08/04/2026
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी!
गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम पुर्वमन्त्री डा. आरजु राणा बिरुद्द जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो।