Sinamangal Youth Alliance

Sinamangal Youth Alliance To create a gender free society with similar opportunities. Let’s treat people based on who they are rather than on the form of their ge****ls

Sinamangal YOUTH Alliance ,Vision as Leadership Academy .It is independent and politically non-party NGO .Youth Development , the process of growing up and developing one's capacities.

14/09/2026

🙏🏾हरितालिका तीजको हार्दिक शुभकामना 🙏🏾

तीज केवल पर्व मात्र होइन,
माया, आत्मीयता, खुसी र संस्कृतिलाई जोड्ने सुन्दर अवसर पनि हो।
यस पावन अवसरमा सम्पूर्ण दिदीबहिनी, आमाहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र निरन्तर खुसीको हार्दिक शुभकामना। 🌹🙏

नाचौँ, रमाऔँ अनि हाम्रो मौलिक संस्कृतिको संरक्षण गरौँ।
🌺 Happy teej 🌺

07/09/2026

🙏💐 भावपूर्ण श्रद्धाञ्जली तथा हार्दिक समवेदना 💐🙏

रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति सिनामंगल युथ एलायन्स परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।

शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइते र प्रभावित सबैको शीघ्र उद्धार, उपचार र सुरक्षित जीवनको कामना गर्दछौँ।

🕯️ दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली।
💐 शोकाकुल परिवारमा गहिरो समवेदना।

– सिनामंगल युथ एलायन्स परिवार

14/04/2026

नयाँ वर्ष २०८३ को पावन एवं मंगलमय अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ|
यस नववर्षले सम्पूर्ण नेपाली जनसमुदायको जीवनमा सुख, शान्ति, समृद्धि तथा सतत् प्रगतिको उज्यालो सम्भावना लिएर आओस् भन्ने हार्दिक कामना, बितेका वर्षका अनुभव, उपलब्धि र सिकाइलाई आत्मसात् गर्दै, आगामी दिनहरूमा अझ सुदृढ संकल्प, सकारात्मक सोच तथा आपसी सद्भावका साथ अघि बढ्न हामी सबै प्रेरित बनौँ।
यो नयाँ वर्ष प्रत्येक नेपालीको जीवनमा आशा, ऊर्जा र उत्साहको नवीन सञ्चार गर्ने प्रेरणादायी अवसर बनोस्।
सिनामंगल युथ एलायान्स परिवार

१११ को सहभागिता हुनु भएर सिनामंगल युथ एलायन्स द्वारा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा मनमोहन मेमोरियल सामुदायिक अस...
11/04/2026

१११ को सहभागिता हुनु भएर
सिनामंगल युथ एलायन्स द्वारा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा मनमोहन मेमोरियल सामुदायिक अस्पताल को संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सफल बनाई दिनुभएको मा सम्पूर्ण सम्पूर्ण टोलबासी ,स्थानीय जनसमुदाय
सम्पूर्ण संस्थाका प्रतिनिधिहरू लाई मुरी मुरी धन्यवाद | वडा -९ का अध्यक्ष श्री रामजी भण्डारी को उपस्थितिले आज को कार्यक्रमलाई थप गरिमा प्रदान गरेको ,हामी सिनामंगल सिनामंगल युथ एलायन्स कृतज्ञता ब्यक्त गर्दछौ | आज हजुरहरुको सक्रिय उपस्थिति र सहभागिताले कार्यक्रमलाई अझ भव्य एवम् अर्थपूर्ण रह्यो भन्ने विश्वास लिएका छौ | आगामी दिनहरुमा पनि साथ ,सहयोग सल्लाह र माया रहने छ भन्ने आजको उपस्थितिले हामीलाई थप उर्जा प्राप्त भएको छ | समाजकल्याण को भावना लाई सामुहिक लक्ष बनाउन सिनामंगल युथ एलायन्स सधै सहकार्य र सह-अस्तित्व को सम्मान गर्दै सामाजिक कार्यमा अगाडी बढ्ने प्रतिबद्ध, कटिबद्ध रहनेछौ | नयाँ वर्ष २०८३ सालको हार्दिक मङ्गलमय शुभकामना — सबैमा शान्ति, समृद्धि र सफलताको कामना।
धन्यवाद।

विनम्र अनुरोधःसमस्त आमा बुवा ,दाजुभाई ,दिदीबहिनी ,नागरिक समाज ,संघ संस्था ,  मित्र बंधुहरु   #पर्सि भइरहेकोले कृपया सोही...
09/04/2026

विनम्र अनुरोधः
समस्त आमा बुवा ,दाजुभाई ,दिदीबहिनी ,नागरिक समाज ,संघ संस्था , मित्र बंधुहरु
#पर्सि भइरहेकोले कृपया सोही दिन उपस्थित भई सहभागिता जनाइदिनुहुन अत्यन्त विनम्रतापूर्वक अनुरोध गर्दछौ।
धन्यवाद ।

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा सिनामंगल युथ एलायन्स द्वारा आयोजना गरिने शुभकामना आदान–प्रदान तथा मनमोहन मेमोरियल सामुद...
08/04/2026

