Phul Kumari Mahato Memorial Trust

Phul Kumari Mahato Memorial Trust Official Page of Phul Kumari Mahato Memorial Trust (PKMMT): Address: Karjnanha VDC, Siraha,
Ph: +977 33-411010
[email protected]

The Trust has widely invested in the promotion of education and healthcare facilities, spirituality, sports, art, culture and literature, and many other areas of charitable works. In this connection, the trust has already donated more than 450 million Nepali rupees in various social and charitable projects. Some of the projects that the Trust has directly implemented or provided financial assistan

ce to be implemented by other organizations are: construction of Phul Kumari Mahato Memorial Hospital in Siraha, Kriyaputri Bhawan (Funeral Home) in the Pashupatinath Temple area, Phul Kumari Mahato National Secondary School in Siraha District, Sri Mahalaxmi Temple in Chaling, Bhaktapur, Phul Kumari Mahato Yog Bhawan at Dhulikhel, Kavre District, largest contribution for the construction of NRN Old Age Home at Devghat in Chitwan District. Read More: http://pkmmt.com/about-organization

भेन्टिलेटर सहितको उच्चस्तरीय उपचार सेवा उपलब्ध रहेको फूल कुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हामा सर्पदंश (सर्पले टोकेको...
01/06/2026

भेन्टिलेटर सहितको उच्चस्तरीय उपचार सेवा उपलब्ध रहेको फूल कुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हामा सर्पदंश (सर्पले टोकेको) बिरामीहरूको विशेषज्ञ उपचार गरिन्छ। सर्पले टोकेपछि ढिलो नगरी समयमै अस्पताल पुगौँ, अकाल मृत्युबाट बचौँ।
🙏🙏🙏🙏🙏🙏

28/05/2026
बच्चाहरुको भरपर्दो उपचारका लागि , कर्जन्हामा २४सैँ घण्टा उपलब्ध हुनुहुन्छ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. बिनोद साह (...
28/05/2026

बच्चाहरुको भरपर्दो उपचारका लागि , कर्जन्हामा २४सैँ घण्टा उपलब्ध हुनुहुन्छ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. बिनोद साह (MBBS, MD)
नवजात शिशु, बालबालिकाको स्वास्थ्य जाँच, उपचार तथा परामर्श सेवाका लागि आजै सम्पर्क गर्नुहोस्।
📍 फूल कूमारि महतो मेमोरियल अस्पताल कर्जन्हा, सिराहा
📞 +977-9801582277
स्वस्थ बालबालिका, सुखी परिवार।

फूल  कुमारी महतो मेमोरियल हस्पिटलले ICU तथा NICU सेवालाई अझ प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन अत्याधुनिक तथा उच्च प...
23/05/2026

फूल कुमारी महतो मेमोरियल हस्पिटलले ICU तथा NICU सेवालाई अझ प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन अत्याधुनिक तथा उच्च प्रविधियुक्त ३ ओटा भेन्टिलेटर (Ventilator) थप गरेको छ।यस नयाँ प्रविधिको प्रयोगसँगै गम्भीर अवस्थाका बिरामी तथा नवजात शिशुहरूको उपचार अब अझ सुरक्षित, प्रभावकारी र विश्वसनीय रूपमा प्रदान गरिनेछ। अनुभवी चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीहरूको टोलीमार्फत गम्भीर अवस्थाका बिरामी, सर्पदंश तथा विष सेवनका बिरामीहरूलाई २४सै घण्टा छिटो, सुरक्षित तथा प्रभावकारी उपचार सेवा उपलब्ध गराइँदै आएको छ। अस्पतालले आधुनिक स्वास्थ्य प्रविधि विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाइरहेको छ।

सिराहा जिल्लामै प्राइभेटमा पहिलो पटक फूल  कुमारी महतो मेमोरियल हस्पिटलले अस्पतालको ल्याब सेवाको स्तर अभिवृद्धि गर्ने उद्...
22/05/2026

सिराहा जिल्लामै प्राइभेटमा पहिलो पटक फूल कुमारी महतो मेमोरियल हस्पिटलले अस्पतालको ल्याब सेवाको स्तर अभिवृद्धि गर्ने उद्देश्यले अत्याधुनिक तथा उच्च प्रविधियुक्त Fully Automatic Bio-Chemistry Analyzer Machineसञ्चालनमा ल्याएको छ। यसका साथै, CBC तथा Thyroid परीक्षणका लागि पनि नवीनतम र उच्च प्रविधियुक्त मेसिनहरू जडान गरी ल्याब सेवालाई अझ आधुनिक, छिटो, विश्वसनीय तथा गुणस्तरीय बनाइएको छ।यस नयाँ प्रविधिको प्रयोगसँगै बिरामीहरूले अब अझ छिटो तथा विश्वसनीय ल्याब रिपोर्ट सेवा प्राप्त गर्नेछन्। अस्पताल व्यवस्थापनले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धतासहित आगामी दिनहरूमा थप आधुनिक स्वास्थ्य प्रविधि विस्तार गर्दै लैजाने छ।

22/05/2026

वरिष्ठ महिला प्रसुति तथा निसन्तान रोग विशेषज्ञ डा.रिना साह सँग चेकजाँच गराउँदा हप्ताको प्रत्येक शनिबार गर्भवती महिला तथा निसन्तान महिलाहरुको लागि ओ.पि.डि सेवा नि: शुल्क गरिएको व्यहोरा सहर्ष जानकारि गराउन चाहन्छौ।
फूल कूमारि महतो मेमोरियल अस्पताल कर्जानहा सिरहा।

https://www.facebook.com/share/p/1BCQHzmcEa/
21/05/2026

https://www.facebook.com/share/p/1BCQHzmcEa/

सिरहा,६ जेठ:सिरहाको कल्याणपुर नगरपालिका वडा नं.–९ को कार्यालय र श्री फुलकुमारी मेमोरियल होस्पिटल को समन्वयमा आयो...

सिरहा जिल्ला कै एक मात्र अस्पताल जहाँ 24 सैँ घण्टा 1.आँखा को उपचार 2. मुख र दाँतको सम्पुर्ण उपचार 3.बालरोग विशेषज्ञ सेवा...
17/05/2026

सिरहा जिल्ला कै एक मात्र अस्पताल जहाँ 24 सैँ घण्टा
1.आँखा को उपचार
2. मुख र दाँतको सम्पुर्ण उपचार
3.बालरोग विशेषज्ञ सेवा
4.महिला प्रसुति तथा निसन्तान रोग विशेषज्ञ सेवा
5.जनरल फिजिसियन सेवा
6.जनरल सर्जन तथा ल्याप्रोस्कोपी सेवा

Address

Karjanha, Siraha
Kathmandu
56500

Alerts

Be the first to know and let us send you an email when Phul Kumari Mahato Memorial Trust posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Phul Kumari Mahato Memorial Trust:

Share