जरो किलो प्रतिष्ठान नेपाल /Jarokilo pratishthan Nepal

  • Home
  • Nepal
  • Kathmandu
  • जरो किलो प्रतिष्ठान नेपाल /Jarokilo pratishthan Nepal

जरो किलो प्रतिष्ठान नेपाल /Jarokilo pratishthan Nepal नेपालको अभ्युदय

"जरो किलो प्रतिष्ठान नेपाल" का मुख्य उद्देश्यहरु :-
नेपालका मौलिक रैथाने धर्म, संस्कृति, दर्शन, परम्परा, कला, रितिरिवाज, विद्या, शिल्प, सीप, आयुर्वेद आदिको अन्वेषण, अनुसन्धान, विकास र प्रवर्धन गर्ने गराउने । गुरुकुल लगायतका शैक्षिक संस्था, संस्कार केन्द्र, सेवा केन्द्र, धर्मशाला आदि निर्माण गरी संचालन गर्ने गराउने । नेपालका मौलिक रैथाने औषधीको अन्वेषण, अनुसन्धान, विकास र प्रवर्धन गर्ने गराउने । नेपालका मौलिक रैथाने खाना तथा पेय पदार्थको अन्वेषण, अनुसन्धान, विकास र प्रवर्धन गर्ने गराउने । नेपालका रैथाने भाषाहरुको प्रवर्धन गर्ने गराउने । नेपालका रैथाने वैदिक हिन्दू, बौद्ध, जैन, किराती, बोन लगायतका धर्म संस्कृतिको संरक्षणका लागि क्रियाकलाप गर्ने गराउने ।
"जरो किलो प्रतिष्ठान नेपाल" का संस्थापकहरु
(१) डा. निर्मलमणि अधिकारी (तनहुँ)
(२) अर्जुन शर्मा (नवलपरासी)
(३) रामेश्वर धिताल (धादिङ)
(४) लक्ष्मीकुमारी शर्मा (पर्वत)
(५) बलराम प्रजापति (भक्तपुर)
(६) सीतालक्ष्मी प्रजापति (भक्तपुर)
(७) अच्युत पौड्याल (गुल्मी)
(८) कृष्णप्रसाद रिमाल (नवलपरासी)
(९) नवलकिशोर गिरी (बारा)
(१०) दिलीप शर्मा (सप्तरी)
(११) रविन गाइँजु (भक्तपुर)
(१२) कृष्णराम प्रजापति (भक्तपुर)
(१३) डा. गोविन्दशरण उपाध्याय (पर्वत)
(१४) दुर्गा थापा (बागलुङ)
(१५) खिमबहादुर सुनार (म्याग्दी)
(१६) अनिलकुमार चौधरी (झापा)
(१७) रुपकराज राउत (मोरङ)
(१८) सविता भट्टराई (चितवन)
(१९) सुशील गौतम (मकवानपुर)
(२०) हेमराज भुषाल (रुपन्देही)
(२१) खेमराज न्यौपाने (स्याङजा)
(२२) खेमप्रसाद लोहनी (राजन लोहनी) (धादिङ)
(२३) लीलाराज बगाले (सुजन बगाले) (चितवन)
(२४) हेमकुमार दाहाल (सुनसरी)
(२५) योगेन्द्र चुडाल (शंकर चुडाल) (झापा)
(२६) देवराज शिवाकोटी (झापा)
(२७) लक्ष्मीकान्त रिमाल (विष्णुप्रसाद रिमाल) (नवलपरासी)
(२८) रामजी पौडेल क्षेत्री (कास्की)
(२९) अनुप अधिकारी (नवलपरासी)
(३०) माधवप्रसाद कंडेल (चितवन)
(३१) रमेश बास्तोला (झापा)
(३२) कृष्णशंकर घिमिरे (सर्लाही)
(३३) टंका उप्रेती (नम्रता उप्रेती) (झापा)
(३४) लालप्रसाद गैरे (तनहुँ)
(३५) केदारप्रसाद खकुराल (धादिङ)
(३६) श्रीरामप्रसाद पोखरेल (काठमाडौँ)
(३७) केशवराज जोशी (बझाङ)
(३८) अर्जुनकुमार पोखरेल (शान्तम् श्री) (काठमाडौं)
(३९) कुमारजंग खड्का (काठमाडौँ) "जरो किलो प्रतिष्ठान नेपाल" का मुख्य उद्देश्यहरु :-

