23/09/2026
🙏 सहयोगका लागि हार्दिक अपिल🙏
नेपाल वन प्राविधिक संघका आजीवन सदस्य शिव शंकर न्यौपाने कलेजो र आन्द्राको क्यान्सर भई हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ । खर्चिलो उपचारका कारण उहाँको परिवारलाई खर्च धान्न कठिन भएकाले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण वनकर्मी, शुभेच्छुक तथा मनकारी महानुभावहरूमा आफ्नो क्षमताअनुसार निम्न QR कोडमार्फत आर्थिक सहयोग गरिदिनुहुन नेपाल वन प्राविधिक संघ हार्दिक अपिल गर्दछ।
सहयोगका लागि धन्यवाद। 🙏❤️