनमा यही मिति २०८३ भदौ १ गते सोमबारका दिन चाँदीजन्य वस्तु उत्पादन उद्योग, व्यवसायकोे विद्यमान अवस्था, समस्या र समाधानका उपाय तथा यस क्षेत्रमा महासंघसंग उद्यमी व्यवसायीहरुबाट राखिएको अपेक्षा सम्बन्धी सुझाव संकलन गर्ने उद्देश्यले आयोजित छलफल तथा अन्तक्रिया कार्यक्रमका केही झलकहरु

आफ्नो क्षेत्रमा युवाहरूले गरेको महत्वपूर्ण योगदानलाई उजागर गर्ने उद्देश्यले अनलाइन खबरबाट ४० वर्ष मुनिका युवाहरूलाई अन्त...
13/08/2026

आफ्नो क्षेत्रमा युवाहरूले गरेको महत्वपूर्ण योगदानलाई उजागर गर्ने उद्देश्यले अनलाइन खबरबाट ४० वर्ष मुनिका युवाहरूलाई अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा २०८३ श्रावण २७ गते एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको छ । यसै बीच ऊनी फेल्टका उत्पादनलाई विश्वभर फैलाई नेपालको निर्यात प्रवर्द्धन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याएकोमा यस महासंघको अग्रणी निर्यातकर्ता सदस्य ओम साईराम फेल्ट प्रोडक्ट प्रा. लि. का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत श्री मेघराज बुढाथोकी अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलबाट सम्मानित हुनुभएको छ ।

https://english.nepalnews.com/s/diplomacy/nepal-oman-business-leaders-explore-trade-and-investment-opportunities-in-musc...
12/08/2026

https://english.nepalnews.com/s/diplomacy/nepal-oman-business-leaders-explore-trade-and-investment-opportunities-in-muscat/?fbclid=IwY2xjawTpIuJwZG9mAWV4dG4DYWVtAjExAGJyaWQRMURuczBhTUpCWVA2Y1UzVE1zcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEeGqE5fz0W2GfDVIbkDHzM_PEfkfcNtlz8sli84pL5Nqqvt-k4MAuzMvEMTms_aem_LjPbr_Tt7Mlt6ahOSN9sxA

MUSCAT: More than 70 business leaders, government representatives, and entrepreneurs from Nepal and Oman took part in a Business Interaction and Networking event in Muscat this week to explore opportunities for trade, investment, tourism, and employment cooperation. Organized by the Embassy of Nepal...

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने उद्देश्यबाट नेपाल सरकार–परराष्ट्र मन्त्रालय तथा ओमान स्थित नेपाली राजदुतावासक...
12/08/2026

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने उद्देश्यबाट नेपाल सरकार–परराष्ट्र मन्त्रालय तथा ओमान स्थित नेपाली राजदुतावासको पहलमा नेपाल निर्यात व्यवसायी महासंघद्वारा विभिन्न उद्योगी व्यवसायीहरुको सहभागितामा एक व्यापारिक भ्रमण सम्पन्न भएको छ । यही २०८३ श्रावण १८ देखि २३ (August 3rd – 8th, 2026) सम्म भएको उक्त व्यापारिक भ्रमणमा नेपाल हस्तकला महासंघका अध्यक्ष श्री रविन्द्र शाक्यको पनि उसहभागिता रहेको थियो ।

11/08/2026
मिति २०८३ श्रावण १७ गते आइतबार नेपाल हस्तकला महासंघद्वारा हस्तकला विकास बोर्ड गठन सम्बन्धमा प्रारम्भिक छलफल तथा अन्तरक्र...
04/08/2026

मिति २०८३ श्रावण १७ गते आइतबार नेपाल हस्तकला महासंघद्वारा हस्तकला विकास बोर्ड गठन सम्बन्धमा प्रारम्भिक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

Swiss National Day 2026 को अवसरमा २०८३ श्रावण १६ गते होटल आरण्यमा आयोजित प्रदर्शनीमा नेपाल हस्तकला महासंघको कला तथा शिल्...
02/08/2026

Swiss National Day 2026 को अवसरमा २०८३ श्रावण १६ गते होटल आरण्यमा आयोजित प्रदर्शनीमा नेपाल हस्तकला महासंघको कला तथा शिल्प परिषद्को व्यवस्थापनमा विविध विधाका हस्तकला वस्तुहरुको प्रदर्शनी ।

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97715344231

Alerts

Be the first to know and let us send you an email when Federation of Handicraft Associations of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Federation of Handicraft Associations of Nepal:

Shortcuts

Share