15/06/2024
आत्महत्या जल्दो बल्दो विषय,मानसिक सचेतना अहिलेको महत्त्वपूर्ण चुनौती।
मानसिक स्वास्थ्य मानव जीवन को एउटा महत्वपूर्ण पाटो हो। अहिलेको अवस्था मा सायद मानसिक तनाब नभएको मान्छे थोरै भेटिन्छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार सन् २०२१ भन्दा आगाडि आत्महत्या दर ७.२% थियो भने सन् २०२१ मा १४% मानिसको आत्महत्या बाट मृत्यु भएको पाइएको छ। विगत पाँच बर्ष यताको तथ्याङ्क हेर्ने हो भने २०७५/०७६ मा ५,७८४ जना,२०७६/०७७ मा ६,२४१ जना,२०७७/०७८ मा ७,११७ जना ले मानसिक स्वास्थ्य समस्या का कारण आत्महत्या गर्ने गरेको पाइएको छ। राष्ट्रिय मानसिक स्वास्थ्य परीक्षण केन्द्र का अनुसार ८०% मानिसलाई मानसिक स्वास्थ्य उपचार चाहिएको देखिन्छ।
up if you’re worried.