Mindrol changchhup chholing center

Mindrol changchhup chholing center Mindrol Changchhup Chholing is one of the Dharma community in Nepal to give public service Dharma chanting teaching and practice center

02/06/2025

मिन्ड्रोल छ्याङ्छुप छ्योलिङ संघ
हार्दिक निमंत्रण

यहि मिति २०८२ साल जेठ २० गते मंगलबार देखि २२ गते बिहीबार सम्म सकादावाको अवसर पारेर सम्पूर्ण प्राणी जगतको सुख शान्ति र दीर्घायुको निम्ति वर्षै पछि गर्दै आएको दुवा पुजा यस वर्ष पनि हुन् गैरहेकोले यहाँहरु सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं !

कार्यक्रम :
मिति : २०८२ साल जेठ २० गते मंगलबार देखि २२ गते बिहीबार सम्म
समय : ०८:०० देखि ०४:०० बजे सम्म
स्थान : मिन्ड्रोल छ्याङ्छुप छ्योलिङ सेन्टर
बौद्ध - ६, सिमलटार, काठमाडौं

15/05/2024

मिन्ड्रोल छ्याङ्छुप छ्योलिङ संघ
निमंत्रण

यहि मिति २०८१ साल जेठ ३ गते बिहीबार देखि ५ गते शनिबार सम्म सकादावाको अवसर पारेर सम्पूर्ण प्राणी जगतको सुख शान्ति र दीर्घायुको निम्ति वर्षै पछि गर्दै आएको दुवा पुजा यस वर्ष पनि हुन् गैरहेकोले यहाँहरु सम्पूर्णलाई उपस्थितिको लागि अनुरोध गर्दछौं !

कार्यक्रम :
मिति : २०८१ साल जेठ ३ गते बिहीबार देखि ५ गते शनिबार सम्म
समय : ०८:०० देखि ०४:०० बजे सम्म
स्थान : मिन्ड्रोल छ्याङ्छुप छ्योलिङ सेन्टर
बौद्ध - ६, सिमलटार, काठमाडौं

15/05/2024

☸️हार्दिक निमन्त्रणा। ☸️
यहि मिति २०८१ साल जेठ ३ गते बिहीबार देखि ५ गते शनिबार सम्म सगदावाको शुभ अवसर पारेर सम्पूर्ण प्राणी जगतमा सुख शान्ति र दीर्घायुको निम्ति वार्षिक रूपमा गर्दै आएको ढुवा पुजा यस बर्ष पनि हुन् गइरहेकोले यहाँहरु सम्पूर्णमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं !

कार्यक्रम :
मिति : २०८१ साल जेठ ३ गते बिहीबार देखि ५ गते शनिबार सम्म
समय : ०८:०० देखि ०४:०० बजे सम्म
स्थान : मिन्ड्रोल च्याङ्छ्युप क्षोलिङ सेन्टर
बौद्ध - ६, सिमलटार, काठमाडौं

26/05/2023

मिन्ड्रोल छ्याङ्छुप छ्योलिङ संघ
निमंत्रण

यहि मिति २०८० साल जेठ १४ गते आईतबार देखि १६ गते मंगलबार सम्म सकादावाको अवसर पारेर सम्पूर्ण प्राणी जगतको सुख शान्ति र दीर्घायुको निम्ति वर्षै पछि गर्दै आएको दुवा पुजा यस वर्ष पनि हुन् गैरहेकोले यहाँहरु सम्पूर्णलाई उपस्थितिको लागि अनुरोध गर्दछौं !

कार्यक्रम :
मिति : २०८० साल जेठ १४ गते आईतबार देखि १६ गते मंगलबार सम्म
समय : ०८:०० देखि ०४:०० बजे सम्म
स्थान : मिन्ड्रोल छ्याङ्छुप छ्योलिङ सेन्टर
बौद्ध - ६, सिमलटार, काठमाडौं

02/10/2022

ञ्युङने (སྨྱུང་གནས་) हार्दिक
निमन्त्रणा !

हिन्दु धर्मवलम्बीहरुको महान चाड बडा दसैंको अवसरमा विभिन्न मठ-मन्दिरहरुमा देव देविहरुको नाममा गरिने हजारौं निर्दोष पशुहरुको वलि अर्थात् हत्या हुने भएकोले सम्पुर्ण मृतक पशुहरुको आत्मशान्ती तथा दुर्गतिको दु:खबाट मुक्त भई षढगती प्राप्त होउन् र ती चाड पर्वको नाममा पशु वली दिने सबैको मनमा करूणा,माया,भावना जागृत भई सम्पुर्ण प्राणी तथा मानव जगतमा माया,करूणाको विकास होस् र अज्ञानताबाट जागुन भन्ने उदेश्यले गत बर्ष झैं यस बर्ष पनि दशैको आज सप्तमी देखि दशमी सम्म चार दिने ञ्युङने (སྨྱུང་གནས་) अथवा मौन व्रत हुने भएकोले सम्पुर्ण श्रद्दालु भक्ताजान, धर्वलम्बीहरू उपस्थित हुनु भै पुण्य लाभ लिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रम तथा मिति:
स्थान: मिन्ड्रोल च्याङ्गचुप च्योलिङ्ग, सिमालटार, काठमाडौ
आस्विन १६ गते,सप्तमी,आइतबार: जुक्तेन छोक,
आस्विन १७ गते,अष्टमी,सोमबार: कुङ्गसाङ,दीप प्राज्वलन,
आस्विन १८ गते,नवमी मंगलबार, : ञ्युङने (སྨྱུང་གནས་), मौन व्रत,
आस्विन १९ गते, दशमी,बुधबार: छेच्यु,टोल्सा तथा प्रवचन,