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा सिनामंगल युथ एलायन्स द्वारा आयोजना गरिने शुभकामना आदान–प्रदान तथा मनमोहन मेमोरियल सामुदायिक अस्पताल को संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा सम्पूर्ण टोलबासी ,स्थानीय जनसमुदाय , सर्बसाधारण सहित सम्पूर्ण संस्थाका प्रतिनिधिहरूको सहभागिता सादर अनुरोध गर्दछौँ।
तपाईँहरूको सक्रिय उपस्थिति र सहभागिताले कार्यक्रमलाई अझ भव्य एवम् अर्थपूर्ण बनाउनेछ भन्ने हाम्रो विश्वास छ।

साथै, नयाँ वर्ष २०८३ सालको हार्दिक मङ्गलमय शुभकामना — सबैमा शान्ति, समृद्धि र सफलताको कामना।

धन्यवाद।

कार्यक्रमका विवरणहरू:
🗓️ मिति: २०८२/१२/२८ शनिबार
⏰ समय: बिहान ८:०० आठ बजे देखि दिउँसो २:०० बजे सम्म
📍 स्थान: गुह्येश्वरी माध्यमिक विद्यालय

नयाँ वर्ष २०८३ को शुभकामना चियापान कार्यक्रम सहित नि:शुल्क स्वास्थ्य शिविर – आउनुहोस्, खुसी बाँडौं र स्वस्थ रहौं!यस नयाँ...
06/04/2026

नयाँ वर्ष २०८३ को शुभकामना चियापान कार्यक्रम सहित नि:शुल्क स्वास्थ्य शिविर – आउनुहोस्, खुसी बाँडौं र स्वस्थ रहौं!
यस नयाँ वर्ष २०८३ को सुरुवात पावन अवसरमा,स्वस्थ र उर्जाशील बनाउन सिनामंगल युथ एलायन्स (Sinamangal Youth Alliance) तथा मनमोहन मेमोरियल सामुदायिक अस्पताल को संयुक्त आयोजनामा एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर आयोजना हुँदैछ। आपसी सद्भाव तथा आत्मियता प्रगाढ़ हुने बिश्वासका साथ आयोजना हुने कार्यक्रममा सम्पूर्ण आमा,बुवा दाजु,भाई दिदि बहिनी ,विभिन्न संघ संस्था
हजुर ,स-परिवार सहितको उपस्थिति को लागि हामी सम्पूर्ण सिनामंगल युथ एलाइन्स परिवार हार्दिक अनुरोध गर्दछौ

🗓️ मिति: २०८२/१२/२८ शनिबार
⏰ समय: बिहान ८:०० आठ बजे देखि दिउँसो २:०० बजे सम्म

📍 स्थान: गुह्येश्वरी माध्यमिक विद्यालय
https://maps.app.goo.gl/o8XABBV5aohQo7358

नि:शुल्क सेवाहरू:
✅ दर्ता तथा आधारभूत स्वास्थ्य इतिहास संकलन
✅ नि:शुल्क जाँच (Blood Pressure, Weight, Temperature, ECG, Blood Sugar, Eye Test)
✅ विशेषज्ञ डाक्टरहरूसँग परामर्श:

मेडिसिन (Internal Medicine)

स्त्री रोग (Gynecology)

मुटु रोग (Cardiology)

हाडजोर्नी (Orthopedics)

आँखा (Optometry)
✅ रोग पहिचान र सुझाव
✅ नि:शुल्क औषधि वितरण
✅ गम्भीर अवस्थाका बिरामीहरूको लागि अस्पताल रेफरल

कसले गर्न सक्नुहुन्छ?

वडा नं. ९ का सबै स्थानीय बासिन्दा

सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, जो काठमाडौंमा हुनुहुन्छ।

आउनुहोस्, नयाँ वर्षको खुसी साटासाट गरौं, र आफ्नो स्वास्थ्यको नि:शुल्क जाँच गराएर आगामी दिनलाई सुखी, स्वस्थ बनाऔं।

यो सन्देश आफ्नो समूह तथा आफन्तमा शेयर गरिदिनुहोला।
थप जानकारी , सल्लाह सुझाब को लागी
९८४१७९३२८३ सन्तोष गिरी
९८४९४३३१३८ दयाराम महर्जन
९८४९९५०९०९ देबेन्द्र आचार्य

15/02/2026

महाशिवरात्री
संसार भरि रहनुभएका समस्त सनातन हिन्दु धर्मावलंबी महाशिवरात्रिको पावन अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना। तथा, नेपाली सेना स्थापनाको २६३ औं वार्षिकोत्सव-२०८२ को सुअवसरमा हार्दिक शुभकामना
ॐ नमः शिवाय 🙏
#महाशिवरात्रि #ॐनमःशिवाय #जयशम्भो #भगवानशिव

Address

Sinamangal
Kathmandu
00977

Telephone

+9779849950909

Website

Alerts

Be the first to know and let us send you an email when Sinamangal Youth Alliance posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share