Femina

Femina Women’s Group

आमा: आफ्नो सन्तान को लागि मृत्यु संग लड़ने साहसी आमा 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
31/08/2026

आमा: आफ्नो सन्तान को लागि मृत्यु संग लड़ने साहसी आमा 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

चिनमा बाढीबारे गलत सूचना फैलाउने १२ जना कारबाहीमा
31/08/2026

चिनमा बाढीबारे गलत सूचना फैलाउने १२ जना कारबाहीमा

विदुर ९ कोलनी पलास्टर एरियामा पार्किड्ग गरिएको त्रिभुवन त्रिशुली माविको बसमा हिजो राती ढुड्गा हानेर यस्तो हालत बनाईएको छ...
31/08/2026

विदुर ९ कोलनी पलास्टर एरियामा पार्किड्ग गरिएको त्रिभुवन त्रिशुली माविको बसमा हिजो राती ढुड्गा हानेर यस्तो हालत बनाईएको छ ।

प्यारा मनहरूबाट ।- जनज्योति प्रावि, पर्शुराम ३, डडेल्धुरा ।
31/08/2026

प्यारा मनहरूबाट ।
- जनज्योति प्रावि, पर्शुराम ३, डडेल्धुरा ।

पछिल्लो अपडेट ।
31/08/2026

पछिल्लो अपडेट ।

Important Notice!
31/08/2026

Important Notice!

सुरुङमा भेटिएनन् कोही ।रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खो...
31/08/2026

सुरुङमा भेटिएनन् कोही ।
रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति भेटिएन। सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ।

रसुवाको बाढीको पीडा भारतसम्म, गण्डक नदीमा भेटिन थाले बाढीले बगाएका शव
31/08/2026

रसुवाको बाढीको पीडा भारतसम्म, गण्डक नदीमा भेटिन थाले बाढीले बगाएका शव

पाँच दिनको खोजी कार्यपछि अन्ततः शव भेटिएको यो खबर निकै दुःखद छ । 💔 बाढीले बगाएर ज्यान गुमाउनुभएका स्वर्गीय आयुष खड्काप्र...
31/08/2026

पाँच दिनको खोजी कार्यपछि अन्ततः शव भेटिएको यो खबर निकै दुःखद छ । 💔 बाढीले बगाएर ज्यान गुमाउनुभएका स्वर्गीय आयुष खड्काप्रति पुन: हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । 😭

रसुवाको भोटेकोशी खोलामा आएको भीषण बाढीका कारण प्रभावित भई गोसाइँकुण्डको दर्शन पश्चात् दुप्चेश्वर गाउँपालिकाको बाटो हुँदै...
31/08/2026

रसुवाको भोटेकोशी खोलामा आएको भीषण बाढीका कारण प्रभावित भई गोसाइँकुण्डको दर्शन पश्चात् दुप्चेश्वर गाउँपालिकाको बाटो हुँदै फर्कनुभएका अलपत्र अवस्था रहेका तीर्थयात्रीहरुलाई दुप्चेश्वर गाउँपालिकाले निःशुल्क बसको व्यवस्था गरी काठमाडौंसम्म सुरक्षित रूपमा पुर्‍याउने व्यवस्था मिलाएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Femina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share