आयोजक कमिटीहरु
१) दा गेल्जे शेर्पा,कुरिमा: 9851053428
२) दा युला शेर्पा, धोत्रे: 9841240412
३) ङिमा गेलि शेर्पा,कुरिमा: 9849502832
४) फुर्ब सर्की शेर्पा,चित्रे: 9841555649
तथा सम्पुर्ण ञ्युङने जिन्दाकहरु,
थुचिछे !

चाडपर्वको नाममा प्राणी हिंसा नगरौं। सम्पुर्ण प्राणी तथा मानव जगतको कल्याणका साथ सबैको मन पबित्र होस भन्दै देश बिदेशमा छरिएर रहनुहुने सम्पुर्णलाई बडा दशैंको हार्दिक शुभकामना !

12/06/2022

यस मिण्डोल च्याड॰छुप छोलिड॰ गोम्पा सिमालटारमा हुने सकादावा डुवा कार्यऋाम २०७९ साल जेठ २९ गते देखि ३१ गते सम्मा हुने जानकारी गर्दछौ ।

टसिदेलेक 🙏💐बौद्ध धर्मावलम्बीहरुको को नयाँ वर्ष तथा  महान  राष्ट्रिय चाड २१४९औं छु फो ताग लो ग्याल्पो लोसारको सु-अवसरमा द...
02/03/2022

टसिदेलेक 🙏💐

बौद्ध धर्मावलम्बीहरुको को नयाँ वर्ष तथा महान राष्ट्रिय चाड २१४९औं छु फो ताग लो ग्याल्पो लोसारको सु-अवसरमा देश-विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बीहरु लगायत सम्पूर्ण नेपालीहरुमा सु-स्वास्थ्य, दीर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏थुचिछे ♥️🙏

https://www.himalsamachar.com/2022/02/27/20465
28/02/2022

https://www.himalsamachar.com/2022/02/27/20465

काठमाण्डौँ – काठमाण्डौँको बौद्ध सिमलटारस्थित मिण्ड्रोल च्याङछुुप छोलिङ संघको १० औँ साधारण सभा तथा तेस्रो अबिधे...

अजा मिति २०७८ फाल्गुन १५ गते आईतबार को दिन यस मिण्डोल च्याङचुप छोलिङ संघको तेस्रो अधिवेशन  तोलक टुल्कु रिन्पोछे ज्युको प...
27/02/2022

अजा मिति २०७८ फाल्गुन १५ गते आईतबार को दिन यस मिण्डोल च्याङचुप छोलिङ संघको तेस्रो अधिवेशन तोलक टुल्कु रिन्पोछे ज्युको प्रमुख अतिथिमा सफलता पुर्वक सम्पन्न भएको छ। उपस्थितिको लागि धेरै धेरै धन्यवाद सबै जना लाई।

हार्दिक निमन्त्रणा ।मिण्डोल च्याङचुप छोलिङ संघको तेस्रो अधिवेशन तथा दशौं वार्षिक साधारण सभा भोलि मिति २०७८ फाल्गुन १५ गत...
26/02/2022

हार्दिक निमन्त्रणा ।
मिण्डोल च्याङचुप छोलिङ संघको तेस्रो अधिवेशन तथा दशौं वार्षिक साधारण सभा भोलि मिति २०७८ फाल्गुन १५ गते आईतबार को दिन हुन गइरहेको जनाकारी गर्दछौ।
सम्पूर्ण सल्लाहकार ज्यू हरू संरक्षक सदस्य र आजीवन सदस्यहरु सबै जना लाई निमन्त्रण पठाई सकेको छौ।यदि कसैले पत्र पाप्त गर्नु भएको छैन भने यसै सुचनालाई आधार मानेर उपस्थिति गराईदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
समाय बिहान ९.३० बजे।
स्थान मिण्डोल च्याङचुप छोलिङ सिमालटार।

21/02/2022

हार्दिक निमन्त्रणा
उपरोक्त सम्बन्धमा यस मिण्डोल च्याङचुप छोलिङ संघको दशौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन निम्न मिति र स्थानमा सम्पन्न हुन गइरहेको सहर्ष जानकारी गराउँदै सम्पूर्ण सदस्यज्यु र सल्लाहकारज्यु महानुभावहरुलाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
कार्यक्रम
मितिः २०७८ फाल्गुन १५ आईतबार
स्थानः मिण्डोल च्याङचुप छोलिङ संघ सिमालटार
समयः बिहान ९:३० बजे

Address

Kathmandu

Telephone

+9779843547968

Website

Alerts

Be the first to know and let us send you an email when Mindrol changchhup chholing center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share