10/09/2026
हार्दिक श्रद्धाञ्जली !!!
नेपाल स्वराेजगार ब्यापार श्रमिक संघ (नेष्ट) सुनधारा इकाई कमिटी अध्यक्ष प्रेम बहादुर काेईरालाकाे धादिङ निलकण्ठ न.पा. वडा नं ४ निवासी ममतामयी आमा टाेपमाया काेईरालाकाे मिति २०८३ भाद्र २४ गते असामयिक निधन भएकाे खबरले हामी सम्पूर्ण स्वराेजगार ब्यापार श्रमिक संघ परिवार स्तब्ध भएका छाैं । यस शाेककाे घडीमा स्वर्गीय आमाकाे मृत आमाकाे चीर शान्तिकाे कामना गर्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछाैं । साथै क. प्रेम बहादुर काेइराला लगायत सम्पूर्ण शाेकाकुल काेईराला परिवारजन प्रति गहिराे समवेदना ब्यक्त गर्दछाैं ।
नेपाल स्वराेजगार ब्यापार श्रमिक संघ (नेष्ट) परिवार