Provincial Youth Conference

Provincial Youth Conference Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Provincial Youth Conference, Youth Organization, Gongabu, Kathmandu.

Provincial Youth Conference 2024
---------------------------------

PYC is a provincial-level youth empowerment campaign by Nepal Youth Council, gathering 205+ young leaders in each Province of Nepal.

हामी आर्टिफिसियल इन्टेलिजेन्स (AI) सँग सम्बन्धित विशेष कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा छौँ। यसका लागि प्रभावकारी पाठ्...
15/05/2026

हामी आर्टिफिसियल इन्टेलिजेन्स (AI) सँग सम्बन्धित विशेष कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा छौँ। यसका लागि प्रभावकारी पाठ्यक्रम (Course Syllabus) निर्माण गर्न युवाहरूको यस क्षेत्रप्रतिको रुचि र बुझाइ कस्तो छ भन्नेबारे हामी अध्ययन गरिरहेका छौँ। एउटा सान्दर्भिक पाठ्यक्रम तयार पार्नका लागि यहाँको महत्वपूर्ण सल्लाह र सुझावको अपेक्षा गर्दछौँ।

Form Link: https://docs.google.com/forms/d/e/1FAIpQLSfjAYCOKs9BX6etKoK-uBhuIO4SRCQ148p6jd6yJDDn8wLLvQ/viewform

This survey aims to understand the awareness, use, experiences, and perceptions of Artificial Intelligence (AI) tools among the youths of Nepal. The survey is open to all Nepali youths from different backgrounds, including students, professionals, entrepreneurs, freelancers, social workers, job seek...

पश्चिम एसिया द्वन्द्वको छायामा नेपाली युवा----------------------------------नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब ३० प्र...
06/05/2026

पश्चिम एसिया द्वन्द्वको छायामा नेपाली युवा
----------------------------------
नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशत रेमिट्यान्सबाट आउँछ, जसमा ४१ प्रतिशत हिस्सा खाडी मुलुकबाट आएको छ।

Read More: https://www.onlinekhabar.com/2026/05/1925759

#सरोजबानियाँ #नेपालीयुवा #पश्चिमएसिया

हरेक वर्ष हजारौं नेपाली युवा आफ्नो घर, परिवार र जन्मभूमि छोडेर आफ्नो भाग्य र भविष्य बनाउन पश्चिम एसियाका देश जान्....

शिक्षा, युवा, खेलकुद तथा प्रविधि मन्त्रालय बनाए हुदैन र ?Read More: https://kathmandupress.com/detail/128972            ...
04/05/2026

शिक्षा, युवा, खेलकुद तथा प्रविधि मन्त्रालय बनाए हुदैन र ?

Read More: https://kathmandupress.com/detail/128972

#सरोजबानियाँ

राज्यले युवालाई केवल “स्रोत” वा “उर्जा” का रूपमा होइन, नीति निर्माणका साझेदारका रूपमा संस्थागत रूपमा समेट्नुपर.....

प्रधानमन्त्री बालेनले काठमाडौं मोडल देशभर लागू गर्लान् ?Read More: https://www.onlinekhabar.com/2026/04/1914428/will-pri...
25/04/2026

प्रधानमन्त्री बालेनले काठमाडौं मोडल देशभर लागू गर्लान् ?

Read More: https://www.onlinekhabar.com/2026/04/1914428/will-prime-minister-balen-implement-the-kathmandu-model-across-the-country

#सरोजबानियाँ #सम्भब_छ

गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहले देश नयाँ दिशातर्फ लम्कियो। दशकौंदेखि एउटै अनुहार र एउटै कार्यशैली देखिरहेका...

अल्गोरिदम : नेपालको डिजिटल भविष्यको चालक---------------------------------------अहिले सामाजिक सञ्जाल र अखबारहरूमा निकै चर...
25/04/2026

अल्गोरिदम : नेपालको डिजिटल भविष्यको चालक
---------------------------------------

अहिले सामाजिक सञ्जाल र अखबारहरूमा निकै चर्चामा रहेको एउटा शब्द हो ‘अल्गोरिदम’ । बिहान उठेदेखि राति नसुत्दासम्म फेसबुक, टिकटक वा अन्य सामाजिक सञ्जालहरू ‘स्क्रोल’ गर्छौं । अचम्मको कुरा के छ भने हामीलाई जे मन पर्छ, मोबाइलको ‘स्क्रिन’मा त्यही कुरा आइपुग्छ । कहिलेकाहीँ त लाग्छ, यो मेसिनले मेरो मनको कुरा कसरी थाहा पायो ? यो कुनै जादु वा तन्त्रमन्त्र होइन, यो त हाम्रो डिजिटल संसारलाई चलाउने एक ‘अदृश्य इन्जिन’ हो, जसलाई प्राविधिक भाषामा ‘अल्गोरिदम’ भनिन्छ ।

Read More: https://annapurnapost.com/story/498493/

#अल्गोरिदम #सरोजबानियाँ #सम्भब_छ

अहिले सामाजिक सञ्जाल र अखबारहरूमा निकै चर्चामा रहेको एउटा शब्द हो ‘अल्गोरिदम’ 

नयाँ सरकारको युवाकेन्द्रित रोडम्याप आवश्यक✅ सरकारले प्राविधिक, डिजिटल र उत्पादनमूलक क्षेत्रमा ठुलो स्तरमा रोजगारी सिर्जन...
01/04/2026

नयाँ सरकारको युवाकेन्द्रित रोडम्याप आवश्यक

✅ सरकारले प्राविधिक, डिजिटल र उत्पादनमूलक क्षेत्रमा ठुलो स्तरमा रोजगारी सिर्जना गरी युवालाई देशभित्रै अवसर प्रदान गर्नुपर्छ

Link: https://nayapatrikadaily.com/news-details/191870/2026-04-01

#सरोजबानियाँ

सरकारले प्राविधिक, डिजिटल र उत्पादनमूलक क्षेत्रमा ठुलो स्तरमा रोजगारी सिर्जना गरी युवालाई देशभित्रै अवसर

युवा ध्यानाकर्षण : नीति छ, कार्यान्वयन कहाँ ?Link: https://shilapatra.com/detail/182177   #सरोजबानियाँ
31/03/2026

युवा ध्यानाकर्षण : नीति छ, कार्यान्वयन कहाँ ?

Link: https://shilapatra.com/detail/182177

#सरोजबानियाँ

नेपालसँग युवा शक्ति छ, सम्भावना छ, ऊर्जा छ । तर, त्यसलाई सही दिशा दिन सकिएन भने यो अवसर गुम्ने खतरा छ । अब समय आएको छ– ....

राष्ट्रिय युवा परिषद् : आवश्यकता कि चुनौती ?https://www.nayapatrikadaily.com/news-details/118721/2023-07-06   #सरोजबानिय...
31/03/2026

राष्ट्रिय युवा परिषद् : आवश्यकता कि चुनौती ?

https://www.nayapatrikadaily.com/news-details/118721/2023-07-06

#सरोजबानियाँ

नेपालको जनगणनालाई आधार मान्दा १६ देखि ४० वर्ष उमेरसमूहको युवाको संख्या ४२.५६ प्रतिशत छ, जुन नेपालका लागि ठूलो

यसकारण मनाउने राष्ट्रिय युवा वर्ष - राष्ट्रिय युवा बर्ष २०२७ - National Youth Year 2027युवालक्षित आकर्षक कार्यक्रम ल्याउ...
31/03/2026

यसकारण मनाउने राष्ट्रिय युवा वर्ष - राष्ट्रिय युवा बर्ष २०२७ - National Youth Year 2027

युवालक्षित आकर्षक कार्यक्रम ल्याउन सकेमा नेपालमै पनि भविष्य सुन्दर र सुखद छ भन्ने सन्देश प्रवाह गर्न सकिनेछ

Link: https://www.nayapatrikadaily.com/news-details/158400/2025-01-20

#सरोजबानियाँ

नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवा भनी परिभाषित गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार हाल नेप...

राष्ट्रिय युवा परिषद् : अब भागबण्डा होइन, क्षमता खोजौँLink: https://kathmandupress.com/detail/128401   #सरोजबानियाँ     ...
30/03/2026

राष्ट्रिय युवा परिषद् : अब भागबण्डा होइन, क्षमता खोजौँ

Link: https://kathmandupress.com/detail/128401

#सरोजबानियाँ

हामीले देखेको परिषदको नेतृत्व प्रायः क्षमता, दृष्टिकोण र अनुभवका आधारमा होइन, राजनीतिक भागबण्डाको आधारमा तय हुँ....

Address

Gongabu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Provincial Youth Conference posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Provincial Youth Conference:

Shortcuts

Share