THAMI GEN Z GROUP

THAMI GEN Z GROUP Thangmi Gen Z Group

के तपाईं भ्रष्टाचार विरुद्धको आवाज बन्न तयार हुनुहुन्छ ?? तपाइँकै नेतृत्व तपाइँकै आवाज तयार बन्नुहोस यश अभियान एक ढिक्का...
03/02/2026

के तपाईं भ्रष्टाचार विरुद्धको आवाज बन्न तयार हुनुहुन्छ ??
तपाइँकै नेतृत्व तपाइँकै आवाज तयार बन्नुहोस यश अभियान एक ढिक्का भएर अगाडि बढौ ।

15/01/2026

थामी समाज किन यस्तो ??

13/01/2026

सेवा सम्पुर्ण थामीहरुमा ।

बिगतमा के गर्यौ तिमारुको क्षमता र योगदान दुबै कुरा जनतामा जगजाहेर छ । कसैको अकाल मृत्युको ब्याज खाने चिठ्ठा तिमारुलाइ पर...
31/08/2024

बिगतमा के गर्यौ तिमारुको क्षमता र योगदान दुबै कुरा जनतामा जगजाहेर छ ।
कसैको अकाल मृत्युको ब्याज खाने चिठ्ठा तिमारुलाइ पर्यो भन्दैमा समुदायमा साडे झै बन्नपर्दैन ।
आफ्नै मेहनत र बलबुताले बनेका छैनौं । हेक्का राख
समुदायको चरम सामन्ती एकादुइ परिवारहरु
लगानी बिनाको ब्याजमा जो राज गरिरहेका छौ । यसको जग कमजोर भैसकेको छ है ।
धेरै घमण्डको उन्माद देखाउन जरुरी छैन पाखण्डी
समुदायलाई सधै दुनो गाई सम्झेर सौदाबाजी जो गर्दै आको छौ बन्द गर अब ।
कालो मसिले पोतेको तिम्रो अपराधीक अनुहारहरु सार्वजनिक हुदैछन ।
जिल्ला भरिको पार्टीको कार्यकर्ता पाल्न एउटा पालिकाले बर्सेनि जो मेहनत गरिरहेका छौ त्यो उदाङ्गो हुँदैछ ।

Address

Kathmandu

Telephone

+9779860038643

Website

Alerts

Be the first to know and let us send you an email when THAMI GEN Z GROUP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to THAMI GEN Z GROUP:

Share