बल्कोट - अर्घाखाँची

बल्कोट - अर्घाखाँची बल्कोट (अर्घाखाँची) प्रति अगाध प्रेम गर्नेहरु प्रति समर्पित ...

सबैमा नमस्कार !यही मिति २०८२ साल माघ २४ गते शनिबार का दिन यस बल्कोट (अर्घाखाँची )- काठमाडौ सम्पर्क समाजले वनभोज कार्यक्र...
01/02/2026

सबैमा नमस्कार !
यही मिति २०८२ साल माघ २४ गते शनिबार का दिन यस बल्कोट (अर्घाखाँची )- काठमाडौ सम्पर्क समाजले वनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ।अत: काठमाडौ (काठमाडौ ,ललितपुर एवं भक्तपुर ) आई विभिन्न पेशा,व्यवसाय एवं अध्यनरत सम्पूर्ण दाजुभाइ,दिदीबहिनी,बुवाआमा एवं अन्य सबैमा सक्रिय सहभागिताको लागी हार्दिक अनुरोध छ। झण्डै एक वर्षको अन्तरालमा हुन गईरहेको उक्त भेटघाट एवं रमाईलो क्षणको आनन्द रसस्वादन गर्ने सुवर्ण अवसरलाई हार्दिकताका साथ स्वीकारगरि भव्य उपस्थिति जनाउनुहुन विशेष अनुरोध छ।साबिकका केरुङ्गा-१ र बल्कोटका सबै वडालाई (छत्रदेव २ र ३)लक्षित गरि आयोजित उक्त वनभोज कार्यक्रममा वृहत् र शानदार उपस्थिति जनाई यस कार्यक्रमलाई भव्यरुपमा सफल तुल्याउनु हुन सबैमा हार्दिक अपिल गरिन्छ।यस्ता सामुहिक कार्यक्रममा प्रत्येक ब्यक्तिको भुमिका अपरिहार्य रहन्छ। धन्यवाद ।
मिति: २०८२ साल माघ २४ गते शनिबार !
समय: बिहान ९ बजे!
स्थान : भूतखेल, टोखा,काठमाडौ !
आयोजक: बल्कोट(अर्घाखाँची )- काठमाडौ सम्पर्क समाज!

01/08/2025
काठमाडौमा बल्कोटेहरूको नियमित भेटघाट
12/07/2025

काठमाडौमा बल्कोटेहरूको नियमित भेटघाट

सदा झैं प्रत्येक महिनाको अन्तिम सनिबार हामी बल्कोटेहरुको गज्जबको जमघट। कम्तिमा महिनाको २ घण्टा आफ्नै गाँउका दाईभाइ, दिदि...
14/06/2025

सदा झैं प्रत्येक महिनाको अन्तिम सनिबार हामी बल्कोटेहरुको गज्जबको जमघट। कम्तिमा महिनाको २ घण्टा आफ्नै गाँउका दाईभाइ, दिदिबहिनी, अंकलअन्टिहरु सङ्ग गाँउका मिठा मिठा कुरा गर्नको लागि छुट्याऔं।

हजुरपनी बल्कोट घर/माइत/मावल भै काठमाडौंमा बसोबास गर्नुहुन्छ भने प्रत्यक महिनाको अन्तिम सनिबार पुतलीसडक भैरव लुम्बिनी तन्दुरि (कमलादी मोड) मा बिहान ८ बजे उपस्थित हुनुहोला।

विजयादशमी २०८१ को पूर्वसन्ध्यामा भेटघाट
05/10/2024

विजयादशमी २०८१ को पूर्वसन्ध्यामा भेटघाट

26/08/2024

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when बल्कोट - अर्घाखाँची posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share