Hami Nepali Nepal

Hami Nepali Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hami Nepali Nepal, Non-Governmental Organization (NGO), Kathmandu.

Hami Nepali, Nepal is registered as a NGO in Nepal.The main objectives of this organisation is to uplift the socio-economic of Nepal and to contribute in different sector in country with help and strong bonding among all Nepalese all over the World.

Happy Guru Purnima 2026. #  # # wishing too all  # # happy  # #
29/07/2026

Happy Guru Purnima 2026.
# # # wishing too all # # happy # #

अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस (International Domestic Workers Day, 2026) .International Domestic Workers Day 2026 ma...
16/06/2026

अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस (International Domestic Workers Day, 2026) .

International Domestic Workers Day 2026 marks the 15th anniversary of ILO Convention 189. Advocates strongly urge the Government of Nepal to ratify C189 immediately. This crucial ratification will guarantee vulnerable domestic workers fair wages, legal recognition, and proper labor rights.
Would you like to explore the specific legal benefits that C189 would provide to Nepalese workers if ratified?
Happy International Domestic Workers Day! to all .

#अन्तर्राष्ट्रिय घरेलु श्रमिक दिवस # wishing to all # ratify c188 #

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस ( 22 मे 2026 )Today is 22 May 2026,( 2083/02/08)International Day for Biological Dive...
22/05/2026

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस ( 22 मे 2026 )

Today is 22 May 2026,( 2083/02/08)
International Day for Biological Diversity. Globally, this year's official United Nations theme is: Acting locally for global impact.
# celebrate # #

01/05/2026

बुद्ध जयन्ती र श्रमिक दिवसको अवसरमा शान्तिका दूत बुद्धको ज्ञान र श्रमिकहरूको पसिना—दुवै राष्ट्रको उन्नतिमा अनिवार्य छन्। शान्ति र मेहनतले नै सुखद भविष्य बनाउँछ। बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय श्रमिक दिवसको सबैमा हार्दिक शुभकामना !!!

"सत्य, अहिंसा र करुणा नै मानव जीवनका आधार हुन्।" भगवान गौतम बुद्धले देखाएको शान्ति र सत्यको मार्गमा हिँड्ने प्रेरणा र २५७० औं बुद्ध जयन्ती / पूर्णिमाको पावन अवसरमा सबैमा शान्ति , प्रेम र भ्रातृत्वको मंगलमय शुभकामना!!

सम्पूर्ण श्रमिक वर्ग संसारलाई सुन्दर बनाउने हातहरूमा — श्रमिकहरूको सम्मान र अधिकार सुरक्षितको लागि श्रमिक दिवस र अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभकामना!!

Uma Tamang
Chairperson
Hami Nepali
Nepal

Happy Mother's Day ! ! "Happy Mother's Day! To the remarkable mothers on our team, your strength, dedication, and abilit...
17/04/2026

Happy Mother's Day ! !

"Happy Mother's Day! To the remarkable mothers on our team, your strength, dedication, and ability to bring heart to everything do inspire us all ."
"Wishing a peaceful and joyful Mother's Day to all in our organization. Have a wonderful Mother's
Day. 🌷 We appreciate the incredible energy to all bring to this team."

"Wishing a fantastic Mother's Day to all our wonderful colleagues who lead with love ."
Have a peaceful , safe and healthy 2083.🙏

नयाँ वर्ष २०८३ को अवसरमा यहाँहरू सबैमा हार्दिक मंगलमय शुभकामना    । नयाँ वर्षले यहाँहरू सबैको जीवनमा नयाँ आशा, ऊर्जा, अव...
14/04/2026

नयाँ वर्ष २०८३ को अवसरमा यहाँहरू सबैमा हार्दिक मंगलमय शुभकामना ।
नयाँ वर्षले यहाँहरू सबैको जीवनमा नयाँ आशा, ऊर्जा, अवसर , सफलता र हामीबीच एकता, सहयोग र सद्भाव अझ सुदृढ बनोस् तथा "हामी नेपाली परिवार" अझ बलियो बनोस् भन्ने शुभेच्छा सहित नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
धन्यवाद।
अध्यक्ष
हामी नेपाली, परिवार

Memorable visit with Chairperson of Hami Nepali , Germany and Hami Nepali ,Nepal team after the successful program of Da...
12/04/2026

Memorable visit with Chairperson of Hami Nepali , Germany and Hami Nepali ,Nepal team after the successful program of Darchula.

