14/08/2026
मानव शरीर विधेयकबारे सुझावको अवसर
मानव शरीरसम्बन्धी विधेयक सुझावका लागि मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको छ। सम्बन्धित सबै सरोकारवालाले विधेयक अध्ययन गरी आफ्ना सुझाव र प्रतिक्रिया दिनुहोस्।
नीति र कानुन निर्माणमा हाम्रो सहभागिता महत्वपूर्ण छ। आफ्नो सुझाव दिऔँ, र मानव शरीरसम्बन्धी कानुनलाई अझ प्रभावकारी र व्यवहारिक बनाउन योगदान गरौँ।
Years of Relentless Advocacy
After years of persistent effort, advocacy, and engagement as a key stakeholder, BVS Nepal’s relentless efforts have finally brought the Human Body Bill to the Ministry’s website for public suggestions.
This is an important milestone in our journey toward strengthening the rights, dignity, and care of burn survivors. We are proud to have contributed to this process and will continue to advocate for meaningful, survivor-centred policies.
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय