नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ

नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ NCICK is a registered organization comprising all the private sector of Kathmandu District.It aims to

नेपाल वितरक संघ द्वारा आयोजीत बजेट वक्तव्य , आर्थिक विधेयक एवं लेखा प्रणाली सहितको छलफल तथा अभिमुखिकरण कार्यक्रम
14/06/2026

नेपाल वितरक संघ द्वारा आयोजीत बजेट वक्तव्य , आर्थिक विधेयक एवं लेखा प्रणाली सहितको छलफल तथा अभिमुखिकरण कार्यक्रम

नेपाल रत्न तथा आभुसन संघ को २० साधारणसभा मा आदरणीय दिनेश श्रेष्ठ ज्युको सहभागिता ।
14/06/2026

नेपाल रत्न तथा आभुसन संघ को २० साधारणसभा मा आदरणीय दिनेश श्रेष्ठ ज्युको सहभागिता ।

काठमाडौँ महानगरपालिका सामाजिक तथा उद्यमशीलता समितिको आयोजनामा यही जेठ २९ र ३० गते स्काई गार्डेन रिसोर्ट, धुलिखेलमा सफलता...
13/06/2026

काठमाडौँ महानगरपालिका सामाजिक तथा उद्यमशीलता समितिको आयोजनामा यही जेठ २९ र ३० गते स्काई गार्डेन रिसोर्ट, धुलिखेलमा सफलतापूर्वक सम्पन्न भएको दुई दिने "उद्यमशीलतासँग सम्बन्धित: एक वडा, एक उत्पादन" तालिम कार्यक्रममा NCICK लाई आमन्त्रित गरी काठमाडौँको निजी क्षेत्रको समग्र विकास र सम्भावित संयुक्त सहकार्यका विषयमा हाम्रो धारणा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।

महानगरपालिकाका ३२ वटै वडाका महिला उद्यमी दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित यस गरिमामय कार्यक्रममा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सहकार्यको खाका कोर्न पाउनु हाम्रो लागि गौरवको विषय हो।

कार्यक्रममा प्रदर्शन गरिएका वडाका रैथाने उत्पादनहरूको बजार पहुँच बढाउन, प्याकेजिङ, ब्रान्डिङ र उद्यमीहरूको क्षमता विकास (Skill Upgradation) मा काठमाडौँ महानगरपालिकासँग हातमा हात मिलाएर अघि बढ्न NCICK सदैव प्रतिबद्ध रहेको छ।

11/06/2026
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंमा दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष श्री सनत थापाज्यू तथा उपाध्यक्ष श्री विवेक कुमार ...
11/06/2026

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंमा दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष श्री सनत थापाज्यू तथा उपाध्यक्ष श्री विवेक कुमार खत्रीज्यू लाई स्वागत Sanat Thapa

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवालयमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्षज्यू, पदाधिकारीज्यू तथा...
11/06/2026

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सचिवालयमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्षज्यू, पदाधिकारीज्यू तथा कार्यकारिणी सदस्यज्यूहरूलाई स्वागत तथा छलफल कार्यक्रम FNCCI Bagmati Province

मानव संसाधन विकास तथा व्यवस्थापन सम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम संघको सचिवालय कान्तिपथ मा सञ्चालन हुदै
10/06/2026

मानव संसाधन विकास तथा व्यवस्थापन सम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम संघको सचिवालय कान्तिपथ मा सञ्चालन हुदै

जानकारी ।
09/06/2026

जानकारी ।

नयाँ कर नीति र एमआरपीका प्रावधानबारे उद्योगी-व्यवसायीबीच छलफल, सहज कर प्रणालीमा जोड
08/06/2026

नयाँ कर नीति र एमआरपीका प्रावधानबारे उद्योगी-व्यवसायीबीच छलफल, सहज कर प्रणालीमा जोड

काठमाडौँ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको आयोजनामा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य तथा आर्थिक विधेयक, क.....

08/06/2026

काठमाडौं आव २०८३/८४ को बजेट वक्तव्य तथा आर्थिक विधेयक, कर, राजस्व, भन्सार, आर्थिक ऐन तथा एमआरपी सम्बन्धी छलफल तथा अभ...

Address

Byathit Marg
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौ:

Share