(३९) कुमारजंग खड्का (काठमाडौँ)

मिति २०८३ असोज ८ गते, बिहिवार बेलुका ८:३० बजे "हिमवत्खण्ड सचेतना दिवस" अनलाईन कार्यक्रममा यहाँहरु सबैलाई हार्दिक निमन्त्...
22/09/2026

मिति २०८३ असोज ८ गते, बिहिवार बेलुका ८:३० बजे
"हिमवत्खण्ड सचेतना दिवस"
अनलाईन कार्यक्रममा यहाँहरु सबैलाई हार्दिक निमन्त्रणा !

शीर्षक : कविवर भानुभक्त पोखरेलकृत हिमवत्खण्ड महाकाव्यमा समन्वित वैदिक कथानक र वर्तमान युगीन चिन्तन
वक्ता : प्रा.डा. निर्मलमणि अधिकारी
समय : ८: ३० बजे ( बिहिवार बेलुका )
Join Zoom Meeting https://us06web.zoom.us/j/82483959941?pwd=wW0oSS8oQr8QQU6bgrkwBD7nSruoQb.1
Meeting ID: 824 8395 9941
Passcode: 822138

निमन्त्रणा !
21/09/2026

निमन्त्रणा !

21/09/2026

प्रत्येक वर्ष असोज ८ गते कविवर भानुभक्त पोखरेल जयन्तीको दिनमा हिमवत्खण्ड सचेतना दिवस मनाइन्छ ।

19/09/2026

वैदिक धाराको संस्कृत ग्रन्थ परम्परा"

आज ! प्रस्तुतकर्ता : अरुण पौडेल,पीएचडी शोधार्थी शिर्षक : वैदिक धाराको संस्कृत ग्रन्थ परम्परा समय : ८: ३० बजे ( शनिबार बे...
19/09/2026

आज !
प्रस्तुतकर्ता : अरुण पौडेल,पीएचडी शोधार्थी
शिर्षक : वैदिक धाराको संस्कृत ग्रन्थ परम्परा
समय : ८: ३० बजे ( शनिबार बेलुका )
https://us06web.zoom.us/j/82483959941?pwd=wW0oSS8oQr8QQU6bgrkwBD7nSruoQb.1

Meeting ID: 824 8395 9941
Passcode: 822138

आज
19/09/2026

आज

निमन्त्रणा !

12/09/2026
निमन्त्रणा ! मिति २०८३ भदौ २७ गते,शनिबार  बेलुका ८:३० देखि "राष्ट्रिय विभूति मोतीराम भट्टको व्यक्तित्व र कृतित्व" विषयक ...
12/09/2026

निमन्त्रणा ! मिति २०८३ भदौ २७ गते,शनिबार बेलुका ८:३० देखि "राष्ट्रिय विभूति मोतीराम भट्टको व्यक्तित्व र कृतित्व" विषयक प्रस्तुति एवं अन्तरक्रिया कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
प्रस्तुतकर्ता : सह प्रा. माधव लम्साल, पाटन संयुक्त क्याम्पस

शिर्षक : राष्ट्रिय विभूति मोतीराम भट्टको व्यक्तित्व र कृतित्व
समय :८: ३० बजे ( शनिबार बेलुका )
Join Zoom Meeting https://us06web.zoom.us/j/82483959941?pwd=wW0oSS8oQr8QQU6bgrkwBD7nSruoQb.1

Meeting ID: 824 8395 9941
Passcode: 822138

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when जरो किलो प्रतिष्ठान नेपाल /Jarokilo pratishthan Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share