LORAS - Legal Outreach and Advocacy Society

LORAS - Legal Outreach and Advocacy Society असहायको लागी निशुल्क कानूनी परामर्श तथा निशुल्क कानूनी सेवाको लागी LORAS, NEPAL लाई सम्झनु होस् ।

"नयाँ वर्ष २०८३ को सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना”🙏        #लोरास  #शुभकामना LORAS - Legal Outreach and Advocacy Soc...
14/04/2026

"नयाँ वर्ष २०८३ को सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना”🙏 #लोरास #शुभकामना LORAS - Legal Outreach and Advocacy Society

Happy International Women’s Day to all the amazing women! 🌸👩‍🦰
08/03/2026

Happy International Women’s Day to all the amazing women! 🌸👩‍🦰

16/02/2026
नि:शुल्क कानुनी सहायताको लागि अदालतमा बुझाउनु पर्ने निवदनको ढाँचा          #लोरास
16/02/2026

नि:शुल्क कानुनी सहायताको लागि अदालतमा बुझाउनु पर्ने निवदनको ढाँचा #लोरास

नेपालीहरूको महान् पर्व विजयादशमी को पावन अवसरमा समस्त नेपाली आमाबुवा, दाजुभाई दिदिबहिनीहरूमा सुःख, शान्ति, समृद्धि, सु-स...
29/09/2025

नेपालीहरूको महान् पर्व विजयादशमी को पावन अवसरमा समस्त नेपाली आमाबुवा, दाजुभाई दिदिबहिनीहरूमा सुःख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु, एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।
लोरास परिवार

14/06/2025

Say No To Drugs

सिन्धुपाल्चोक जिल्ला, चौतारा सॅागाचोकगढी नगरपालिकामा  अवस्थित विभिन्न शिक्षण संस्थाहरू चौतारा बहुमुखी क्याम्पस, दिनेश रा...
07/06/2025

सिन्धुपाल्चोक जिल्ला, चौतारा सॅागाचोकगढी नगरपालिकामा अवस्थित विभिन्न शिक्षण संस्थाहरू चौतारा बहुमुखी क्याम्पस, दिनेश रामजी बहुप्राविधिक शिक्षालय, श्री कृष्ण रत्न गंगा माध्यमिक विधालय, सिद्धिगणेश माध्यमिक विद्यालय, श्री सुकुटे माध्यमिक विद्यालय, जन जागृती माध्यमिक विद्यालय, ईर्खु माध्यामिक विद्यालय, जुगल बोर्डिङ्ग स्कुल मा लागू औषध दुर्व्यसन र अपराध साथै साइबर अपराध सम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न गरियो।
कार्यक्रम मार्फत विद्यार्थीहरूलाई लागू औषधको दुर्व्यसनले व्यक्तिको जीवन र समाजमा पार्ने असर, कसरी लागू औषधको दुर्व्यसनीहरु लागु औषध अपराधमा फस्न पुग्छन् र त्यसको कानुनी सजाय साथै साईबर अपराध, इन्टरनेटको सुरक्षित प्रयोग, साइबर बुलिङ, हैकिङ, फिसिङ, भिसिङ र साईबर अपराधका कानुनी प्रावधान बारे जानकारी दिइयो।
यस्ता सचेतनामूलक कार्यक्रमहरूले विद्यार्थीहरूमा सकारात्मक सोच, सजगता, र जिम्मेवार डिजिटल व्यवहार विकास गर्न सहयोग पुर्‍याउँछ भन्ने विश्वास लिएको छ।
उक्त कार्यक्रममा स्रोत व्यक्तिको रुपमा सहयोग पुर्याउनु हुने ईन्जिनीयर रहस्य न्यौपाने र अधिवक्ता नारायण श्रेष्ठलाई विशेष धन्यवाद तथा स्रोत व्यक्तिको रुपमा प्रस्तुत हुनु हुने यस संस्थाको पदाधिकारीहरु जुना पछाई, सिता बस्याल, कमला कार्की, प्रतिमा महर्जन, प्रविन भट्टराई, रोचक ढुङ्गेल पनी धन्यवादको पात्र हुनुहुन्छ । साथै कार्यक्रम सफल बनाउन योगदान दिनुहुने यस संस्थाको पदाधिकारीहरु अनिशा ज्ञवाली, रोचना भट्टराई र अग्नी गुरुङ पनी धन्यवादको पात्र हुनुहुन्छ ।
कार्यक्रममा सहभागी नगर प्रमुख ज्यु, नगर उप-प्रमुख ज्यु, न्यायिक समितिका सदस्य ज्यू हरु, क्याम्पस प्रमुख,प्राध्यापक ज्यु, शिक्षक, विद्यार्थी, तथा सहकार्य गर्ने निकायहरूलाई धन्यवाद 🙏
उक्त कार्यक्रम संचालन गर्न सम्पुर्ण व्यवस्था मिलाईदिनु हुने बुद्व थापा ज्युलाई विशेष धन्यवाद !
#कानुनीसचेतना #लागूऔषध_रोकथाम #साइबरअपराध

LORAS मार्फत निशुल्क कानुनी परामर्श र सहायता पाउनको लागी हरेक शनिवार बिहान ८-१० बजेसम्म ०१-५९२०७५३, ९७६७६४८२५६/५७मा सम्प...
30/05/2025

LORAS मार्फत निशुल्क कानुनी परामर्श र सहायता पाउनको लागी हरेक शनिवार बिहान ८-१० बजेसम्म ०१-५९२०७५३, ९७६७६४८२५६/५७मा सम्पर्क गर्नुहोस्।

मानवता र कानुनी सेवाको निम्ति लोरास परिवार सदैव तत्पर छौ।🙏
for humanity

LORAS मार्फत निशुल्क कानुनी परामर्श र सहायता पाउनको लागी हरेक शनिवार बिहान ८-१० बजेसम्म ०१-५९२०७५३, ९७६७६४८२५६/५७मा सम्प...
23/05/2025

LORAS मार्फत निशुल्क कानुनी परामर्श र सहायता पाउनको लागी हरेक शनिवार बिहान ८-१० बजेसम्म ०१-५९२०७५३, ९७६७६४८२५६/५७मा सम्पर्क गर्नुहोस्।

मानवता र कानुनी सेवाको निम्ति लोरास परिवार सदैव तत्पर छौ।🙏

Address

Babarmahal, Radha Krishna Marg
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 08:00 - 10:00
Sunday 10:00 - 17:00

Telephone

+97715920753

Website

Alerts

Be the first to know and let us send you an email when LORAS - Legal Outreach and Advocacy Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to LORAS - Legal Outreach and Advocacy Society:

Share