Justice for Inisha BK!The brutal r**e and murder of young Inisha BK in Surkhet has shocked us all. We feel deep sadness,...
13/03/2026

Justice for Inisha BK!

The brutal r**e and murder of young Inisha BK in Surkhet has shocked us all. We feel deep sadness, extend heartfelt condolences to her family, and pray they find strength now.

This evil crime has hurt our whole society—who can girls trust anymore? R**e is everyone's problem, especially men's: speak up, or such cases will repeat.

We urge authorities to fast-track this case to court, ensure a swift and impartial investigation, deliver tough punishment for the guilty, and take real action to stop violence against women and girls—let's end it forever!

"Celebrate the strength, courage and love of women today" Wishing a Happy women's Day to all .११६ औं अन्तर्राष्टि्य महिल...
08/03/2026

"Celebrate the strength, courage and love of women today" Wishing a Happy women's Day to all .

११६ औं अन्तर्राष्टि्य महिला दिवस
Rights, justice, Action for All Women And Girls.

सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्य सहितको अवसर!

04/03/2026

सार्वजनिक अपील

हाल मध्यपूर्व क्षेत्रमा बढिरहेको द्वन्द्व र अस्थिर अवस्थालाई मध्यनजर गर्दै त्यहाँ बसोबास तथा रोजगारीका सिलसिलामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा यस संवेदनशील परिस्थितिमा निम्नानुसारका कुराहरूको पूर्ण पालना गर्न विनम्र अनुरोध गर्दछौं:

• आ–आफ्नो स्थानमा सुरक्षित रूपमा बस्नुहोस्।
• सम्बन्धित निकायबाट जारी गरिएका सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्नुहोस्।
•अफवाह र अपुष्ट समाचारमा विश्वास नगरी आधिकारिक स्रोतबाट मात्र सूचना लिनुहोस्।
•आवश्यक परेमा नजिकको नेपाली दूतावास वा नियोगसँग सम्पर्कमा रहनुहोस्।
•एकअर्कासँग सहकार्य र समन्वय गर्दै संयम, सतर्कता र धैर्यताका साथ परिस्थितिको सामना गर्नुहोस्।

साथै, नेपाल सरकारसँग मध्यपूर्वका सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावास तथा नियोगहरूलाई उच्च सतर्कतामा राखी नेपालीहरूको सुरक्षा अवस्था निरन्तर अनुगमन गरी आपतकालीन अवस्थामा उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि स्पष्ट कार्ययोजना सार्वजनिक गर्न, नेपाली नागरिकका लागि २४ घण्टा सञ्चालन हुने आपतकालीन हेल्पलाइन तथा सूचना केन्द्र स्थापना गर्न र आवश्यक परेमा सम्बन्धित देशका सरकारहरूसँग कूटनीतिक पहल गरी नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न अनुरोध गर्दछौं।

हामी सबै नेपालीहरू शान्ति र स्थिरताको पक्षमा छौं। मध्यपूर्वमा कार्यरत नेपालीहरू राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। त्यसैले उनीहरूको जीवन र सुरक्षा गर्नु सरकारको प्रमुख उद्देश्य हुनेछ भन्ने विश्वास लिएका छौं।

अन्त्यमा, यस संवेदनशील परिस्थितिमा नेपाल सरकारले समयमै ठोस कदम चाल्नेछ भन्ने अपेक्षा गर्दछौं।

उमा के.सी. तामाङ
अध्यक्ष तथा
हामी नेपाली परिवार

Address

Kathmandu
44600

Telephone

+97714378685

Website

Alerts

Be the first to know and let us send you an email when Hami Nepali Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hami Nepali Nepal:

Shortcuts

Share