Sherpa Event Organizer

Sherpa Event Organizer "आधुनिक शैलीमा भाषा, धर्म, कला संस्कृतीको जगेर्ना"

Everest Day 2026 marks the 73rd anniversary of the historic first ascent of Mount Everest, achieved on May 29, 1953, by ...
29/05/2026

Everest Day 2026 marks the 73rd anniversary of the historic first ascent of Mount Everest, achieved on May 29, 1953, by Sir Edmund Hillary and Tenzing Norgay Sherpa.

This milestone continues to be remembered as a defining moment in human exploration and mountaineering history, symbolizing courage, determination, and teamwork in the face of the world’s highest challenge.

Happy International EVEREST DAY.

30/04/2026

बुद्धले दिनुभएको शान्ति, करुणा र मैत्रीको सन्देश हाम्रो जीवनमा सदा प्रकाश दिइरहोस्।

दुःखबाट मुक्तिको मार्ग देखाउने महात्मा बुद्धको उपदेश हामी सबैले आत्मसात गरौं।

बुद्धं शरणं गच्छामि।
धम्मं शरणं गच्छामि।
संघं शरणं गच्छामि।

बुद्ध जयन्तीको हार्दिक मङ्गलमय शुभकामना! 🌸

तपाईंको नाम केवल तपाईंलाई बोलाउने शब्द मात्र होइन। यो तपाईंको पहिचान, तपाईंको कथा र तपाईंलाई प्रतिनिधित्व गर्ने तपाईंको ...
28/04/2026

तपाईंको नाम केवल तपाईंलाई बोलाउने शब्द मात्र होइन। यो तपाईंको पहिचान, तपाईंको कथा र तपाईंलाई प्रतिनिधित्व गर्ने तपाईंको BRAND हो।

आउनुहोस्, यसको वास्तविक अर्थ जानौँ।

शेर्पा नामहरू र तिनका अर्थहरू : PART-6✨

यस्तै जानकारीका लागि हामीलाई follow गर्न नभुल्नुहोस् होला।👇

नोट: यदि तपाईंको नाम यहाँ छैन भने, यसको अर्थ जान्न अघिल्ला Part हरूमा हेर्नुहोला।




Know the four directions in Sherpa language✨
26/04/2026

Know the four directions in Sherpa language✨



Have you ever noticed these symbols on Khadas, door curtains, or on any traditional fabrics? ✨They are the Ashtamangala—...
20/04/2026

Have you ever noticed these symbols on Khadas, door curtains, or on any traditional fabrics? ✨

They are the Ashtamangala—the Eight Auspicious Signs in Buddhism. They are not just symbols, each represents different qualities and beliefs.

let’s discover their meanings, step by step.

बौद्ध स्तूपका भागहरूको अर्थ:आधार (Base): पृथ्वीको प्रतीक; घडीको दिशामा परिक्रमा गरिन्छ।गुम्बज (Dome): ब्रह्माण्ड र ज्ञान...
19/04/2026

बौद्ध स्तूपका भागहरूको अर्थ:

आधार (Base): पृथ्वीको प्रतीक; घडीको दिशामा परिक्रमा गरिन्छ।

गुम्बज (Dome): ब्रह्माण्ड र ज्ञानतर्फको यात्राको प्रतीक।

हरमिका (Harmika): उच्च आध्यात्मिक लोकतर्फ जाने द्वार।

आँखा (Eyes): बुद्धका आँखा—सबै दिशामा सचेतता।

नाक चिन्ह (१): एकता र ज्ञानको एउटै मार्गको संकेत।

तेह्र तह (13 Steps): ज्ञान प्राप्त गर्ने १३ चरण।

शिखर (Spire): ज्ञान र उचाइतर्फ उक्लिने प्रतीक।

छाता (Umbrella): सुरक्षा र सम्मानको प्रतीक।

प्रार्थना चक्र (Prayer Wheels): घुमाउँदा प्रार्थना फैलिन्छ।

प्रार्थना झण्डा (Prayer Flags): हावासँगै आशीर्वाद फैलाउँछन्।

यस्तै अन्य जानकारीहरूका लागि कृपया हामीलाई follow गर्न नभुल्नुहोला।✨


Sherpa Names & meanings: PART-V✨Mention your friend’s name in the comment, who needs to know this.💬
14/04/2026

Sherpa Names & meanings: PART-V✨

Mention your friend’s name in the comment, who needs to know this.💬




शेर्पा केवल एउटा जात वा थर मात्र होइन; यो त विश्वभर नेपाललाई चिनाउने हाम्रो गौरवपूर्ण पहिचान हो।शेर्पा (ཤར་པ་) शब्दको उत...
13/04/2026

शेर्पा केवल एउटा जात वा थर मात्र होइन; यो त विश्वभर नेपाललाई चिनाउने हाम्रो गौरवपूर्ण पहिचान हो।

शेर्पा (ཤར་པ་) शब्दको उत्पत्ति: ཤར་ (Shar) जसको अर्थ “पूर्व” र པ་ (Pa) जसको अर्थ “मानिस” हो, जसलाई मिलाएर “पूर्वबाट आएका मानिसहरू” भनेर बुझिन्छ। साथै, यो शब्द प्रायः उच्च हिमाली क्षेत्रमा अद्वितीय सीप भएका कारण पर्वत मार्गदर्शकका रूपमा पनि प्रयोग गरिन्छ।

💬 यदि तपाईं शेर्पा हुनमा गर्व हुनुहुन्छ भने कमेन्टमा लेख्नुहोस्।🤞

Image: Ai generated


Sherpa Names and their meanings.Part-IV ✨
11/04/2026

Sherpa Names and their meanings.
Part-IV ✨


हजुरलाई शेर्पा भाषा त आउँछ तर कुनै पनि औपचारिक कार्यक्रमहरूमा शेर्पा भाषामा भाषण गर्नुपर्दा सम्बोधन गर्न समस्या भएको छ?🎤...
11/04/2026

हजुरलाई शेर्पा भाषा त आउँछ तर कुनै पनि औपचारिक कार्यक्रमहरूमा शेर्पा भाषामा भाषण गर्नुपर्दा सम्बोधन गर्न समस्या भएको छ?🎤

आउनुहोस्, जानिराखौँ—शेर्पा भाषामा कुनै पनि संघ–संस्थाका पदाधिकारीहरूलाई के भनेर सम्बोधन गरिन्छ भन्नेबारे।

यो जानकारी मोबाइलमा Save गरेर राखौँ, पछि काम लाग्न सक्छ।✨




Address

Tinchuli
Kathmandu
444600

Alerts

Be the first to know and let us send you an email when Sherpa Event Organizer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sherpa Event Organizer:

Shortcuts

Share