29/07/2026
धापासी युवा क्लबले आयोजना गरेको श्री कृष्ण झुला भजन कार्यक्रम उल्लेखनीय भक्तजनहरुको उपस्थित सहित समापन भएको छ। उक्त कार्यक्रममा प्रसादको लागि खाद्यान्न सहयोग गरिदिनु हुने बासुदेव थापा ज्यु साथै कृष्ण मन्दिर धार्मिक संघ,जोर गणेश मन्दिर,पन्चकन्या आरती समिती लगाएत सम्पुर्ण भक्तजनहरुमा हार्दिक आभार व्यक्त गर्दछौं ।