27/08/2026
हार्दिक धन्यवाद तथा आभार 🙏
रासुवा जिल्लाका बाढी तथा विपद् प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा साथ दिन, राहत तथा सहयोगका लागि हातेमालो गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं। ❤️🙏
यस मानवीय सेवाकार्यमा अमूल्य सहयोग गर्नुहुने लायन्स क्लब अफ काठमाडौं टेम्पल भ्याली, लायन्स क्लब अफ काठमाडौं शेष्मती, मिस नेवा Social Welfare Wings, फाइट फर लाइफ नेपाल डल्लु ब्रान्च, फाइट फर लाइफ नेपाल चापागाउँ ब्रान्च
तथा विशेष सहयोग गर्नुहुने
Manju Karki Pandey म्याम, Nabina Shakya म्याम, Sunila Khadgi म्याम, Sita Kc KC म्याम, मिस नेवा Himani Pradhan, मिस नेवा Karuna Chakradhar, मिस नेवा Sikshya Mahrzn, Dibas Shrestha सर, Lion Maharjan DK सर, मिस नेवा Sakina Maharjan र मिस नेवा Krisha Maharjan लगायत सम्पूर्ण सहयोगी हातहरूलाई हृदयदेखि नै धन्यवाद तथा आभार व्यक्त गर्दछौं। 🙏
विपद्को समयमा पीडितहरूको साथमा उभिनु नै सच्चा मानवता हो। तपाईंहरूको सहयोग, माया र सद्भावले प्रभावित परिवारहरूलाई ठूलो हौसला मिलेको छ।
सेवा नै धर्म हो, मानवता नै हाम्रो पहिचान हो। धेरै धन्यवाद फाइट फर लाइफ नेपाल डल्लु बार्न्चका अध्यक्ष नबिना जि , सचीव कविता जि , ,सदस्य सीता के. सि जि,रस्मिला जि धेरै धन्यवाद नवीन मान साक्य दाजु र नवीन सर हजुर हरुको साथ र सहयोग को लागि।यो माहान काम हजुर हरु बिना सफल हुदैन थियो धेरै धन्यवाद हजुर 🙏सदा साथ अपेक्षा गर्दछु।
🙏 Thank you everyone for standing with the flood victims of Rasuwa. 🙏