e-Nable Nepal

e-Nable Nepal The e-Nable Nepal is a non-government social organization registered with the government of Nepal.

कतै हाम्रो गॅाउघर,छिमेकमा कुनै पनी कारणबाट हात गुमाएका साना साना भाई बैनीहरू हुनुहुन्छन भने हामी 3D प्रिंटेड मेकानीकल हा...
18/11/2025

कतै हाम्रो गॅाउघर,छिमेकमा कुनै पनी कारणबाट हात गुमाएका साना साना भाई बैनीहरू हुनुहुन्छन भने हामी 3D प्रिंटेड मेकानीकल हात निःशुल्क प्रदान गर्नेछौ । हाम्रा टेक्नीकल साथीहरूले मिल्न सक्ने छ भने हामी तपाईहरूलाई सहयोग गर्न तयार छौ । आजै हाम्रो कार्यलयमा सम्पर्ग गर्नु होला ।

https://rojgarmanch.com/news/2025/09/96437/
14/09/2025

https://rojgarmanch.com/news/2025/09/96437/

भक्तपुरस्थित युरोकिड्सले विद्यार्थीको जन्मदिनलाई अनौठो तरिकाले मनाउने नयाँ परम्परा सुरु गरेको छ। साधारण रूपम.....

ज्ञान मात्रैले पनि कुनै व्यक्ति पुर्ण हुदैन त्यँहा संस्कार अपरिहार्य हुन्छ र त्यसले पुर्णता पाउँदछ । एउटा पृथक विद्यालय ...
29/07/2025

ज्ञान मात्रैले पनि कुनै व्यक्ति पुर्ण हुदैन त्यँहा संस्कार अपरिहार्य हुन्छ र त्यसले पुर्णता पाउँदछ । एउटा पृथक विद्यालय जसले हाम्रो समाज र संस्कृती को पुर्ण आभास दिदै सुसंस्कृत समाज को निर्माणा मा टेवा पुऱ्याउने हेतुले स्थापीत यस विद्यालयका स-साना बालबलिकाहरुले विद्यालय प्रांगणमा कृषी बजार संचालन गरी त्यसबाट बचत हुन आएको केही रकम समाज रूपान्तरणमा निर्वाह गर्नुभएको यो प्रयासलाई उदारणीय र अनुकरणीय रुपमा लिनुपर्ने हुन्छ। स - साना नानीहरुको मानस्पटलमा यती ठुलो रूपान्तरण को अमुर्त भाषा भरिदिन अहोरात्र तल्लीन गुरुबा तथा गुरुआमा हरु र सबै विद्यालय परिवार धन्यवादका पात्र हुनु हुन्छ। तपाई हरुको सानो प्रयासले समाजमा आत्मसम्मान्नमा ठेस पुगेका बाल बालिका हरुलाई स्थापीत गर्न ठुलो सहयोग पुगेको छ। हामी E-nable Nepal परिवार सम्पुर्ण विद्यालय परिवार र विशेषगरी हामीलाई रकम जम्मा गरी हस्तान्तरण गर्ने स-साना भाई बैनी हरु प्रति आभार व्यक्त गर्दै सधैभरी हातेमालो गर्दै समाज रूपान्तरणमा संगै हिडने प्रण गर्दछौं।

ज्योति विकास बैकको १७ औ बार्षिकोत्सबको उपलक्षमा ई-नेवल नेपाल र ज्योति बिकाश बैक बीच सहकार्य
27/07/2025

ज्योति विकास बैकको १७ औ बार्षिकोत्सबको उपलक्षमा ई-नेवल नेपाल र ज्योति बिकाश बैक बीच सहकार्य

30/06/2025

Good Work: विगत ६ वर्षदेखि विभिन्न प्रकारका prosthetic हातहरू तयार गरी नहुनेहरूलाई नि:शुल्क दिँदै आइरहनुभएका काठमाडौँका सुरेन्द्र श्रेष्ठ सहित वहाँका साथीहरूले हालसम्म ३०० जनाभन्दा बढीलाई हात वितरण गरिसक्नुभएको छ । अहिले रातोपुलमा एउटा घर भाडा लिएर वहाँहरुले यो काम गर्दै आइरहनुभएको छ। 🙏

Pic & Story. Suresh Timalsina

We would like to express our heartfelt gratitude for the generous financial support that Everest Bank Ltd has provided t...
03/06/2025

We would like to express our heartfelt gratitude for the generous financial support that Everest Bank Ltd has provided to e-Nable Nepal for our 3D printed prosthetic hand project.
This contribution will directly support our mission to provide 3D printed prosthetic hands to children in Nepal. We deeply appreciate Everest Bank's commitment to corporate social responsibility and community support. This support demonstrates the bank's genuine dedication to making a positive difference in our community, and we are honored to have Everest Bank as a partner in this important work.

e-Nable Nepal and Karuna Foundation have signed a Memorandum of Understanding (MOU) to establish a sustainable system fo...
25/03/2025

e-Nable Nepal and Karuna Foundation have signed a Memorandum of Understanding (MOU) to establish a sustainable system for managing prostheses in the program area.
This collaboration aims to improve the functionality and quality of life of people with missing upper limb parts by providing sustainable and functional prostheses, enabling individuals to carry out daily activities more effectively while enhancing their overall functionality and confidence. Together, e-Nable Nepal and Karuna Foundation will focus on raising awareness, providing user training for prostheses, and organizing camps in key areas to deliver cluster-based support. These efforts aim to significantly enhance the quality of life for individuals living with physical disabilities in Nepal.

Address

Kathmandu
44600

Opening Hours

Monday 11:00 - 16:00
Tuesday 11:00 - 16:00
Wednesday 11:00 - 16:00
Thursday 11:00 - 16:00
Friday 11:00 - 16:00
Sunday 11:00 - 16:00

Telephone

9869665662

Alerts

Be the first to know and let us send you an email when e-Nable Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to e-Nable Nepal:

Share